Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Latest News

सगरमाथा इन्जिनीयरिङ कलेज र र ‘इयुटी प्लस एलायन्स’का बीच सम्झौता

पुस २६, काठमाडौँ । सगरमाथा इन्जिनियरिङ कलेज, सानेपा, ललितपुर र युरोपियन युनिभर्सिटी अफ टेक्नोलोजी (ईयुटी) प्लस एलायन्समा आबद्ध आठ युरोपियन विश्वविद्यालयसँग द्विपक्षीय सम्झौता भएको छ । 

‘इयुटी प्लस’ एलाय

विद्यार्थी तथा बालबालिकाका लागि खोप

पुस २६, भक्तपुर । जिल्लामा विद्यालय जाने विद्यार्थी तथा १२ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोना विरुद्धको खोप अभियान सुरु गरिएको  छ ।जिल्लाका ४५ हजारभन्दा बढी बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने उद्

‘जलवायु परिवर्तन न्यूनीकरणमा लघुजलविद्युत्को योगदान महत्वपूर्ण

पुस २६, काठमाडौँ ।  जलवायु परिवर्तनको असर न्यूनीकरणमा लघु तथा मझौला जलविद्युत् आयोजनाले सकारात्मक प्रभाव पार्ने भएकाले यसको दिगो सञ्चालनका लागि सरकार, निजी क्षेत्र र समुदायले उपयुक्त संस्थागत संरचना निर्माण गर्नुपर्नेमा

कालीञ्चोकमा हिउँ खेल्नेको भीड , कसरी पुग्ने कालीञ्चोक ?

पुस २६, कालीञ्चोक । दर्जनौँ हिमालका समिपमा रहेको कालीञ्चोक धार्मिक दृष्टिले मात्र नभई प्राकृतिकरुपमा पनि मनोरम छ । समुद्र सतहबाट तीन हजार ८४२ मिटरको उचाइमा रहेको दोलखा जिल्लाको कालीञ्चोकमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको

बल्ल कानुनी मान्यता पायो ‘बडघर प्रथा’ले

पुस २६, कञ्चनपुर । थारु समुदायले परम्परागतकालदेखि मान्दै आएको बडघर प्रथालाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले कानुनी मान्यता प्रदान गरेको छ । नगरपालिकाको आइतवार सम्पन्न दशौँ नगरसभाले बडघर संस्था परिचालन ऐन २०७८ परित गरेपछि&

एमाले इलाम अध्यक्षमा बस्नेत, बागलुङमा केसी

पुस २६, मङ्गलबारे । नेकपा (एमाले) इलामका अध्यक्षमा महेश बस्नेत निर्वाचित हुनुभएको छ । उहाँले प्रतिस्पर्धी डा देवी क्षेत्री दुलाललाई ६३० मतले पराजित गर्नुभएको थियो । उपाध्यक्षमा उदय राई ,सचिवमा उमेश गुरुङ ,उपसचिवद्वयमा रवीन्द

कैलालीमा पुन: बढ्न थाल्यो कोरोना

पुस २६, रासस । कोरोना सङ्क्रमण बढ्न थालेपछि पुनः समुदायमा पनि त्रास फैलिन थालेको छ । केही दिनयता सङ्क्रमण दरमा वृद्धि हुँदा दैनिक मजदुरी गरेर गुजारा गर्ने समुदायमा समस्या भएको हो ।  उनीहरु विगतको जस्तो लामो बन्दाबन्दी भ

पाँच स्थानमा सुरुङ मार्ग निर्माणका लागि प्रक्रिया सुरु, कहाँ-कहाँ बन्दैछ ?

पुस २६, काठमाडौँ | काठमाडौँको नागढुङ्गा र धादिङको नौबिसे सुरुङ मार्गले आकार लिन लाग्दा अरू पाँच स्थानमा सुरुङ मार्ग निर्माणका लागि सरकारले प्रक्रिया थालेको छ । पहाडी क्षेत्रका पाँचवटा सडकखण्डमा सुरुङ निर्माण गर्ने प्रक्रिया अगाडि बढाइएको छ । 

बागलुङ–बिहुँ–नरेठाँटी सुरुङ मार्ग बागलु

भारतबाट घर फर्किने बढे, भित्रिँदै कोरोना

पुस २६, काठमाडौँ | छिमेकी मुलुक भारतबाट घर फर्किरहेका ठूलो संख्याका नेपालीमा कोभिड संक्रमण भेटिएको छ। भारतमा कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन) व्यापक रूपमा फैलिएपछि नेपालीहरू धमाधम घर फर्किन थालेका छन्।

पूर्वको वीरगन्जदेखि सुदूरपश्चिमको गड्डाचौकी नाका भएर घर फर्केका नेपालीमा सीमा नाकामा

कतारमा आज संक्रमित मध्ये ६ सय ३३ जना विदेशबाट फर्किएका, एकै दिन तीन हजार बढी संक्रमित !

पुस २५, दोहा | नेपालीहरुको प्रमुख श्रम गन्तव्य रहेको कतारमा पछिल्लो समय कोरोना संक्रमण तीव्र रुपमा फैलिईरहेको छ ।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार मात्रै ३ हजार ५६ जना नयाँ संक्रमित थपिएका छन् । जसमध्य ६ सय ३३ विदेशबाट फर्केका यात्रुहरु हुन्। योसँगै कतारमा संक्रमितको सं

माताको भर पर्दा…

पुस २५, काठमाडौँ | सुविधा सम्पन्न अस्पतालको रहेको काठमाडौँमा माताको भर परेर झारफुक गर्दा एक बालिकाको अकालमा मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा सिन्धुपाल्चोक चौतारा साँगा चोकगढी नगरपालिका–२ घर भई हाल भक्तपुरको मध्यपुरथिमि नगरपालिका–७ बस्ने वर्ष १४ की बालिका रहेको जनाइएको छ ।

महानगरीय प्र

हवाई यात्रुलाई खोप कार्ड अनिवार्य

पुस २५, काठमाडौँ | सिसिएमसीको बैठकले आन्तरिक हवाई उडानमा अनिवार्य रुपमा खोप कार्ड बोक्नुपर्ने व्यवस्था हुँदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको भीडभाड कम हुने गरी उडान तालिका मिलाइने भएको छ । आगामी माघ ७ गतेपछि आन्तरिक उडानमा खोप कार