Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Latest News

चितवन मेडिकल कलेजमा मुटु, रक्तनली र फोक्सोको सफल शल्यक्रिया

पुस २२, चितवन । जटिल उपचारका लागि संघीय राजधानी काठमाडौँ र विदेश धाउनुपर्ने चितवन र आसपासका बिरामीले यही उपचार पाउन थालेका छन् । सरकारी र निजी अस्पतालले दिएको उपचार सुविधाका कारण जटिल उपचारका लागि पनि बाहिर जानुपर्ने बाध्यता

बीस व्यापारीमाथि कारबाही

पुस २२, जनकपुर । गुणस्तर तथा नापतौल कार्यालयले महोत्तरीका विभिन्न स्थानका २० व्यापारीमाथि कारबाही गरेको छ ।अनुगमनका क्रममा तोकिएभन्दा कम नापतौल प्रयोग गरी सामान बिक्री गरेर उपभोक्तालाई ठगी गरेको पाइएपछि ती व्यापारीमाथि कारबा

गठबन्धनले पठायो काजकिस्तानमा सेना, बढ्दो अशान्ति नियन्त्रण गर्ने निश्चित

एजेन्सी | मस्को नेतृत्वको सैन्य गठबन्धनले बिहीबार आफ्नो सरकारले बढ्दो अशान्ति नियन्त्रण गर्न मद्दतको लागि अनुरोध गरेपछि कजाकिस्तानमा आफ्नो सेना पठाएको बताएको छ।

सामूहिक सुरक्षा सन्धि संगठनको शान्ति सेनालाई स्थितिलाई स्थिर र सामान्य बनाउन सीमित समयका लागि काजाकिस्तान गणतन्त्रमा पठ

जापानले कोभिड–१९ रोकथामका लागि पहल गर्ने

पुस २२, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच भेटघाट भएको छ । मन्त्रालयमा आज आयोजित भेटमा दुई देशबीच परस्परिक सहयोग र कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि नि

लमजुङले मार्‍यो कृषिमा छलाङ, धान उत्पादन बढ्यो !

पुस २२, काठमाडौँ | लमजुङमा धान उत्पादनमा वृद्धि भएको छ । समयमै वर्षा, पर्याप्त मल र उन्नत जातका बीउ लगाएकाले यसवर्ष धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र कार्यालय लमजुङले जनाएको छ ।  केन्द्रका सूचना अधिकारी तथा अर्थविज्ञ मदन रेग्मीका अनुसार यसवर्ष १४ हजार २६० हेक्टर क्षेत्रफलमा

स्रोत नखुलेको ३८ लाख रकमसहित युवक पक्राउ

पुस २२, धनुषा । धनुषामा स्रोत नखुलेको रु ३८ लाख ३५ हजारसहित एक युवक आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोडाका २३ वर्षीय अमितकुमार यादव रहेका छन्। 

भारतबाट नेपाल आउँदै गर

जापानबाट रु १० अर्ब ३९ करोड ऋण सहायता, आर्थिक वृद्धिमा उच्च लगानी गरिने

पुस २२, काठमाडौँ | नेपालको आर्थिक वृद्धि तथा उत्पादनशीलताका लागि जापान सरकारबाट रु १० अर्ब ३९ करोड नीतिगत ऋण सहायता प्राप्त हुने भएको छ । 

मन्त्रिपरिषद्को यही पुस २१ गतेको बैठकले उक्त सहायतालाई स्वीकार गर्ने निर्णय गरेको हो । सो बैठकका निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आय

नारायणहिटीमा रेस्टुरेन्टबारे छानबिन गर्न समिति गठन

पुस २२, काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयद्वारा सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेष्टुरेन्टलगायतका व्यवसाय गर्न बतास समूहलाई दि

छ महिनामा सात लाख चालक अनुमतिपत्र छापिने

पुस २२, काठमाडौँ(रासस) । यातायात व्यवस्था विभागले सात लाख चालक अनुमतिपत्र आगामी छ महिनाभित्र छापिसक्ने जनाएको छ । 

लामो समयसम्म विभिन्न कारण चालक अनुमतिपत्र नियमित छपाइ हुन सकेको थिएन । अहिले दैनिक तीन

वर्षमा एकपटक नेपाल नआई मेरो मन मान्दैन : मेस्नर

पुस २२, काठमाडौँ । सन् १९४४ मा इटालीमा जन्मनुभएका विश्वप्रसिद्ध पर्वतारोही, अन्वेषक र यात्रा लेखक रेनहोल्ड मेस्नर यतिबेला नेपाल भ्रमणमा हुनुहुन्छ । विश्वका आठ हजार मिटर (२६ हजार फीट) माथिका सबै १४ वटै हिमशिखर आरोहण गरी विश्व

कजाकिस्तानमा प्रदर्शन : दर्जनौं प्रदर्शनकारी मारिए

एजेन्सी | कजाकिस्तानमा प्रहरीले देशको सबैभन्दा ठूलो शहर अल्माटीमा प्रशासनिक भवनहरुमा आक्रमण गर्न खोज्दा रातभरि दर्जनौं प्रदर्शनकारीहरुलाई मारिएका प्रहरीले बिहीबार स्थानीय सञ्चारमाध्यमलाई जनाएको छ ।

हिजो राती, चरमपन्थी सेनाहरूले प्रशासनिक भवनहरू, अल्माटी शहर प्रहरी विभाग, साथै स्थ

सन् २०२१ मा चार करोड बढीले तिब्बतको भ्रमण गरे

पुस २२, ल्हासा । दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रमा सन् २०२१ मा चार करोडभन्दा बढी पर्यटकले भ्रमण गरेको स्थानीय अधिकारीहरूले बताएका छन्।

तिब्बत स्वायत्त क्षेत्रको ११ औं जन काङ्ग्रेसको पाँचौं सत्रमा