पहिलो पटक क्षमताको आधरमा रेसुङ्गा क्याम्पस प्रमुखको नियुक्ती
प्रेम सुनार, कात्तिक २८, गुल्मी । गुल्मी जिल्लाको शैक्षिक धरोहर मानिने रेसुङ्गा वहुमुखी क्याम्पसले पहिलो पटक जेष्ठताको आधारमा बनाईने प्ररम्परा तोडेर कार्यदक्षताको आधारमा क्याम्पस प्रमुख नियुक्ती गरेको छ ।