2026-07-24 11:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

नेकपा एमाले गाँउ कमिटि खरीको अध्यक्षमा देवेन्द्र अधिकारी

UML KHARI DHADING
Devendra Adhikari

बैशाख २६, धादिङ | नेकपा एमाले गाउँ
पार्टी कमिटी खरीको छैटौं अधिवेशनले अध्यक्षमा देवेन्द्र अधिकारीलाई चयन गरेको छ ।

कमिटीको शनिबार सम्पन्न छैटौं गाउँ अधिवेशनले खरी-७ का देवेन्द्र अधिकारीलाई चयन गरेको
हो । खरि गाउँ पार्टि कमिटिका पूर्वअध्यक्ष कृष्ण प्रसाद काप्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा
देवेन्द्र अधिकारीको अध्यक्षतामा २९ सदस्सीय नेकपा एमाले खरि गाउँ पार्टि कमिटिको गठन गरेको छ । कमिटिको
उपाध्यक्षमा खिलबहादुर भण्डारी, सचिवमा एकबहादुर राना, सहसचिवमा गंगाबहादुर अधिकारी रहेका छन् ।

अध्यक्ष बनेका अधिकारी अन्नपूर्ण माविका प्रध्यानाध्यापक समेत हुन् । लामो
समयसम्म शैक्षिक पेशामा आवद्ध अधिकारीले एमाले गाउँ कमिटि सम्हालेसंगै खरी गाविसले धेरै राम्रो राजनीतिक
नेतृत्व पाएको विश्लेषण गरिएको छ ।

अधिवेशन कार्यक्रममा पूर्व
स्थानिय विकास मन्त्री एवं नेकपा एमालेका पोलिट व्यूरो सदस्य तथा सांसद राजेन्द्र प्रसाद पाण्डेको
प्रमुख आतिथ्य रहेको थियो । त्यस्तै नेकपा एमालेका वैकल्पीक केन्द्रीय सदस्य खेम प्रसाद लोहनी, सभासद
गुरु प्रसाद वुर्लाकोटी लगायत नेता तथा पार्टि प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक