काठमाडौँ | काठमाडौँ-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामनामा बसको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोर्खाको शहीद लखन गाउँपालिका-२ का ३४ वर्षीय जीवन परियार रहेका छन्...