2026-07-03 08:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

नागरिक वडा मञ्च द्धारा बगर उत्खनन् गर्ने काम तत्काल रोक्न माग 

बैशाख २८, मकवानपुर । आरक्ष क्षेत्र र राप्ती नदिमा संचालन भएको क्रसर
उद्योग तत्काल वन्द गर्न वडा नागरीक मञ्चले माग गरेको छ । हेटाँैडा उपमहानगरपालिका २८ का नागरिक वडा
मञ्चले मापदण्ड विपरित नदि उत्खनन् गरेको भन्दै रोक्नको लागि माग गर्दै ज्ञापन आज जिल्ला प्रशासन
कार्यालयमा ज्ञापन प्रत्र बुझाएको हो ।

वडा नम्बर २८ वसमाडि राप्ती नदि क्षेत्रमा माप दण्ड
विपरित ठुला ठुला मेसिन औजार प्रयोग गरि मनोमानी ढंगबाट बगर खनेर क्रसर उद्योगहरुमा भण्डारण गर्ने कामले
जनतालाई प्रतिकुल असर परेको उनीहरुको भनाई छ । त्यस कार्यलाई नियन्त्रण गर्नको लागि भन्दै आज जिल्ला
प्रशासन कार्यालय,जिल्ला वन कार्यलय,पर्सा वन्यजन्तु कार्यालय,अख्तियार दुरुपायेग अनुसन्धान क्षेत्रिय
कार्यालय हेटौडा लगाततको ठाउँमा ज्ञापन प्रत्र बुझाएको छ ।

नागरिक मञ्चले सामाजिक विकास
निमार्णमा क्रसर व्यवसायिको प्रर्दशन गरि आम आवाज उठाँउदा पहुचवाला र प्रशासन समेतको मिलोमतोमा दवाव र
शक्ति प्रर्दशन गरि आम जनताको शिक्षा,स्वास्थ्य र सामाजिक स्थायित्व माथि नै खलल् पुगेको प्रति चिन्ता
व्यक्त्त गर्दै ज्ञापन प्रत्र वुझाएको वडा नंम्बर २८ का नागरिक वडा मञ्च अध्यक्ष अरुण सिङ्ग लामाले
बताउनु भयो । जनतासंग प्रत्यक्ष सरोकार राख्ने माग पुरा गर्न निकायले आनाकानी गरेमा अब आन्दोलनमा उत्रने
समेत ज्ञापन पत्रमा लेखिएको छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक