भेरी अस्पतालमा भएको आगलागीबाट चार करोडको क्षति
काठमाडौँ | बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा भएको आगलागीबाट रु चार करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । मेडिकल स्टोरभित्र राखिएको फ्रिजमा विद्युत् सर्ट सर्किट भई आगलागी...