Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
SajhaSabal समाचार

गण्डकी प्रदेश

157 समाचार

समाचार

SajhaSabal
2 मिनेट पढाइ

नवलपरासीमा बन्दकर्ताले ३ वटा सवारी जलाए, दुर्घटनाबाट चालकको मृत्यु

साउन-३१, नवलपरासी । नवलपरासीको तिलकपुर–७ स्थित बासा बासाबसहीमा बन्द गर्दै हिडेका बन्दकर्ताहरुले ३ वटा सवारी साधनमा आगजनी गरेका छन् । उनीहरुले…

SajhaSabal
6 मिनेट पढाइ

नवलपरासीलाई अखण्ड राख्नुपर्नेमा एकमत

साउन, रामग्राम (नवलपरासी ) । प्रस्तावीत प्रादेशिक संरचनामा नवलपरासीलाई अखण्ड राख्नुपर्नेमा नवलपरासीका कियाशिल राजनितिक दल र सामाजीक संघ संस्थाहरु एकमत भएका…

SajhaSabal
2 मिनेट पढाइ

थारुवान आन्दोलनमा सक्रियता बढाउन राष्ट्रिय थारु मोर्चाद्धारा कार्यकर्तालाई निर्देशन

रवि पाण्डे/ साउन-२८, नवलपरासी । मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीनिकट निकट राष्ट्रिय थारु मोर्चा नवलपरासीले देशैभर भइरहेको थारुवान आन्दोलन प्रति ऐक्यबद्धता जनाउदै…

SajhaSabal
2 मिनेट पढाइ

थारुवान आन्दोलनमा सक्रियता बढाउन राष्ट्रिय थारु मोर्चाद्धारा कार्यकर्तालाई निर्देशन

रवि पाण्डे/ साउन-२८, नवलपरासी । मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीनिकट निकट राष्ट्रिय थारु मोर्चा नवलपरासीले देशैभर भइरहेको थारुवान आन्दोलन प्रति ऐक्यबद्धता जनाउदै…

SajhaSabal
3 मिनेट पढाइ

एउटै जिल्लामा फरक दुई बन्दीको होडबाजी : जनजिवन अशान्त बन्दै

साउन २८, परासी । एउटै जिल्लामा एक समिति र मधेशी मोर्चाका गरि दुईवटा अनिश्चितकालिन बन्दीको होडबाजी चलिरहेको छ । नवलपरासी…

SajhaSabal
2 मिनेट पढाइ

थारु हटको माग गर्दै थारु कल्याणकारिणीद्वारा प्रदर्शन

रवि पाण्ड/साउन २७, नवलपरासी । तराईका थारु बाहुल्य जिल्लालाई समेटेर थरुहट प्रदेश बनाउनु पर्ने माग गर्दै नवलपरासीको थारुहरुले पनि बुधवार…

SajhaSabal
5 मिनेट पढाइ

बालमैत्री नगरमा बालिका माथि यौन दुब्र्यवहार

रवि पाण्ड/ साउन २७, नवलपरासी । देशकै पहिलो बालमैत्री नगरपालिका सुनवल नगरपालिकामा बालक द्धारा बालिका माथि बाल यौन दुब्र्यवहारको घटना…

SajhaSabal
2 मिनेट पढाइ

नवलपरासीको आन्दोलनमा बालबालिका प्रयोग, सम्बन्धित निकाय मौन

साउन-२६, नवलपरासी । अहिले नवलपरासीमा भइरहेका आन्दोलनहरुमा बालबालिका प्रयोग भएका छन् । अखण्ड नवलपरासी र संघीय प्रदेश बिरुद्ध र सर्मथनमा बिभिन्न…

SajhaSabal
6 मिनेट पढाइ

नवलपरासीको परासीमा बिरोध प्रर्दशन

रवि पाण्डे/ साउन-२६, नवलपरासी । संविद्यानको मस्यौदाको खारेजीको माग गर्दै बाह्र दलीय मोर्चा नवलपरासीले सदरमुकाम परासीमा बिरोध प्रर्दशन गरेको छ ।…

SajhaSabal
1 मिनेट पढाइ

नवलपरासीको परासीमा बिरोध सभाको तयारी

रवि पाण्डे/ साउन-२५, नवलपरासी । १२ दलीय मोर्चा नवलपरासीले मस्यौदाको बिरोधमा २६ गते मंगलवार परासीमा आयोजना गरेको बिरोधसभाको तयारी पुरा भएको…

SajhaSabal
7 मिनेट पढाइ

नवलपरासीमा एमाओवादी र लोकतान्त्रिक फोरमको असन्तुष्टि चुलियो

रवि पाण्डे/ साउन-२५, नवलपरासी । पहिचानका चार आधार र सामथ्र्यका पाच आधारमा संघीय प्रदेश बनाउने १६ बुदें सहमतिबाट पछि हटेर सम्झौता…

SajhaSabal
1 मिनेट पढाइ

परासीमा तिन दिने मानवअधिकार शिक्षा कार्यक्रम सम्पन्न

स ाउन-२४, नवलपरासी । अपाङता भएका ब्यक्तिहरुको अधिकार प्रर्बद्धनका तीन दिने मानवअधिकार शिक्षा कार्यक्रम आइतवार परासीमा सम्पन्न भएको छ । कार्यक्रममा…