Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सुनको मूल्य बढ्यो : तोलाको कति पुग्यो ?

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस २८, काठमाडौँ | </b>नेपाली बजारमा आज बुधबार सुन र चाँदीको मूल्य सामान्य बढेको छ। सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज ६ सयले बढेर ९२ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।<br></p><p>यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९१ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ। चाँदीको भाउ पाँच रुपैयाँले बढेर प्रतितोला १२ सय ३५ रुपैयाँ कायम भएको छ।</p>