संयुक्त लाल पुर्जा अभियान २६ जोडिले बनाए
बैशाख २९, रसुवा । जिल्ला भूमिअधिकार मञ्चको आयोेजनामा संयुक्त पुर्जा बनाएका छन् । आफ्नो स्वामित्वको सम्पत्तीमा महिलाको अधिकार दिलाउने रसुवामा…
बैशाख २९, रसुवा । जिल्ला भूमिअधिकार मञ्चको आयोेजनामा संयुक्त पुर्जा बनाएका छन् । आफ्नो स्वामित्वको सम्पत्तीमा महिलाको अधिकार दिलाउने रसुवामा…
बैशाख २८, मकवानपुर । निजी बन सरोकारवाला महासंघका केन्द्रीय अध्यक्ष हरि गौतमले मकवानपुरलाई कटहर उत्पादनमा प्रथम जिल्लाका रुपमा विकास गर्न…
बैशाख २८, मकवानपुर । हेटौंडा दुग्ध बितरण आयोजनाले विषम परिस्थितिका बाबजुद चालु आर्थिक वर्षको चैतसम्ममा करिब २६ करोड रुपिया“ बराबरको…
बैशाख २८, मकवानपुर । साँघुरो बाटोमा अत्यधिक सवारी चाप बढेपछि सडक फराकिलो (डबल लेन)मा स्तरीकरण भइरहेको भन्दै कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक एक…
बैशाख २८, मकवानपुर । नेपाल प्रेस युनियनका केन्द्रीय सचिव एवं नेपाल पत्रकार महासंघका सभासद् सूर्यकुमार क्षेत्रीलाइ १३ औ दिनको पूण्य…
बैशाख २८, मकवानपुर । आरक्ष क्षेत्र र राप्ती नदिमा संचालन भएको क्रसर उद्योग तत्काल वन्द गर्न वडा नागरीक मञ्चले माग…
वैशाख २८, मकवानपुर । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा कार्यालय प्रमुख नहुंदा कामकाज ठप्प भएको छ । विगत डेड महिना भन्दा…
प्रज्वल पौडेल / बैशाख २७, रामेछाप । एमाले रामेछापले भुकम्पछिको पुर्ननिर्माणमा चासो देखाएको छ । एमाले जिल्ला कमिटि रामेछापका शनिवार र…
योगेन्द्र योगी, बैशाख २७, संखुवासभा । रोजगारीका लागि अमेरिका गएका संखुवासभालीले खाँदबारीमा निर्माण भइरहेको विहार भवनलाई आर्थिक सहयोग गरेका छन् ।…
बैशाख २६, मकवानपुर । प्रगतिशील लेखक संघ मकवानपुरको ूगाउँ जागरण अभियानू २०७३ को पहिलो श्रृखंला आज श्री राष्ट्रिय मावि सुनाचुरीमा…
बैशाख २६, धादिङ | नेकपा एमाले गाउँ पार्टी कमिटी खरीको छैटौं अधिवेशनले अध्यक्षमा देवेन्द्र अधिकारीलाई चयन गरेको छ । कमिटीको…
बैशाख २६ । साझा सवाल । सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज बसेको व्यवस्थापिका संसदमा राष्ट्रपति विद्यादेवी…