यौन व्यवसाय फस्टाउन थालेपछि प्रहरीको कडा कदम
पुस ३, उदयपुर । त्रियुगा नगरपालिकास्थित गाईघाटको सदरमुकाम क्षेत्रका केही होटलमा लुकिकछिपी यौन क्रियाकलाप बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालयले यसको नियन्त्रणका लागि कडा कदम चाल्न थालेको छ ।
सदरमुकामका केही स्थानीय...