अर्थ/विकास | डडेलधुरा - DDL


काठमाडौँमा युवा समूहद्वारा कपडा उद्योग सञ्चालन

Posted on January 18, 2019 | views : 39506 | डडेलधुरा - DDL

माघ ४, काठमाण्डौ | काठमाडौँ महानगरपालिका–१५ स्थित चःमतीमा युवा समूहले स्वदेशी पोशाकको उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्न बिजयश्री फेशन प्रालि आजदेखि सञ्चलनमा ल्याएको छ ।  जाडो तथा गर्मीलाई आवश्यक पर्ने लत्ताकपडा, तयारी पोशाक उत्पादन गर्ने उक्त संस्थाले लक्ष्य राखेको छ । युवालाई स्वरोज

Read More

एनएमबि बैंक अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक

Posted on July 23, 2018 | views : 38250 | डडेलधुरा - DDL

साउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले

Read More

डडेल्धुराका ५९४ विद्यार्थीलाई सौर्य टुकी

Posted on June 27, 2018 | views : 1837 | डडेलधुरा - DDL

असार १३, डडेल्धुरा | विद्यार्थीको पढाइमा क्षमता विकासका लागि डडेल्धुराका विद्यालयमा सौर्य टुकी वितरण गरिएको छ ।  वैकल्पिक ऊर्जा प्रवद्र्धनको शैक्षिक उज्यालो कार्यक्रमअन्तर्गत अमरगढी नगरपालिका र नवदुर्गा गाउँपालिकाका दुई गरी आठवटा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई मंगलबार सौर्य टुकी वितरण गरिएको

Read More

प्रदेश नं ७ मा बजेटमाथिको छलफल जारी

Posted on June 24, 2018 | views : 3548 | डडेलधुरा - DDL

असार १०, धनगढी | प्रदेश नं ७ प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेट माथिको छलफलमा भाग लिदैं सत्तापक्षका सदस्यले समग्रमा बजेट स्वागतयोग्य भए पनि यसमा धेरै विषय छुटेको बताउनुभयो ।  बजेट बनाउँदा सन्तुलन नमिलाइएका र छुटेका विषय छलफल गर्दै यसमा समेटिनुपर्ने उल्लेख गर्दै उनीहरुले बजेट कार्य

Read More

प्रदेश ७ लाई १४ अर्ब २५ करोड बजेट, यस्ता छन् ९ महत्तपुर्ण योजना

Posted on May 30, 2018 | views : 3183 | डडेलधुरा - DDL

लोकेन्द्र प्रशाद जोशी/जेठ १६, दार्चुला। सरकारले आगामी आर्थिक वर्ष २०७÷०७६ को लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. युबराज खतिवडाले मंगलबार संसदमा प्रस्तुत गरेको बजेटमा प्रदेश ७ को लागि १४ अर्ब २५ करोड बजेट विनियोजित गरिएको छ । प्रदेश ७ ले ७ अर्ब ९२ करोड वित्तीय समान

Read More

करोडौँको लगानीमा डडेल्धुरा सदरमुकाममा खानेपानी ल्याइँदै

Posted on May 10, 2018 | views : 2008 | डडेलधुरा - DDL

 वैशाख २७ डडेल्धुरा | डडेल्धुरा सदरमुकामका लागि साना शहरी खानेपानी योजनाले रु ३० करोडभन्दा बढीको लगानीमा खानेपानीको योजना निर्माण थालेको छ ।  डडेल्धुरा सदरमुकाममा वर्षौं पहिले निर्माण भएको खलङ्गा खानेपानीबाट वितरण भइरहेको खानेपानी अपुग भएकाले साना शहरी खानेपानी योजनाको काम शुरु भएको खलंगा

Read More

प्रदेश ७ कै सबैभन्दा ठूलो शीतभण्डार सञ्चालनमा

Posted on April 13, 2018 | views : 2333 | डडेलधुरा - DDL

चैत ३०, डडेल्धुरा | डडेल्धुरामा प्रदेश ७ कै ठूलो र पहिलो आधुनिक प्रविधियुक्त शीत भण्डार सञ्चालनमा आएको छ । यहाँ शीतभण्डार सञ्चालनमा आएसँगै डडेल्धुरालगायत पहाडी जिल्लाका कृषक हर्षित भएका छन् । अमरगढी नगरपालिका–१ दहमा स्थापित उग्रतारा शीतभण्डारको बिहीबार साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाका क्षे

