Latest News
भ्रष्टाचारलाई घृणा गर्नुहोस् : अध्यक्ष ओली
पुस २५, बनियानी । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारलाई घृणा गर्न राष्ट्रसेवक कर्मचारीलाई आग्रह गर्नुभएको छ ।
कानून व्यवसायीको आन्दोलन रोक्न सर्वोच्च अदालतमा रिट
पुस २५, काठमाडौँ | सर्वोच्च अदालत परिसरमा जारी आन्दोलन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।अधिवक्ता त्रिलोक बहादुर चन्दले नेपाल बार एशोसीयशनले सर्वोच्च परिसरमा गर्दै आएको आन्दोलन गैर कानुनी भएको भन्दै आन्दोलन रोक्न विपक्षीका नाममा परमादेशको आदेश माग गर्दै रिट दायर गरेका हुन्।<
नोबेल मेडिकल कलेजमा विद्यार्थीले गरे तोडफोड
पुस २५, काठमाडौँ | नोबेल मेडिकल कलेजले एमबीबीएस पढ्ने विद्यार्थीसँग अतिरिक्त शुल्क मागेको विरोधमा विद्यार्थी संगठन र एमबीबीएस अध्ययनरत विद्यार्थीले कलेजमा तोडफोड गरेका छन् ।
आइतबार रिले अनसनका लागि पुगेका विद्यार्थीहरुलाई नोबेल प्रशासनले रोकेपछि विद्यार्थीहरुले तोडफोड गरेका हुन्
ऊर्जामन्त्रीद्वारा खोकना राजकुलो मुहान निर्माणको शिलान्यास
पुस २५, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नयाँ प्रविधिमा आधारित ‘खोकना राजकुलो मुहान निर्माण’ आयोजनाको शिलान्यास गर्नुभएको छ । उहाँले ललितपुर महानगरपालिका–२१ स्थित नख्खु खोलामा निर्माण सुरु गरिएको सो
वीरगञ्जमा ‘चालकसँग एक मिनेट’
पुस २५, काठमाडौँ | प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराले ट्राफिक सचेतना अभियानअन्तर्गत चालकसँग एक मिनेट कार्यक्रम सञ्चालन गर्दै आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी चालकलाई ट्राफिक सचेतना अभिवृद्धि गराई सवारी दुर्घटना न्यूनीकरणका गर्ने उद्देश्यले सो कार्यक्रम
सेनाको जागिर छाडेर दलालमार्फत भिजिट भिसामा दुबई पुगेका ११८ नेपाली अलपत्र
पुस २५, काठमाडौँ | भिजिट भिसामा दुबई पुगेका ११८ नेपाली युवा अलपत्र परेका छन् । आकर्षक रोजगारीको प्रलोभनमा परेर दलालमार्फत दुबई पुगेका ११८ नेपाली युवा अलपत्र परेका हुन्। पटक–पटक गरेर चार/पाँच महिनाअघि मनग्य तलबसहित आकर्षक जागिर पाउने आशामा भिजिट भिसामा दुबई पुगेका उनीहरु अलपत्र परेका हुन् ।
रित्तिए हुम्लाका खाद्य डिपो
पुस २५, हुम्ला । खाद्यान्न आपूर्तिमा ढिलाइ हुँदा हुम्लाका खाद्य डिपोहरू रित्तिएका छन् । हुम्लाको सर्केगार्ड, श्रीनगर, ताजाकोट चङ्खेली, याङचु र याल्वाङमा पनि चामल छैन ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी
भारतीय संसद्का ४०० भन्दा बढी कर्मचारीमा कोभिड सङ्क्रमण
पुस २५, रासस । भारतमा संसद्का ४०० भन्दा बढी कर्मचारीमा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएको छ। अधिकारीहरूका अनुसार कर्मचारीहरूलाई मङ्गलबारदेखि शनिबारसम्म अनियमित परीक्षणको क्रममा उक्त सङ्क्रमण
नेकपा एमाले रसुवाको नयाँ कार्यसमिति चयन
पुस २५, रसुवा । नेकपा (एमाले) रसुवाको अध्यक्षमा कर्णेल तामाङ निर्वाचित हुनुभएको छ । नेकपा एमालेको सदरमुकाम धुञ्चेमा सम्पन्न आठौं जिल्ला अधिबेशनबाट तामाङको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेक
विराटनगरको नोबेल मेडिकल कलेज तनावग्रस्त
पुस २५, काठमाडौँ | विराटनगरको नोबेल मेडिकल कलेजमा तनाव सिर्जना भएको छ। अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई प्रवेश नदिई थोरै विद्यार्थीलाई मात्रै लिएर कक्षा सुरू भएपछि तनाव सिर्जना भएको हो।
केही विद्यार्थी घाइतेसमेत भएका छन्। विवाद साम्य नहुन्जेल कक्षा रोक्ने सहमतिविपरीत नोबेलले
संक्रमण रोकथाममा अत्यावश्यक निर्णय गर्न सक्ने, उपत्यकाका सिडिओको यी विषयमा भयाे छलफल
पुस २५, काठमाडौँ | कोरोना संक्रमण रोकथामका लागि स्वास्थ्य मापदण्ड परिपालना गराउने तथा सतर्कता अपनाउने विषयमा सिसिएमसीको बैठक बसेको छ। आइतबार मध्याह्न १२ बजे बसेको बैठकमा कोरोना संक्रमण दर बढ्दै गइरहेको वेला जनजीवनलाई कसरी सुरक्षित बनाउने भन्ने सन्दर्भमा छलफल भएको छ। शुक्रबार प्रधानमन्त्रीस
काजु र मधेसी बदाम आयात
पुस २५, काठमाडौँ । सोधपुछ गर्ने हो भने काजु र मधेसी बदामको स्वाद नपाउने व्यक्ति यहाँ भेटिदैन तर उत्पादनमा खासै साचो दखाएको पनि पाइँदैन । निजी क्षेत्रको केही चासो देखिए पनि सरकारी निकायबाट भने अझैसम्म काजु र बदामक

