Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

जिल्ला: खोटाङ

एक्सनमा मेयर : मापदण्ड विपरीत घर टहरा बनाउने आफ्नै बुवा भए पनि छोड्दिन

चिसाङ शेर्पा  | साउन २३, खोटाङ | खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गएको सोमबारदेखी मध्यपहाडी लोकमार्ग सडकको दायाँबायाँमा मापदण्ड विपरीत बनेका टहरा हटाउन थालेको छ । हालसम्म नगरपालिकाले १० वटा टहरा भत्काएको छ ।

 नगरपालिकाले मापदण्ड विपरीतका टहरा भत्काउदै गर्दा

एक्सनमा नगरपालिकाः मापदण्ड मिचेर बनेका टहरा हटाइयो

चिसाङ शेर्पा | साउन २०, खोटाङ | खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सडकको दायाँबायाँ मापदण्ड मिचेर बनाएका टहरा हटाएकोे छ । दिक्तेल–हलेसी सडकखण्डको रत्नपार्क, बाम्राङ र दिक्तेल–चखेवाभन्ज्याङ सडकखण्डको अल्छेढुंगामा बनेका टहरा हटाएको हो ।

मापदण्ड मिचेर सडकको दायाँबायाँमा टह

खोटाङमा आगोमा जलेका पाँच महिने शिशुलाई दुई लाख ८५ हजार सहयोग

चिसाङ शेर्पा  | साउन १९,  खोटाङ | अगेनामा परेर दुवै हात र निधार जलेर शक्त घाईते भएका केपिलासगढी गाउँपालिका–४ बाक्सिला लंखाका पाँच महिने शिशु प्रविन राईलाई आर्थिक सहयोग गरिएको छ । युकेवासी ईशा गुरुङको अभियानमा संकलन भएको दुई लाख ८५ हजार रकम सहयोग गरिएको हो ।

१० साउनमा घर

खोटाङको हलेसी तुवाचुङ र काठमाण्डौको दक्षिणकाली नगरपालिकाबीच भगिनि सम्बन्ध

चिसाङ शेर्पा  | साउन १९, खोटाङ | खोटाङको हलेसी तुवाचुङ नगरपालिका र काठमाण्डौको दक्षिणकाली नगरपालिकाबीच भगिनि सम्बन्ध कायम भएको छ । धार्मिक तथा पर्यटकीय आधारमा नामाकरण भएको दुई नगरपालिकाले आपसी सम्बन्ध कायम गरी अनुभव आदानप्रदान, सामाजिक, सांस्कृतिक तथा पर्यटकीय गतिविधि सञ्चालनका लागि द

विकासे नमुना : हल्का वर्षाले भत्किन्छन

साउन १४, खोटाङ  : खोटाङको दिक्तेलस्थित माटिकोरे खेलमैदानको उत्तरतर्फ भत्किएको रिटेनिङ वाल । निर्माणमा चरम लार्पावाही हुदाँ  विकासका संरचना ध्वस्त भएको छ । बनिनसक्दा नै यो वाल चिराचिरा भएको थियो भने, बनेका सबै संरचना अहिले झनै चिराचिरा परेको छ । तस्विर:  चिसाङ शेर्पा  

शिशुको उपचार खर्च जुटाउनमा लागे किराया खोटाङ

चिसाङ शेर्पा  | साउन १४, खोटाङ | अगेनामा परेर दुवै हात र निधार आगोले पोलेर गम्भीर घाईते भएका शिशुको थप उपचार सहयोगका लागि किरात राई यायोक्खा खोटाङले आर्थिक संकलन अभियान सुरुवात गरेको छ ।

केपिलासगढी गाउँपालिका–४ बाक्सिला लंखाका श्रीमान असारमान राई र श्रीमती निर्मला राईको ५ महिने शिश

खोटाङमा बाढी पहिरोको क्षेती संकलन तिब्र

चिसाङ शेर्पा | साउन, १३ खोटाङ | हलेसी तुवाचुङ नगरपालिकाले लामो खडेरी र लगातारको वर्षापछिको क्षतिको विवरण संकलन तिब्र रुपमा थालेको छ । २६ असार रातीबाट हप्तादिन परेको वर्षासँगै आएको बाढी र पहिरोले क्षति गरेको मानवीय संरचना तथा भौतिक संरचनाहरुको यक्किन विवरण संकलनको काम थालेको हो ।

खोटाङमा पाकेर थन्याउने बेलामा मकै छर्दै सुख्खाग्रस्त क्षेत्रका स्थानीयवासी

साउन १३, खोटाङ | जिल्लाको पश्चिमी भेगमा पर्ने सुख्खाग्रस्त क्षेत्रमा अहिले धमाधम मकै छर्ने काम भइरहेको छ । लामो समयको खडेरीले गत फागुन तथा चैतमा छरेको मकै सुकेपछि त्यसलाई उखेलेर पुनः छर्ने काम शुरु गरिएको हो । 

हलेसी तुवाचुङ नगरपालिकाको दुर्छिम, च्यास्मिटार, बडहरे, धितुङ, डिकुवा, ब

चक्कजाम गर्ने दुई वडाध्यक्षसहित छ जना रिहा

साउन ९, खोटाङ | हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुखविरुद्ध आन्दोलन घोषणा गरेर चक्कजाम गर्ने दुई वडाध्यक्षसहित छ जनालाई प्रहरीले दश घण्टापछि छाडेको छ । नगरप्रमुख इवन राईको विरोधमा उत्रिएका उनीहरुलाई प्रहरीले बुधबार बिहान चक्काजाम गराउने क्रममा दुर्छिमबाट पक्राउ गरेर नियन्त्रणमा लिएको थियो ।

चक्का जामप्रती नेकपाकै नेताको आपत्ती

साउन ८, खोटाङ | खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको चौथो नगरसभाप्रति असन्तुष्टी जनाउँदै बुधबार बिहान हलेसीमा नेकपाका तीन जनप्रतिनिधि लगायतले चक्का जाम गरे । नगरपालिकाभीत्रको विषयलाई सडकमा ल्याएर सडक अवरोध पुर्याउने ६ जनालाई प्रहरीले पक्राउ गर्यो ।  

नेकपाबाट निर्वाचित चार वडाध्य

नगरप्रमुखविरुद्ध चक्काजाममा उत्रिएका दुई वडाध्यक्षसहित छ पक्राउ

साउन ८, खोटाङ  | हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईविरुद्ध चक्काजाममा उत्रिएका दुई वडाध्यक्षसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत असार ३१ गते आयोजित नगरसभाप्रति असन्तुष्टि जनाउँदै चरणबद्ध आन्दोलनमा उत्रिएका उनीहरुले आज बिहान आयोजना गरेको चक्काजाम गर्न खोजेका थिए ।

चक्काज

नगरप्रमुखविरुद्ध कार्यालयमा धर्ना

साउन ८, खोटाङ (रासस) | हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईदेखि रुष्ट बनेका चार वडाध्यक्षसहितका स्थानीयवासीले मङ्गलबार नगरपालिका कार्यालयमा धर्ना दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित चार वडाध्यक्षको मागलाई नगरप्रमुख राईले बेवास्ता गरी नगरसभा गरेको विरोधमा उत्रिएका वडाध्यक्