२५ असार २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको आन्दोलनमा बालबालिका प्रयोग, सम्बन्धित निकाय मौन

२६ श्रावण २०७२, मंगलवार ००:२५

साउन-२६, नवलपरासी । अहिले
नवलपरासीमा भइरहेका आन्दोलनहरुमा बालबालिका प्रयोग भएका छन् । अखण्ड नवलपरासी र संघीय प्रदेश बिरुद्ध र
सर्मथनमा बिभिन्न दल तथा समुहले गरेको बन्द तथा सार्वजनिक कार्यक्रममा बालबालिका प्रयोग भएका हुन ।
मंगलवार अखण्ड नवलपरासी र १२ दलीय मोर्चाको कार्यक्रममा बालबालिकाहरु प्रयोग हुदा समेत सम्बन्धित निकाय
मौन रहेकोछ । जिल्ला बाल कल्याण समितिका सदस्य बिष्णुु लामिछानेले सर्मथन वा बिरोधमा हुने कार्यक्रममा
बालबालिकाको प्रयोग गर्न नहुने बताउनुुभएकोछ । बयस्कहरुको कार्यक्रममा बालबालिका प्रयोग गर्न नहुने
उहाको भनाई छ ।

उता
अखण्ड नवलपरासी र बाह्र दलीय मोर्चा नवलपरासीले भने कसैको दबाबमा नभई बालबालिका स्व स्फुर्त रुपका आएको
दावी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री हुँदै जागिरेसम्म : बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकको करिअरमा नयाँ अध्याय अमेरिकाले थप दुई नेपालीलाई निष्काशन गर्यो हुण्डी तथा अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा २ जना भारतीय नागरिक पक्राउ बाढी प्रभावितको मानवअधिकारप्रति संवेदनशील बन्न आग्रह केपी शर्मा ओलीसमक्ष प्राडा अर्यालले लिए त्रिवि उपकुलपतिको शपथ कुुलपति ओलीसमक्ष उपकुलपति डा अर्यालको पद तथा गोपनीयताको शपथ गोदावरी नदीको टापुमा फसेका ६ जनाको सकुशल उद्धार प्रतिनिधिसभामा बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक प्रस्तुत सञ्चारमन्त्री गुरुङ जेनेभास्थित विश्व सूचना समाज सम्मेलनमा सहभागी भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु भएकाहरूको परिवारलाई २ लाख रुपैयाँका दरले राहत दिइने उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेटवार्ता युद्धलाई लिएर रूसविरुद्ध थप प्रतिबन्ध लगाउने विचार गरिरहेको छु : राष्ट्रपति ट्रम्प मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु महानगरपालिकाको नाममा उच्च अदालतको अन्तरिम आदेश:काठमाडौं टावरको निर्माण नरोक्नु पोखरा विश्वविद्यालयको बजेट र नीति तथा कार्यक्रम पारित विशेष अदालतले पायो आइएसओको प्रमाणपत्र करिब ९५ हजार टन मल मौज्दात : कृषि मन्त्री अधिकारी आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक भेरी नदीमा हाम फालेर एक जना बेपत्ता अनुमानका भरमा सरकारबारे टीकाटिप्पणी नगर्न गृहमन्त्रीको आग्रह