२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

कटहर उत्पादनमा अग्रणी बनाउन निजी बन सरोकारवाला महासंघका केन्द्रीय अध्यक्ष गौतमको आग्रह

२०७३, २८ बैशाख मंगलवार १४:१७

बैशाख २८, मकवानपुर । निजी बन सरोकारवाला महासंघका केन्द्रीय अध्यक्ष हरि गौतमले
मकवानपुरलाई कटहर उत्पादनमा प्रथम जिल्लाका रुपमा विकास गर्न आग्रह गरेका छन् । बन महासंघले हरेक
जिल्लालाई कुनै एक वनस्पति उत्पादनमा जोड दिइरहेको जानकारी दि“दै कटहरमा मकवानपुरलाई प्रथम बनाउन उहाँ
ले आग्रह गरेका हुन् ।

जिल्लालाई कटहर उत्पादनको अग्रणी जिल्लाका रुपमा स्थापित गर्न प्रशस्त
सम्भावना रहेको गौतमले औंल्याउनु भयो । निजी बनधनीहरु निर्भरमुखी बन नभई उत्पादनमुखी तथा
व्यावसायिकरुपले अघि बढेमात्र निजी बन विकास हुनसक्ने उहाँले बताए । निजी बन सरोकारवाला महासंघ
मकवानपुरको आयोजनामा निजी बन व्यवस्थापन तथा संस्थागत सुदृढीकरण कार्यशालामा बोल्दै गौतमले पर्सालाई
कागती उत्पादनमा अब्बल बनाउन महासंघले भूमिका खेलेको बताउ“दै मकवानपुरलाई कटहरमा सम्भावना देखिएको
बताउनु भयो ।

 

उहाँले निजी बनधनीहरु बनमै व्यावसायिक खेतीमा लाग्नुपर्ने धारणा
राख्दै निजी बनलाई व्यावसायिक खेती गर्दै आर्थिक रुपान्तरणका हिसाबबाट अगाडि बढ्नुपर्ने उहाँले बताउनु
भयो । उहाँले बनमा काठ उत्पादन गर्दै बिक्री बितरण गरेर आर्थिक आर्जन लिनसक्ने बताउनु भयो । तर, बनमा
लगाउने उपयुक्त बीउ, बिरुवा नेपालमै नरहेको गौतमको भनाइ छ । हरेक जिल्ला बनमा राम्रो बीउ र बिरुवा
नरहेको गौतमले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