नतिजा सार्वजनिक भएको सात वर्षपछि परीक्षा रद्द
काठमाडौँ | त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले खुला प्रतिस्पर्धाबाट प्रशासनिक तथा प्राविधिक कर्मचारी छनोटका लागि परीक्षा सञ्चालन गरेर सार्वजनिकसमेत गरिसकेको नतिजा सात वर्षपछि रद्द गरेको छ। त्रिवि सेवा आयोगको कार्यालयले २०७३...