दार्चुलामा श्रीमान भेट्न गएकी एक महिला मृत फेला
साउन २३, दार्चुला | दार्चुलामा श्रीमान भेटन गएकी एक महिला मृत फेला भेटिएकी छन् | जिल्लाको व्याँस गाउँपालिका वडा नम्वर ४ बिन्नाला बस्ने नरसिंह महरकी श्रीमती ३५ वर्षीया पार्वती महर मृत फेला परेको प्रहरीले जनाएको छ ।
लेकमा रहेका श्रीमान नरसिँह महरलाई भेट्न खाद्यान्न सामाग्री बोकेर घरबाट हि

