संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए
काठमाडौँ | प्रतिनिधिसभामा बुधबार एकाएक सम्बोधन गर्न पुगेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सभाकक्षबाट बाहिरिएका तत्काल बाहिरिएका छन्। उनले आजको प्रतिनिधिसभा बैठक रसुवा बाढीको विषयमा जानकारी गराएका थिए। सदनको सुरुवातमै सम्बोधन...