असोज १५, काठमाडौँ | यस वर्ष दसैँ तिहारका लागि दाङबाट काठमाडौँ एक हजार खसी–बोका पठाइने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, तुलसीपुरले खसी–बोका पठाउन लागेको हो ।
खसी–बोका...