Read More

डडेल्धुरामा एक दर्जन पक्की मोटरेवल पुल निर्माण हुदै

Posted on March 09, 2018 | views : 1722 | डडेलधुरा - DDL

फागुन २५, डडेल्धुरा | डडेल्धुराका विभिन्न नदी र खोलामा गरी करिब एक दर्जन पक्की मोटरेवल पुलःनिर्माण भइरहेका छन् ।  जिल्लाको धनगाड खोला, सेरागाड, खुल्लाखेत, परछेटा, ठूलीगाड, पारिखेत लगायतका स्थानमा निर्माणाधिन त्यसका पुलको निर्माणकार्य अन्तिमचरणमा पुगेको डिभिजन सडक कार्यालय कुलपाते डोटीले जनाएको

Read More

बैतडीमा घर, डडेल्धुरामा कर

Posted on March 06, 2018 | views : 2646 | डडेलधुरा - DDL

फागुन २२, बैतडी (रासस) | बैतडीको तल्लोस्वराड मेलौलीका नागरिक घर जग्गाको कर तिर्न डडेल्धुरा जान बाध्य भएका छन् ।  बैतडीको मेलौली नगरपालिका–८, का ४०० भन्दा बढी घरपरिवार आफ्नो घर, जग्गा तथा सम्पत्तिको कर डडेल्धुरा जिल्लामा तिर्दै आएका छन् । विसं २०३२ भन्दा अगाडि त्यस क्षेत्र डडेल्धुरा जिल्लामा राख

Read More

डडेल्धुरा: गाउँपालिकामा बैंक स्थापना नहुँदा सेवाग्राही मर्कामा

Posted on February 12, 2018 | views : 1735 | डडेलधुरा - DDL

माघ २९, डडेल्धुरा । डडेल्धुराका गाउँपालिकाहरुमा बैंक स्थापना हुन नसक्दा सेवाग्राही मर्कामा परेका छन ।  पाँचवटा गाउँपालिका र दुई नगरपालिका रहेको डडेल्धुरा जिल्लामा नगरपालिकाबाहेक अन्य ठाउँमा बैंक स्थापना हुन सकेको छैन । बैंक नहुँदा सामान्य कामका लागि पनि सेवाग्राहीले जिल्ला सदरमुकाम धाउनुपर्ने ब

Read More

डडेल्धुरामा पालिकाको भवन बन्न नसक्दा टहरामै अस्थायी कार्यालय

Posted on January 26, 2018 | views : 1440 | डडेलधुरा - DDL

माघ १२, डडेल्धुरा |  स्थानीय निकायको निर्वाचन सकिएको छ महिनाभन्दा बढी बितिसक्दा पनि डडेल्धुराका धेरै गाउँपालिका टहरामै रहेका छन् भने कतिपय सरकारी कार्यालयले कार्यालय नै स्थापना गर्न सकेका छैनन् ।  कर्मचारी व्यवस्थापनदेखि कार्यालय स्थापनाको काम भइरहेको जनाए तापनि डडेल्धुरामा रहेका दुई नगरपा

Read More

डडेल्धुरामा दलित तथा विपन्न परिवारलाई १७३ घर बनाउँदै जनता आवास

Posted on December 29, 2017 | views : 1465 | डडेलधुरा - DDL

पुस १४, डडेल्धुरा । जनता आवास कार्यक्रमअन्तर्गत सहरी विकास मन्त्रालयले चालू आर्थिक वर्षमा डडेल्धुरामा १७३ घर बन्ने भएको छ ।  जिल्लाको अमरगढी नगरपालिका, गन्यापधुरा गाउँपालिका र अजयमेरु गाउँपालिकामा अति विपन्न दलित परिवारलाई लक्षित गरी जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माणको काम शुरु भइसकेकाले च

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 26231 | डडेलधुरा - DDL

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

डडेल्धुराका ग्रामीण सडक सञ्चालन

Posted on September 18, 2017 | views : 1822 | डडेलधुरा - DDL

असोज २, डडेल्धुरा। वर्षात्का कारण अवरुद्ध भएका डडेल्धुराका ग्रामीण सडक सञ्चालन भएका छन् । वर्षात्को समयमा बिग्रिएको सडक मर्मतका साथै पहिरो हटाएपछि करिब डेढ दर्जन ग्रामीण सडक सञ्चलन भएका हुन् ।  बगरकोट शिराड, ढिमौला भद्रपुर, ढिमौला चिपुर, उग्रतारा मेलौली, अनार खोली देवललगायत डेढ दर्जन ग्रामीण सड

