महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले माग्यो कर्मचारी
काठमाडौँ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले करारमा नियुक्ति गर्नेगरी कर्मचारी मागेको छ । आइतबार एक सूचना जारी गर्दै अस्पतालले केही हाउस अफिसर पदमा कर्मचारी माग गरेको हो । एमबीबीएस उत्तीर्ण...