Skip to content
Friday, July 17, 2026 Nepali Online Media
SajhaSabal समाचार

मुख्य समाचार

15,423 समाचार

समाचार

शान्ति प्राप्त गर्नका लागि योगलाई आत्म साथ गरौं: मेयर गजेन्द्र महर्जन
3 मिनेट पढाइ

शान्ति प्राप्त गर्नका लागि योगलाई आत्म साथ गरौं: मेयर गजेन्द्र महर्जन

ललितपुर । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलेशान्तिप्राप्त गर्ने उद्देश्यका साथगोदावरी नगरपालिकाले योगलाई अगाडिबढाएको बताएका छन् । बिहीबार गोदावरी नगरपालिकामाआयोजित‘ पूर्ण…

छठ पूजामा छालाको जुत्ता लगाएरै सूर्यलाई अर्घ दिएपछि राष्ट्रपतिको आलाेचना
1 मिनेट पढाइ

छठ पूजामा छालाको जुत्ता लगाएरै सूर्यलाई अर्घ दिएपछि राष्ट्रपतिको आलाेचना

काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेल छालाको जुत्ता लगाएरै छठ पूजामा सहभागी भएपछि उनको आलोचना भइरहेको छ । काठमाडाैंको गाैरीघाटस्थित छठ…

करेन्ट लागेर नेपाली सेनाको मृत्यु
2 मिनेट पढाइ

करेन्ट लागेर नेपाली सेनाको मृत्यु

हेटौंडा | मकवानपुरमा करेन्ट लागेर एक नेपाली सेनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेलधुराको गन्याधुरा गाउँपालिका-१ घर भएका लेसनायक…

‘ह्रस्व दीर्घ’ रिलिजमा ब्रह्मानन्दम नेपाल आउने!
4 मिनेट पढाइ

‘ह्रस्व दीर्घ’ रिलिजमा ब्रह्मानन्दम नेपाल आउने!

काठमाडौं | नेपाली र भारतीय कलाकारहरूको संयुक्त अभिनयमा बनेको फिल्म ‘ह्रस्व दीर्घ’ कात्तिक ३० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ।…

उपनिर्वाचनका लागि रास्वपाले खटायो सातै प्रदेशमा नेता
3 मिनेट पढाइ

उपनिर्वाचनका लागि रास्वपाले खटायो सातै प्रदेशमा नेता

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह उपनिर्वाचनका लागि नेताहरुलाई प्रदेशगत जिम्मेवारी तोकेको छ । केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकले…

फेसबुक प्रेम: पेटमा गर्भ रहेको थाहा पाएपछि ब्लक गरेर प्रेमी भागेपछि..
3 मिनेट पढाइ

फेसबुक प्रेम: पेटमा गर्भ रहेको थाहा पाएपछि ब्लक गरेर प्रेमी भागेपछि..

मकवानपुर | मकवानपुरको थाहा नगरपालिका-४, शिखरकोटस्थित एक सार्वजनिक शौचालय नजिक झाडीमा नवजात शिशु भेटियो । बुधबार साँझ बच्चाको रोदन सुनेर…

सलमानपछि शाहरुखलाई पनि ज्यान मार्ने धम्की, पुलिस स्टेसनमा उजुरी दर्ता
3 मिनेट पढाइ

सलमानपछि शाहरुखलाई पनि ज्यान मार्ने धम्की, पुलिस स्टेसनमा उजुरी दर्ता

मुम्बई | पछिल्लो समय बलिउडका सुपरस्टारलाई लगातार ज्यान मार्ने धम्की आउने क्रम जारी छ। अभिनेता सलमान खानले ग्याङस्टर लरेन्स बिस्नोइ…

हात भाँचिएर अस्पतालमा ल्याइएकी बालिकाको मृत्यु, ३ चिकित्सक प्रहरी नियन्त्रणमा
3 मिनेट पढाइ

हात भाँचिएर अस्पतालमा ल्याइएकी बालिकाको मृत्यु, ३ चिकित्सक प्रहरी नियन्त्रणमा

काठमाडौँ | डोटीको राजपुरस्थित सुजङ अस्पतालमा उपचारका क्रममा ९ वर्षीया बालिका रजनी भुलको मृत्यु भएको छ। दिपायल सिलगढी नगरपालिका–३, दिपायलकी…

चलचित्रपूर्ण बहादुरको सारंगीले अन्तर्राष्ट्रिय बजारमा पनि तहल्का पिट्दै, अधिकांश शोहरु हाउसफूल
7 मिनेट पढाइ

चलचित्रपूर्ण बहादुरको सारंगीले अन्तर्राष्ट्रिय बजारमा पनि तहल्का पिट्दै, अधिकांश शोहरु हाउसफूल

काठमाडौं । कात्तिक १५ गते (बिहीबार) लक्ष्मीपूजाको दिनबाटप्रदर्शनमाआएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले देशभर हाउसफुलव्यापार गर्दै दर्शकहरूबाटउच्चप्रशंसा पाइरहेको छ । कूलशोको ५०…

क्यानडा-अमेरिका सिरिजमा ठूलो मौका गुमायौं : रोहित पौडेल
5 मिनेट पढाइ

क्यानडा-अमेरिका सिरिजमा ठूलो मौका गुमायौं : रोहित पौडेल

काठमाडौँ | नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत क्यानडा र अमेरिकामा खेलेको सिरिज बिर्सनलायक…

जापान जान नक्कली कागजात बनाउन मन्त्री अधिकारीकै मिलेमतो, गयो मन्त्री पद
4 मिनेट पढाइ

जापान जान नक्कली कागजात बनाउन मन्त्री अधिकारीकै मिलेमतो, गयो मन्त्री पद

काठमाडौँ | तीन जनाको नक्कली कागजपत्र बनाएर जापान लगेको कुरा बाहिरिएसँगै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले…

सीआइबीले थाल्यो एसपी र इन्स्पेक्टर मुछिएको ‘हनी ट्रयाप’ प्रकरणको अनुसन्धान
5 मिनेट पढाइ

सीआइबीले थाल्यो एसपी र इन्स्पेक्टर मुछिएको ‘हनी ट्रयाप’ प्रकरणको अनुसन्धान

काठमाडौं । ललितपुरको भैंसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रहरी निरीक्षक बिनुकुमारी शाही मुछिएको ‘हनी ट्रयाप’ प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)…