2026-09-08 01:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मकवानपुरको ‘गाउँ जागरण अभियान’ को पहिलो श्रृखंला सम्पन्न

बैशाख २६, मकवानपुर
प्रगतिशील लेखक संघ मकवानपुरको ूगाउँ जागरण अभियानू २०७३ को पहिलो श्रृखंला आज श्री
राष्ट्रिय मावि सुनाचुरीमा सम्पन्न भएको छ ।

सहरकेन्द्रित
कार्यक्रमले गाउँ र जनताका आवाज समेट्न नसकेको ठहर गर्दै प्रत्येक महिनाको १ दिन गाउँ र त्यहाँका जनआवाज
समेट्न प्रलेस मकवानपुरले यस्तो कार्यक्रम थालनी गरेको संघका सचिव सुनील गौतमले बताउनु भयो । कोठे
साहित्यले वास्तविक अग्रगमन नलिने र जनजागरण नगर्ने भएकाले यो वर्षबाट नयाँ गठीत कार्यसमितिले यो
कार्यक्रम शुरुवात गरेको अध्यक्ष पुरुषोत्तम आचार्यले जानकारी दिनुभयो ।

makwanpur sajha sabal

पुरुषोत्तम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा संथापक अध्यक्ष एवम् बुद्दिजीवि डा। सम्राट
तुम्वाहाङ्फेको प्रमुख आतिथ्यता रहेको थियो । संस्थापक सचिव एवम् बरिष्ठ साहित्यकार आर आर चौलागाई र
अग्रज पत्रकार सञ्चारकर्मी कौशल पाण्डेको विशेष आतिथ्यता रहेको कार्यक्रममा नेपाल बसोवास संरक्षण समाज
मकवानपुरका अध्यक्ष कमलचन्द्र सुमन, राष्ट्रीय मावि सुनाचुरीका प्रधानाध्यापक युवराज शर्मा लगायतले
मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

संघका सचिव सुनील गौतमले सञ्चालन गर्नुभएको कार्यक्रममा, उपाध्यक्ष पूर्णकला घिमिरे र सि एम
रिमाल, कोषाध्यक्ष नानीमायाँ बिष्ट, सहसचिव शान्तिप्रिय बन्दना, सदस्य विशाल अधिकारी आशुतोष,
सञ्चारकर्मी शुभलक्षमी प्रभा तथा विद्धार्थीहरुले रचना बाचन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल