सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो
काठमाडौँ | रास्वपा सांसद खगेन्द्र सुनारकाे अभिव्यक्तिको अंश संसदीय रेकर्डबाट हटाइएको छ । सभामुख डोलप्रसाद अर्यालले सुनारले भदौ २६ गतेको बैठकको शून्य समयमा बोलेको अंश हटाउन निर्देशन दिएका हुन् ।...