काठमाडौँ | फिल्म 'अञ्जिला' बिहीबारदेखि प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ। फागुन २९ गते रिलिज फिल्म दर्शकको राम्रो साथसहित तेस्रो सातामा प्रवेश गरेको हो। फिल्मले कमाइ पनि राम्रो गरिरहेको छ।...