Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

जिल्ला: कैलाली

सुदूरपश्चिम सरकारले गौरा पर्वमा सार्वजनिक विदा दिएन

साउन २४, कैलाली | सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशबासीको महत्वपूर्ण चाँड गौरा पर्वमा सार्वजनिक विदा नदिएपछि आलोचना भएको छ । साउन ८ गते बसेको प्रदेशको मन्त्रीपरिषद् बैठकले महत्वपूर्ण पर्वहरुमा विदा दिने निर्णय गरेको भएपनि गौरा पर्व नसमेटिएपछि आलोचना भएको  हो |

मन्त्रीपरिषद् बैठकबाट

कैलालीमा घुस लिएको आरोपमा नायब सुब्बा र खरिदार पक्राउ

साउन २१, कैलाली  | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टिकापुरस्थित मालपोत कार्यालयका नायब सुब्बा सिंहबहादुर कुँवर र खरिदार नरराज पाण्डेलाई  आठ हजार रूपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको छ ।

दुबै जनाले लम्की चुहा नगरपालिका र जानकी गाउँपालिका केही सेवाग्राहीको हराएको ला

कैलालीको गोदावरीमा अज्ञात समूहद्धारा कारमा आगजनी

साउन १७, कैलाली  | कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ७ लालपुरका तिलकबहादुर शाहीको घर अगाडीगरि राखेको कारमा अज्ञात समूहले आगजनीमा  गरेको छ  |

  खुल्ला ठाँउमा पार्किङ गरेर  राखिएको बा १५ च ४०९९ नम्बरको कारमा आगजनी भएको कैलाली जिल्ला प्रहरीले जनाएको  छ | 

मनसुनी वर्षा सक्रिय हुन नसक्दा बाली प्रभावित

साउन १३, धनगढी  | सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरलगायतका जिल्लामा यस वर्ष अहिलेसम्म मनसुन सक्रिय हुन नसक्दा धानबाली प्रभावित भएको छ । मनसुन सक्रिय हुन नसक्दा देखिएको सुक्खा मौसमले धानबाली प्रभावित हुन थालेपछि वर्षाको पर्खाइमा आकाशतिर हेर्दैमा दिन बित्ने गरेको किसानले बताएका छन् ।&nbsp

कैलालीमा छोराले गरे आफ्नै बुबाको हत्या

साउन १३, कैलाली | कैलालीमा  चिर्पटले हानेर छोराले आफ्नै बुबाको हत्या गरेका छन् | जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ५ मा  ३० वर्षीय राम सिँह कुमालले ६० वर्षीय बुवा अम्बरलाई चिर्पटले हानेर बुवाको हत्या गरेका हुन् | 

गयराति घरायसी विवादका क्रममा छोरोले चिर्पट प्रहार गर्दा

कैलालीको धनगढीमा सुनको सिक्री चोरी गर्ने पक्राउ

साउन १०, धनगढी | कैलालीको  धनगढीमा सुनको सिक्री चोरी गर्ने एकजना पक्राउ परेका छन् | जिल्लाको धनगढी उप महानगरपालीका वडा नम्बर २ सन्तोषीटोलकी विद्या केसीको घाटीमा लगाएको सुनको सिक्री चोरी गर्ने सोही ठाउँका ३३ बर्षीय रामराजा शाहलाई पक्राउ गरिएको हो | 

 उनलाई पक्राउ गरी कैलाल

भारतको लुधियानामा चोरी गर्ने आठ जना कैलाली कारागार चलान

साउन १०, धनगढी | भारतकोपञ्जाबस्थित गुरुदेवनगरका नन्दकिशोरको घरमा भएको चोरीको घटनामा संलग्न भएका भनिएका आठ जनालाई पुर्पक्षका लागि बिहीबार कैलाली कारागार चलान गरिएको छ ।

गत वैशाख २८ गते भएको यो चोरीको घटनामा संलग्न कुमार भन्ने सुरेन्द्र भुल, मानबहादुर कार्की, सन्तोष भट्टराई र शङ्कर भन्ने

सुदूरपश्चिममा ‘स्टिङ अपरेसन’ बढाउँदै अख्तियार

साउन ९, कंचनपुर  |  सुदूरपश्चिम प्रदेशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘स्टिङ अपरेसन’लाई सक्रियताका साथ अघि बढाएको छ । भीमदत्तनगरस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिममा पहिलोपटक आर्थिक वर्ष २०७२-७३ मा भीमदत्तनगरस्थित यातायात व्यवस्था कार्यालयबाट स्टिङ अपरेसन थालेको थ

विद्यालयमै प्याड पाएपछि नतिजामा सुधार

दुर्गा देवकोटा | साउन ९, कैलाली (रासस) | कैलालीका सामुदायिक विद्यालयले छात्रालाई महीनावारी भएका बेला आवश्यक पर्ने प्याडको विद्यालयमै व्यवस्था गरेपछि छात्राको नतिजामा सुधार आएको छ । महीनावारीका बेला आवश्यक प्याड अभावमा धेरै छात्राले कक्षा छाडेर घर जाने गर्थे । छात्रा कक्षा छाड्ने दर घटेपछि छात्राक

विद्यालयमै प्याड पाएपछि नतिजामा सुधार

दुर्गा देवकोटा | साउन ९, कैलाली (रासस) | कैलालीका सामुदायिक विद्यालयले छात्रालाई महीनावारी भएका बेला आवश्यक पर्ने प्याडको विद्यालयमै व्यवस्था गरेपछि छात्राको नतिजामा सुधार आएको छ । महीनावारीका बेला आवश्यक प्याड अभावमा धेरै छात्राले कक्षा छाडेर घर जाने गर्थे । छात्रा कक्षा छाड्ने दर घटेपछि छात्राक

कैलालीमा तरकारीको मूल्यवृद्धि, उपभोक्ता मारमा

साउन ९, धनगढी (रासस) | पछिल्लो दुई हप्तायता यहाँ तरकारीको मूल्य आकाशिएपछि उपभोक्ता मारमा परेका छन् । तरकारीमा भएको मूल्यवृद्धिसँगै विपन्न परिवारलाई साँझ बिहान के तरकारी खाने भन्ने चिन्ता बढेको छ ।

दुई हप्ताअघिसम्म प्रतिकिलो रु ८० पर्ने भिन्डी अहिले रु १०० पुगेको छ भने सिमी रु ६० बाट ९०

कैलालीमा हसिया प्रहार गरि आफ्नै बुबाको हत्या, आमाको अबस्था गम्भीर

साउन ६, कैलाली  | कैलालीमा छोराले हसिया प्रहार गरि बुबाको हत्या गरेका छन् | हसिया प्रहारबाट आमा भने गम्भीर घाइते भएकी छन् | घोडाघोडी नगरपालिका वडा नम्बर ११ का ५५ वर्षीय उदे रावतले गयराती हसिया प्रहार गरी ७५ वर्षीय बुवा काल्चेको हत्या गरेको हो |

यस्तै हसिया प्रहारबाट रावतकी आमा नन्द