निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह
काठमाडौँ | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म नेपालमा निपाह भाइरसको घटना पुष्टि नभएको र स्वास्थ्य निकाय जोखिम न्यूनीकरणका निम्ति पूर्ण रूपमा तयारी अवस्थामा रहेकाले आतंकित नहुन आग्रह गरेको छ ।...