बाजुरामा ४२ परिवार पहिरोको उच्च जोखिममा, गाउँनै त्रसित
साउन २४, बाजुरा | बाजुराको गौमुल गाउँपालिका–१ अन्द्राडी गाउँको पुरै बस्ति नै पहिरोको जोखिममा परेको छ | गाउँमा रहेका ४२ परिवार जोखिममा रहेको गाँउपालिकाले जानकारी दिएको छ | पुरै बस्तीको बिच भागमा पहिरो आएपछि पानी परेको बेला घरबाट निस्केर अन्य स्थानमा जाने गरेको स्थानियले बताएका छन् |&nb

