2026-07-07 01:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा श्रीमान भेट्न गएकी एक महिला मृत फेला

2019-08-08

साउन २३, दार्चुला | दार्चुलामा श्रीमान भेटन गएकी एक महिला मृत फेला भेटिएकी छन् | जिल्लाको व्याँस गाउँपालिका वडा नम्वर ४ बिन्नाला बस्ने नरसिंह महरकी श्रीमती ३५ वर्षीया पार्वती महर मृत फेला परेको प्रहरीले जनाएको छ ।

लेकमा रहेका श्रीमान नरसिँह महरलाई भेट्न खाद्यान्न सामाग्री बोकेर घरबाट हिडेकी उनी बुधबार व्याँस गाउँपालिका वडा नम्बर ४ चौशिल खोलाको देप्से खोला किनारमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ | प्रहरीका अनुसार उनका श्रीमानसंग भने सम्पर्क हुन सक्र्को छैन  | 

खोलाले बगाएर महरको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । महिलाको शव परिक्षणका लागि जिल्ला अस्पताल दार्चुला ल्याउन लागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने