जलपक्षी गणना सुरु
पुस २२, चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा हिउँदे आगन्तुक जलपक्षी गणना भइरहेको छ । बुधबारबाट सुरु भएको गणना शुक्रबार सम्पन्न हुने छ । नेपालमा हरेक वर्ष जनवरी १ बाट १६ तारिखसम्म जलपक्षी गणना गर्ने गरिन्छ । ने
पुस २२, चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा हिउँदे आगन्तुक जलपक्षी गणना भइरहेको छ । बुधबारबाट सुरु भएको गणना शुक्रबार सम्पन्न हुने छ । नेपालमा हरेक वर्ष जनवरी १ बाट १६ तारिखसम्म जलपक्षी गणना गर्ने गरिन्छ । ने
पुस २२, काठमाडौँ | प्रदेश निर्वाचन कार्यालयले स्थानीयस्तरसम्म मतदाता नामावली सङ्कलन अभियान सञ्चालन गरेपछि सुर्खेतमा १० हजार बढी मतदाता थपिएका छन् । निर्वाचन आयोगले मङ्सिरदेखि पुस १८ गतेसम्म स्थानीय तहमा सञ्चालन गरेको विशेष अभियानबाट सुर्खेतमा १० हजार ४१४ नयाँ मतदाता थपिएका हुन् ।
पुस २२, तनहुँ । डिभिजन वन कार्यालयले चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई प्रति परिवार रु दश लाख राहत प्रदान गरेको छ ।
आर्थिक वर्ष २०७७/७८ को हालसम्ममा जिल्लामा चितुवाको आक्रमणमा परी दश जनाले ज्य
पुस २२, काठमाडौँ | बिग बास लिग (बीबीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने शानदार प्रदर्शन गरेका छन् ।
हिजो राति (बुधबार) भएको खेलमा सन्दीप आबद्द होबार्ट हरिकेन्स पराजित भएपनि सन्दीपको प्रदर्शनले भने चर्चा पाएको छ ।
स
पुस २२, काठमाडौँ । सत्तारुढ गठबन्धनले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रचारप्रसार र व्यवस्थापनका लागि समन्वय समिति बनाउने भएको छ । सत्तारुढ पाँच दलीय उच्चस्तरीय संयन्त्रको प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले
एजेन्सी | पेरिस सेन्ट जर्मेन (पिएसजी)का फरवार्ड लियोनल मेसीको कोभिड–१९को रिपोर्ट नेगेटिभ आएको छ ।
रिपोर्ट नेगेटिभ आएपछि मेसी अर्जेन्टिनाबाट पेरिस फर्किएको बताइएको छ । क्रिसमसको छुट्टी मनाउन घर गएका बेला उनलाई कोरोना संक्रमण देखिएको थियो ।
रिपोर्ट पोजेटिब आएपछि मेसी से
पुस २२,कैलाली । नेपाली कांग्रेसको जिल्ला सभापतिमा भीम बडूवालले उम्मेदवारी घोषणा गर्नुभएको छ ।धनगढीमा पत्रकार सम्मेलन आज गर्दै उहाँले सभापतिका लागि सो घोषणा गर्नुभएको हो । पार्टीलाई सकारात्मक परिवर्तनको दिशामा अगाडि बढाउन, नय
पुस २२, काठमाडौँ । काठमाडौँको कलङ्कीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा प्रदेश नम्बर ३–०२–०११ प ४६८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार
पुस २२, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रोकिएको छ । भारतको गुजरातमा हुने भ्राइब्रेन्ट गुजरात समिट स्थगित भएपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण रोकिएको हो ।
जनवरी १०–१२ सम्म जगुरातमा आयोजना हुने सम्मेलनमा सहभागिताका लागि भारत सरकारले प्रधानमन्त्री देउवालाई न
पुस २२, अर्घाखाँची । सदरमुकाम सन्धिखर्कका वादी समुदायलाई निःशुल्क सोलार वितरण गरिएको छ । सन्धिखर्क नगरपालिका–२ का १३ वादी परिवारलाई सोलार वितरण गरिएको हो ।
झण्डै ३५ वर्षसम्म वादी समुदाय भद्रिखोला
पुस २२, खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट विनियोजित बजेटबाट जिल्लामा सञ्चालन भएका विकास योजनाको अनुगमन गर्ने भएको छ ।
एकीकृत समाजवादीको त
पुस २२, काठमाडौँ | नेपाल आयल निगमले अत्याधुनिक पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ। निगमले ३ करोड ६७ लाख रुपैयाँ लागतमा नेपालगन्जमा साे पेट्रोल पम्प सञ्चालनमा ल्याएको हाे ।
१ लाख ७ हजार लिटर भण्डारण क्षमता रहेको उक्त पम्पको नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले