Latest News
सीएमसीको निर्णय: माघ १५ सम्म स्कुल बन्द, सार्वजनिक स्थानमा जान खोप कार्ड अनिवार्य
पुस २५, काठमाडौँ | कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले प्रतिबन्धात्मक व्यवस्था लागू गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्नेदेखि सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको हो ।
विवेकशील साझाको ‘मेची–महाकाली राष्ट्रिय एकता यात्रा’ स्थगित
पुस २५, काठमाडौँ । विवेकशील साझा पार्टीले पृथ्वी जयन्तीको अवसर पारेर यही पुस २७ देखि माघ १६ गतेसम्म गर्ने तय भएको ‘मेची–महाकाली राष्ट्रिय एकता यात्रा’ स्थगन गरेको छ । झापादेखि कञ्चनपुरसम्मका दर्जनौँ स्थानमा अध्यक्ष रवीन्द्र
३१ जिल्लामा एमालेको नेतृत्व चयन, कुन जिल्लाकाे नेतृत्वमा काे ? (सूचीसहित)
पुस २५, काठमाडौँ | नेकपा एमालेले देशका ३१ जिल्लामा नेतृत्व चयन गरेको छ । देशका ६३ जिल्लामा शुक्रबारबाट सुरु भएको अधिवेशनमध्ये अहिलेसम्म ३१ जिल्लाको नेतृत्व चयन भइसकेकाे नेकपा एमालेले जनाएकाे छ।
दुई जिल्लामा मतदानबाट अध्यक्ष निर्वाचित भएपनि २९ जिल्लामा भने सर्वसम्मतिमा नेतृत्व चयन
मीनबहादुर शाहीको ‘सङ्घीयतामा शिक्षा’ सार्वजनिक
पुस २५,काठमाडौँ । डा. मीनबहादुर शाहीले लेख्नुभएको ‘सङ्घीयतामा शिक्षा’ (चुनौतीका चाङमा अलमलिएको नेपालको शिक्षा) नामक पुस्तक सार्वजनिक भएको छ ।
शिक्षाविद् डा. विद्यानाथ कोइराला र डा. हरि लम्सालले यहाँ आय
पदमार्ग सुधार्दै ढोरपाटन सिकार आरक्ष
पुस २५, बलेवा(रासस) ।
पुस २५, काठमाडौँ | पछिल्लो २४ घण्टामा ११६७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ६३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ६१५ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ४९१, ल एजेन्सी | घरकै बगैँचाबाट चोरिएको कुकुरको ८ वर्षपछि आफ्नो पुरानो परिवारसँग पुनर्मिलन भएको छ । सन् २०१३ देखि हराएको कुकुरले पहिलो पटक आफ्नो पुरानो मालिकलाई भेट्दाको क्षण ससेक्स प्रहरीले आफ्नो क्यामरामा कैद गरेको छ । क्यासी नाम दिइएको ककर स्प्यानियल एक्लो थिएन । उनीसँग अ पुस २५, मङ्गलबारे (रासस) । इलामका लेकाली क्षेत्रका किसानको प्रमुख आयस्रोतको रुपमा रहेको आलुको बीउ बिक्री नहुँदा किसान मर्कामा परेका छन् । माथिल्लो क्षेत्रमा उत्पादित आलुको बीउ राम्रो र धेरै फल्ने पुस २५, काठमाडौँ | भारतमा संसद्का ४०० भन्दा बढी कर्मचारीमा कोभिड–१९ को संक्रमण पुष्टि भएको स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएको छ । अधिकारीहरूका अनुसार कर्मचारीहरूलाई मङ्गलबारदेखि शनिबारसम्म अनियमित परीक्षणको क्रममा उक्त सङ्क्रमण देखिएको हो । संसद्को बजेट अधिवेश पुस २५, काठमाडौँ | तुर्कमेनिस्तानमा ‘नर्कको प्रवेशद्वार’ भनेर चिनिने ठाउँलाई त्यहाँको सरकारले बन्द गर्न आदेश दिएको छ। विगत ५० वर्षदेखि तुर्कमेनिस्तानको कारकुम मरुभूमिमा एउटा खाल्डो रहेको छ। २२९ फिट चौडाइ र ६६ फिट गहिरो उक्त खाल्डोमा मिथेन ग्यासका कारण लगातार चलिरहेको देख्न सकिन्छ पुस २५, काठमाडौँ | नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धमेन्द्र बास्तोलाले यथास्थितिमा आफ्नो पार्टी कुनै निर्वाचनमा सहभागी नहुने बताएका छन्। नेपालगन्जमा आइतबार पत्रकार भेटघाटका क्रममा बास्तोलाले निर्वाचनबारे छिट्टै पार्टीमा छलफल गरेर निर्क् पुस २५, काठमाडौँ | साइप्रसका एक वैज्ञानिकले डेल्टा र ओमिक्रोनको संयोजनबाट बनेको ठानिएको कोभिड-१९ को नयाँ भेरियन्ट पत्ता लगाएका छन् । युनिभर्सिटी अफ साइप्रसमा जीव विज्ञानका प्राध्यापक लियोन्डिअस कोस्ट्रिकिसले डेल्टा र ओमिक्रोनको संयोजनबाट बनेको वर्णशंकर (हाइब्रिड) भेरियन्ट पत्ता लगाएका हुन्
एकैदिन ११६७ जनामा कोरोना संक्रमण
चोरिएको कुकुरको ८ वर्षपछि आफ्नै परिवारसँग मिलन भएपछी…
आलुको बीउ बिक्री नहुँदा किसान मर्कामा
भारतीय संसद्का ४०० भन्दा बढी कर्मचारीमा कोभिड सङ्क्रमण
‘नर्कको ढोका’ नामक खाल्डाे बन्द गर्न आदेश, किन भनियाे नर्ककाे ढाेका ?
‘एमसीसी एक्काइसौं शताब्दीको इष्ट इन्डिया कम्पनी हो’
साइप्रसमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’२५ जना संक्रमित फेला

