Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Latest News

६१ जिल्लामा आज नेकपा एमालेको जिल्ला अधिवेशन

पुस २३, काठमाडौँ | नेकपा एमालेले आज शुक्रबार ६१ जिल्लामा जिल्ला कमिटीका लागि अधिवेशन गर्ने भएको छ। जिल्ला अधिवेशनको बिहान ११ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअलरुपमा एकै साथ उद्घाटन गर्नेछन्। बाँकी रहेका १६ जिल्लामा भने अधिवेशनका लागि अर्को मिती तोक्ने

यस्तो रहनेछ आजको मौसम

पुस २३, काठमाडौँ | हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरि आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश नं १ र प्रदेश नं २ का एक-दुई स्थानहरूमा हल्का वर्षा/हिमपात भएको छ।

शुक्रबार  देशभर आंशिक देखी सामान्य बदली रही सबै प्रदेशहरूका

काठमाडौँमा लिभिङ टुगेदर बस्दै आएका युवक–युवती मृत फेला, प्रहरी पुग्दा जे देखियो…

पुस २३, काठमाडौँ | काठमाडौंको कपनमा लिभिङ टुगेदर बस्दै आएका एक युवक र युवती मृत भेटिएका छन् । संखुवासभा घर भएका २६ वर्षीय अमिश जिमि र खोटाङ घर भएकी युसिना राई मृत अवस्थामा भेटिएका हुन् । 

केटाको ठूलीआमाको घरको कोठामा उनीहरु मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । युवतीको शरिरमा धा

एमालेमा आठ वर्षपछि जाम खुल्दै

पुस २३, काठमाडौँ | नेकपा एमालेले आठ वर्षको अन्तरालपछि शुक्रबार जिल्ला अधिवेशन गर्दैछ। यति बेलासम्म दुईपटक जिल्ला अधिवेशन भई कार्यकाल परिवर्तन हुनुपर्ने थियो। त्यसो हुन नसक्दा नेतृत्व विकासमा जाम परेको अवस्था छ।

एमाले संगठन विभागका प्रमुख खगराज अधिकारीले जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा न

कक्षा ११ को ग्रेडवृद्धि र आंशिक परीक्षाको नतिजा प्रकाशित, ७९.०६ प्रतिशत उत्तीर्ण

पुस २३, काठमाडौँ | कक्षा ११ को ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २०७८ असोज ११ गते लिएको ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित भएको हो ।

ग्रेडवृद्धि तर्फ २१ हजार ८१६ र आंशिकतर्फ २ हजार ९०८ गरी जम्मा २४ ह

ललिता निवास प्रकरणः तीन जनाबाहेक सबै फरार!

पुस २३, काठमाडौँ | बालुवाटारस्थित ललिता निवास प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दुई वर्षको अनुसन्धानपछि सरकारी वकिल कार्यालय काठमाडौंमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

सीआईबीले सो प्रकरणको विषयमा ३ सय बढी व्यक्तिलाई पक्राउ

दक्षिण अफ्रिकाद्वारा भारत सात विकेटले पराजित

पुस २३, काठमाडौँ | दोस्रो टेष्ट क्रिकेटमा दक्षिण अफ्रिकाले भारतलाई सात विकेटले पराजित गरेको छ ।

यस जितका साथ दक्षिण अफ्रिकाले तीन म्याचको सिरिज १–१ को बराबरी गर्न सफल भयो । अब तेस्रो टेष्ट ११ जनवरीमा हुने छ । पहिलो टेष्ट भारतले जितेको थियो । 

जोहनिसबर्गमा भएको खेलमा भा

नेपाल प्रहरीका २६ एसएसपीको सरुवा, को कहाँ सरुवा भए ?

पुस २३, काठमाडौं । नेपाल प्रहरीका २६ जना एसएसपीहरुको सरुवा भएको छ । गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट जनपद प्रहरीतर्फ एसएसपीहरुको सरुवा भएको हो । 

उमेश राज जोशीलाई अपराध अनुसन्धान विभागबाट उपत्यका ट्राफिक प्रहरी कार्यालयमा, चक्रबहादुर विष्टलाई उपत्यका प्रहरी कार्यालय रानीपोखर

नेपाल एयरलाइन्सलाई हङकङ उडानमा प्रतिबन्ध

पुस २२, काठमाडौँ | नेपाल एयरलाइन्सलाई काठमाडौं–हङकङ उडान भर्न त्यहाँको सरकारले प्रतिबन्ध लगाएको छ । गत मंगलबार निगमको न्यारोबडी जहाज उडान नम्बर ४०९ चढेर हङकङ पुगेका पाँच यात्रुमा कोरोना संक्रमण पुष्टि भएपछि हङकङले निगमलाई उडान भर्न प्रतिबन्ध लगाएको हो । 

निगमले सूचना जारी गरेर हङकङ

रमेश खरेलको पार्टी निर्वाचन आयोगमा दर्ता, को-को छन् पदाधिकारी ?

पुस २२, काठमाडौँ | रमेश खरेलको पार्टी नेपाल सुशासन पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।  नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलको नेतृत्वमा गठन भएको सुशासन पार्टीलाई निर्वाचन आयोगले बुधबार प्रमाण पत्र दिएको हो । पार्टीका अध्यक्ष खरेलले बिहीबार जारी गरेको विज्ञप्तिमा

दक्षिण कोरियाले नेपालीलाई पनि कोरोना राहत बाँड्दै, राहतस्वरुप एक/एक लाख वन पाउने

पुस २२, सिउल | दक्षिण कोरियाले कोरोनाबाट प्रभावित भई कामका कारण आयस्रोत घटेको भन्दै कोरियालीसहित विदेशी नागरिकलाई पनि कोरोना राहत बाँडिरहेको छ । कोरोना माहामारीका कारण दैनिक जीवनयापन गर्न असहज भएकाले यहाँको ईन्छन उपमहानगर पालिकाले उपमहानगरभित्र बसोबास गर्ने कोरियाली नागरिकसहित विदेशीलाई पनि कोरोन

सुदूरपश्चिममा सङ्क्रमित दोब्बरले बढे

पुस २२, बैतडी | सुदूरपश्चिम प्रदेशमा दोब्बरले कोरोना भाइरस सङ्क्रमण देखिएको छ । बिहीबार एकैदिन १२० जनामा सङ्क्रमण पुष्टि भएको छ । यसअघि बुधबार ५५ जनामा मात्रै सङ्क्रमण देखिएको थियो । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ३६८ को नमूना परीक्षण गर्दा १२० जनामा सङ्क्रमण पु