Read More

भागेश्वर गाउँपालिका डडेल्धुराद्धारा निति तथा कार्यक्रम प्रस्तुत

Posted on September 01, 2017 | views : 1707 | डडेलधुरा - DDL

भदौ १६, डडेलधुरा । डडेल्धुराको भागेश्वर गाउँपालिकाले आर्थिक २०७४/०७५ को निति तथा कार्यक्रम प्रस्तुत गरेको छ । शुक्रबार गाउँपालिका कार्यालयमा एक सभाको आयोजना गरि गाउँपालिकाका उपाध्यक्ष पदम बहादुर बोहराले निति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । गाउँपालिकामा भित्रका सडकहरुको बिस्तार गर्ने, सम्भावेता अ

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 19801 | डडेलधुरा - DDL

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

प्रधानमन्त्रीको गृह जिल्लाका नागरीक भन्छन् - 'प्रधानमन्त्री ज्यू, हामी कहिले उज्यालो देख्न पाउछौ ?'

Posted on August 26, 2017 | views : 2078 | डडेलधुरा - DDL

ललित बोहरा | भदौ १०, डडेल्धुरा | डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नं ४ का विभिन्न बस्तीहरुमा अझैँ पनि विजुली बल्न सकेको छैन् ।  उहाँहरु अहिले भन्दै छन् ५ पटक प्रधानमन्त्री हुनु भएका हाम्रो जिल्लाका सेर बहादुर जी हामी बिद्युतको उज्यालो देख्न कहिले पाउछौ । जिल्लाको धैरै स्थानमा बिद्युत सेवा नपु

Read More

नवदुर्गा गाउँपालिका डडेल्धराको २४ करोड बढीको बजेट पारित

Posted on August 15, 2017 | views : 3294 | डडेलधुरा - DDL

ललित बोहरा/साउन ३१, डडेल्धुरा । नवदुर्गा गाउँपालिका डडेल्धुराको प्रथम गाउँसभाले आर्थिक २०७४/०७५ का लागी २४ करोड बढीको बजेट पारित गरेको छ । गाउँसभाले मंगबार २४ करोड २४ लाख ३८ हजार ६ सय ६२ रुपैयाँको बजेट पारित गरेका हो । गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तथा प्रवत्ता पदम विष्टले प्रस्तुत गरेको बजेटबा

Read More

अमरगढी नगरपालिकाको पहिलो नगरसभा सम्पन्न, के-के भए निर्णय ?

Posted on August 08, 2017 | views : 2532 | डडेलधुरा - DDL

ललित बोहरा/साउन २४, डडेल्धुरा । संघिय लोकतन्त्र स्थापना संगै भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात अमरगढी नगरपालिकाको पहिलो नगरसभा मंगलबार सम्पन्न भएको छ । नगरसभाबाट आर्थिक वर्ष २०७४/७५ को अनुमानित आय व्यय विवरण समेत प्रस्तुत गरिएको छ । आर्थिक वर्ष २०७४/७५  को लागि जम्मा रु ३२ करोड

Read More

देशभर कुन स्थानीय तहलाई कति बजेट ? (पुरा हेर्नुहोस)

Posted on May 30, 2017 | views : 34016 | डडेलधुरा - DDL

तल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस्   ABCD Achham Arghakhanchi Baglung  Baitadi Bajhang Bajura Banke Bara   Bardiya Bhaktapur Bhojpur Ch

Read More

७ नम्बर प्रदेशका सहकारीमा संस्थागत सुसासनको अभाव

Posted on May 19, 2017 | views : 2950 | डडेलधुरा - DDL

ललित बोहरा | जेठ ५, डडेल्धुरा । ७ नम्बर प्रदेशका सहकारीमा संस्थागत सुसासनको अभवा रहेको डिभिजीन सहकारी कार्यालय कञ्चनपुरले जनाएको छ ।  डडेल्धुरा र कञ्चनपुरका केही सहकारीहरुको अनुगमनका क्रममा सुसासन, आचारसंहिता, नियम बिपरीत सञ्चालनमा रहेको बताएको छ । शुक्रबार डडेल्धुरा सदरमुकाममा सहकारीकर्मी र ला

