काठमाडौँ | एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङले नेपाललाई २६२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । लगातार तीन खेलमा विजयी भएर समेमिफाइनल प्रवेश गरिसकेको...