Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Latest News

आरुबारीमा पहिरो नियन्त्रण गर्न उपभोक्ता समितिको डोजर

पुस २३, काठमाडौँ(रासस)। स्थानीयवासीलाई रोजगारी सृजना गर्ने र आयोजनाप्रति उनीहरुको स्वामित्व बढाउने उद्देश्यले उपभोक्ता समितिको अवधारणा अघि सारिए पनि यसको प्रयोगमा विकृति बढ्दै गएको छ ।

गोकर्णेश्वर नगरपालिका–

कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा प्रकाशित

कमल बिक्रम जिसी, पुस २३, काठमाडौँ | कक्षा ११ को ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित गरेको हो ।

असोज ११ देखि १८ गतेसम्म सञ्चालन भएको परीक्षामा ग्रेडवृद्धितर्फ

ओमिक्राेन भेरियन्टका संक्रमित २४ पुगे, तयारी अवस्थामा बस्न अस्पताललाई निर्देशन

पुस २३, काठमाडौँ | सरकारले ओमिक्रोन भेरियन्टकाे संक्रमण बढ्न सक्ने खतरालाई मध्यनजर गर्दै अस्पतालहरुलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओमिक्रोन भेरिएन्टले गर्दा हुन सक्ने अत्यधिक बिरामीको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा राख्न निर

अदालतबाट २६ लाख जरिवाना ठहर भएका श्रेष्ठ पक्राउ

पुस २३, काठमाडौँ । अदालतबाट रु २६ लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँका ४१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ रहेका छन् । 
बैंकिङ कसुर मुद्दामा

राष्ट्रियसभा बैठक पुस २७ गते

पुस २३, काठमाडौँ । यही पुस २५ गते आइतबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक विशेष कारणवश उक्त दिन नहुने भएको छ । 

बैठक यही पुस २७ गते मङ्गलबार अपराह्न १ बजे बस्ने

हाइटीमा जिउँदै जलाएर पत्रकारको हत्या !

पुस २३, काठमाडौँ, एजेन्सी | हाइटीमा दुई पत्रकारको जिउँदै जलाएर हत्या गरिएको छ। हाइटीको पोर्ट-ओ-प्रिन्सको पेटन भिले भिले नजिक टि मकाक नामको गिरोहले दुई पत्रकारलाई जिउँदै जलाएर हत्या गरेको हाइटियन सुरक्षा बललाई उदृत गर्दै सीएनएनले जनाएको छ।

आक्रमणको कारण र विवरण अस्पष्ट रहेको मिडिय

January 7, 2022 स्वास्थ्य

दक्षिण पश्चिम चीनमा सरकारी कार्यालयको चमेनागृह विष्फोटमा २० जना फसे

दक्षिण पश्चिम चीनमा सरकारी कार्यालयको चमेनागृह विष्फोटमा २० जना फसे

पुस २३, बेइजिङ । चीनको दक्षिणपश्चिमी शहर चोङकिङमा रहेको एक सरकारी कार्यालयमा शुक्रबार भएको विष्फोटमा कम्तीमा २० जना फसेको सञ्चार माध्यमले जनाएको छ ।

पूर्वआइजीपी सर्वेन्द्र खनालले नयाँ दल खोल्दै

पुस २३, काठमाडौँ | पूर्वआइजीपी सर्वेन्द्र खनालले नयाँ दल खोल्ने भएका छन् । उनी नयाँ दल खोल्ने तयारीका लागि सक्रिय भएका छन् ।

खनालले आफूनिकटस्थहरुसँग नयाँ दल दर्ताको तयारीका लागि छलफल बढाएको बुझिएको छ । यसका लागि उनी तनहुँ, नवलपरासी, चितवन, बारा, पर्सा, धनुषालगायतका जिल्लाहरुमा पु

साँघुरा सडक र चालकको लापरबाहीः दुर्घटनाको बढ्दो जोखिम

पुस २३, पाल्पा(रासस) । पाल्पामा आवश्यक मापदण्ड पूरा नगरिकन विस्तार गरिएका सडक दुर्घटनाको उच्च जोखिममा परेको छ । 

साँघुरा र कच्ची सडक, सवारी चालकको लापरबाही, सवारी साधनको अवस्थाको चेकजाँच नगर्ने प्रवृत्त

हुवासिन सिमेन्टले शनिबारदेखि परीक्षण उत्पादन गर्ने

पुस २३, काठमाडौँ | रासस | लगानी बोर्डले संयोजन गरेको हुवाासिन सिमेन्ट उद्योगले शनिबारदेखि परीक्षण उत्पादन थाल्ने भएको छ । परीक्षण उत्पादनका लागि आवश्यक तयारी पूरा भएको उद्योगले जनाएको छ ।

हुवासिन सिमेन्ट उद्योगका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलका अनुसार उद्योगको भट्टीमा चुनढुङ्गा

January 7, 2022 इलाम - ILM, समाज

बाह्रसय पचास ग्राहकको विद्युत् काटियो

पुस २३, मङ्गलबारे । नेपाल विद्युत् प्राधिकरण इलामले चालु आर्थिक वर्षमा विद्युत् महसुल नतिर्ने एक हजार २५० ग्राहकको विद्युत् लाइन काटेको छ । गत साउनदेखि हालसम्म दुई महिनादेखि महसुल नतिर्ने ग्राहकको लाइन काटिएको हो । बत्ती बाल