Read More

डडेल्धुराको सुनखोलामा तीन महिनामै पक्की मोटरेबल पुल निर्माण

Posted on May 07, 2017 | views : 1946 | डडेलधुरा - DDL

बैशाख २४, डडेल्धुरा । डडेल्धुराको वुडर जोगबुढा सडकखण्डको सुनखोलामा तीन महिनामै पक्की मोटरेबल पुल निर्माण गरिएको छ ।  डडेल्धुराको आलिताल गाउँपालिका र पर्शुराम नगरपालिकालाई जिल्ला सदरमुकामसँग जोड्ने एकमात्र वुडर जोगबुढा सडकको सुनखोलामा निर्माण गरिएको पक्की मोटरेबल पुल निर्माण भएको निर्माण कम्पनी

Read More

डडेल्धुरामा सुदुरपश्चिममै सबैभन्दा ठूलो सित भण्डार निर्माण हुँदै

Posted on March 31, 2017 | views : 3488 | डडेलधुरा - DDL

चैत १८, डडेल्धुरा । डडेल्धुरामा सुदूरपश्चिमकै ठूलो सित भण्डार अर्थात कोल्ड स्टोर निर्माण भईरहेको छ ।  कृषिजन्य उत्पादनलाई लामो समयसम्म सुरक्षित राख्ने उद्देश्यले डडेल्धुराको अमरगढी नगरपालिका १ दहमा नयाँ प्रविधिसहितको उग्रतारा सित भण्डार प्राली निर्माण भईरहेको हो ।  एक हजार मेट्रिक टन क्षमत

Read More

शौचालयसहितको बस सेवा सुरु (भाडादरसहित)

Posted on March 23, 2017 | views : 43140 | डडेलधुरा - DDL

चैत १०, डडेल्धुरा । उग्रतारा सार्वजनिक यातायात समितिले डडेल्धुरा—काठमाडौँ वातावरण अनुकुलित आधुनिक सेवासहितको ‘एयर सस्पेन्सन’ एसी बस सञ्चालनमा ल्याएको छ ।  नयाँ प्रविधिसहित आरामदायी यात्राका लागि उग्रतारा यातायातले बिहीबारदेखि घटाल एयर सस्पेन्सन एसी बस सञ्चालनमा ल्याएको हो । बसभित्रै शौचालय तथा

Read More

डडेल्धुराका अधिकांश ग्रामीण सडक मापदण्ड विपरीत निर्माण

Posted on March 05, 2017 | views : 1856 | डडेलधुरा - DDL

फागुन २२, डडेलधुरा । डडेल्धुराका अधिकांश ग्रामीण सडक सडकको मापदण्ड विपरीत निर्माण भएका छन् ।  पहुँचका आधारमा निर्माण हुने गरेका कारण जिल्लाका अधिकांश ग्रामीण सडक मापदण्ड विपरीत निर्माण भएका हुन् । डुङग्री–देवल, वगरकोट–शिराड–रुपाल, वगरकोट–भद्रपुर, वगरकोट–चिपुरलगायत दुई दर्जन ग्रामीण सडक सडकको मा

Read More

चार महिना भित्र सुदुरपश्चिममा विद्युत्त आपुर्ती पुरा हुने

Posted on February 11, 2017 | views : 6075 | डडेलधुरा - DDL

माघ २९, दार्चुला | १० बर्ष देखि शिखर गाविसको बलाँचमा निर्माणाधिन अवस्थामा रहेको चमेलीया जलविद्युत्त आयोजनाबाट अबको चार महिना भित्रै समग्र सुदुरपश्चिमा विद्युत्त बल्ने नेपाल सरकारका उर्जा मन्त्री जनार्जन शर्माले बताउनु भएको छ । चमेलीया जलविद्युत्त आयोजनाको अनुगमन निरिक्षण पछि बोल्दै मन्त्री शर्माले त

Read More

अब १० लाखभन्दा बढी रकमको कारोबारमा अनिवार्य चेक प्रयोग गर्नुपर्ने

Posted on February 05, 2017 | views : 21751 | डडेलधुरा - DDL

माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगदर कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् । ‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही दिनमा नै यस

Read More

डडेल्धुराका विभिन्न स्थानमा आठवटा पुल निर्माण

Posted on December 15, 2016 | views : 1575 | डडेलधुरा - DDL

मंसिर ३०, डडेल्धुरा । डडेल्धुराका विभिन्न गाउँका मानिसलाई वारिपारि जान र खोला तर्न सजिलोका लागि खोलामा पुल निर्माण कार्य धमाधम भइरहेको छ ।  यो आर्थिक वर्षभित्र नै काम सम्पन्न हुने गरी जिल्लाका विभिन्न स्थानमा आठवटा पुल निर्माण भइरहेको जिल्ला प्राविधिक कार्यालयका सहायक सवइन्जिनियर टेकबहादुर भण्ड

Read More