देउवाको प्रशंसा गर्दै गुरुङले भने : रिस गरेर हुन्छ ५ पटकमात्र होइन , ७ औं पटक पनि प्रधानमन्त्री बन्न सक्नुहुन्छ
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पाँचपटक प्रधानमन्त्री बनिसकेका आफ्ना सभापति शेरबहादुर देउवा फेरि पनि बन्न सक्ने बताएका छन्।…

