2026-07-10 12:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुरामा बुढिगंगा नदी थुनिने खतरा, सतर्क रहन आग्रह

2019-07-07

असार २२, बाजुरा | लगातारको बर्षाको कारणले बाजुराको बुढिगंगा नगरपालिका र त्रिबेणी नगरपालिका बिचमा रहेको बुढिगंगा नदी थुनिने खतरामा बढेको छ।  बर्षात सुरु भएसँगै बुढिगंगा नदीमा पानी बढदै गएपछि त्रिबेणी नगरपालिका ९ पैमा गाँउबाट पहिरा झर्न सुरु भएको छ | गत बर्ष देखि नै यो ठाउमा पहिरो खस्न सुरु भएको हो | 

 लगातार पहिरो बढदै गएपछि र ठुला ढुङ्गा बिचमा आएर अडकिएपछि जतिबेला पनि नदी थुनिन सक्ने खतरा रहेको त्रिबेणी नगरपालिकाले पनि जनाएको छ। नदी थुनिने जोखिम बढेपछि स्थानियलाई समेत सचेत गराइएको छ। हिउँदको समयमा पनि पहिरो गएको थियो। बर्षातमा पानी बढ्ने भएपछि द्धवारीमा बुढिगंगा नदी थुनिन खतरामा रहेको स्थानिय बासिले वताएका छन् ।

नदी थुनिने खतरा बढेपछि नजिकै रहेको खेतियोग्य जमिन, झोलुंगे पुल र साँफे मार्तडी सडकखण्ड पनि उच्च जोखिममा परेको स्थानीयले बताएका छन् ।  नदी थुनिने खतरासँगै बाजुराको ताप्रिसेरा, अछामको बुढाबगर, साँफेबगर लगायत ठाँउ जोखिममा रहेका छन्। साँफे–मार्तडी सडकखण्ड गएको बर्ष बर्षातको तीन महिना अबररुद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो