Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

जिल्ला: पर्सा

रौतहटबाट २ जना नक्कली परीक्षार्थी पक्राउ

साउन २६, वीरगञ्ज | वीरगञ्जस्थित जारी सिटिइभिटीको  सीएमए विषयको परीक्षामा रौतहटका २ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । रौतहट यमुनामाई गाउँपालिका वडा नम्बर १ जेठहरिया बस्ने २२ वर्षीय जोगेन्द्रनारायण यादव र रौतहटकै गढीमाई गाउँपालिका वडा नं ६ धरमपुर का कौशलप्रसाद साहलाई नक्कली परीक्षार्थी

प्रदेश २ मा सोमबार इदको सार्वजनिक विदा

साउन २६, पर्सा |  प्रदेश २ सरकारले बकर इदको अवसरमा सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले साउन २७ गते सोमबार सार्वजनिक विदाको जानकारी दिँदै सबैमा शुभकामना सन्देश पनि दिएका छन् ।

शुभकामना सन्देशमा उनले इद पर्वले प्रदेश २ का साथै मुलुकमै भाइचारा, सुख

वीरगञ्जमा एकजनाको शव फेला

साउन २२, वीरगञ्ज । वीरगञ्जमा एकजना पुरुषको शव फेला परेको छ । वीरगञ्ज महानगरपालिका-११ स्थित बाँसको झ्याङमा अड्केको अवस्थामा अन्दाजी ४० वर्षका पुरुषको शव फेला परेको वडा प्रहरी कार्यालय श्रीपुरले  जनाएको छ  |

 प्रहरीका अनुसार मान्छे बगेर आइरहेको भन्ने खबर पाएपछि  गएर हे

वीरगञ्जमा धोबिया टोलवासीको पीडा : दशगजा क्षेत्रमा बस्नु दुर्भाग्य

साउन १२, वीरगञ्ज | प्रत्येक वर्ष मनसुन सक्रिय भएपछि आउने वर्षा र बाढीबाट पश्चिमी पर्साको पकहामैनपुर गाउँपालिका–४ धोबिनीटोलका बासिन्दाको पीडा झन् बल्झिदै गएको छ । नेपाल–भारतबीच रहेको दशगजा क्षेत्रमा बसेका धोबियाटोलवासीको पीडा स्थानीय सरकारले समेत बुझ्न नसक्दा हालसम्म उनीहरुको घाउमा मलम लगाउन सकिएक

पहाडको आलु भारतीय बजारमा लोकप्रिय

साउन १०, वीरगन्ज  | खानमा स्वादिलो तथा मीठो हुने भएकाले पहाडको आलु तराईमा मात्र नभई सीमावर्ती भारतीय बजार रक्सौलमा पनि लोकप्रिय हँुदै गएपछि यसको माग बढ्दै गएको छ ।

प्रदेश नं २ को आर्थिक नगरी वीरगञ्जमा आलुको मुख्य मण्डीका रूपमा रहेको मीनाबजारमा पालुङको पहाडी क्षेत्रबाट अहिले दैनिक १

पर्साको ओरिया खोलाले बगाएकी किशोरीको लास फेला

साउन ९, वीरगञ्ज | ओरिया खोलाले बगाएर ल्याएको १४ वर्षीया किशोरीको लास पश्चिमी पर्साको जगन्नाथपुर गाउँपालिका–२ मा आज बिहान फेला परेको जानकी टोलस्थित प्रहरी चौकीले जनाएको छ ।

उक्त लास सडेगलेको अवस्थामा रहेकाले पहिचान हुन नसकेको र  यसबारे अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक नवराज का

वीरगञ्ज भन्सारको राजश्व असुली प्रभावित

साउन ३,  वीरगञ्ज | मुलुकको कूल राजश्व असुलीमा ६० प्रतिशत योगदान दिँदै आएको वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७४-७५ भन्दा आर्थिक वर्ष २०७५-७६ मा वार्षिक राजश्व असुलीमा १९ प्रतिशतले कमी आएको छ । 

राजश्व असुलीमा नेपाल अधिराज्यमा पहिलो स्थान हासिल गरेको वीरगञ्ज भन्सार कार्या

सांसद प्रदीप यादवले गरे पर्साका बाढी पिडितलाई आर्थिक सहयोग

असार ३१, पर्सा | प्रतिनिधिसभा सदस्य प्रदीप यादवले पर्साका बाढी प्रभावितलाई आफ्नो एक महीनाको तलब आर्थिक सहयोग गर्नुभएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई आज सांसद यादवले रु ५५ हजार २५० को चेक हस्तान्तरण गर्नुभएको हो । 

बलात्कार अभियुक्त फरार

असार १३,  वीरगञ्ज  | गएराति वीरगञ्ज महानगरपालिका–२७ उदेयपुर घुर्मी बस्ने राकेश यादवले ११ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

जन्ती हेर्न आएकी ती बालिकालाई शुरुमा राकेशले जिस्काएको र पछि जबर्जस्ती करणी गरेको उजुरी परेपछि सो घ

रासायनिक मलको अभावले रोपाइँहुन सकेन

असार १३, वीरगञ्ज |  मनसुन सक्रिय भए पनि रासायनिक मलको अभावमा पर्सा जिल्लाका किसानले अझैसम्म मल पाएका छैनन्। जिल्लामा धान रोपाइँका लागि दुई हजार ४२५ मेट्रिक टन डिएपी मल आवश्यक पर्छ ।  कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालयमा हाल ३०० मेट्रिक टन डिएपी मौज्दात छ । 

&n

प्रहरीसंग दुर्व्यवहार गर्ने ७ जना भारतीय नागरिक पक्राउ

असार ९, काठमाडौँ | पर्साको जिराभवानी गाउँपालिका–१ महादेवपट्टिको जगतिया चौकबाट ७ जना भारतीय नागरिकलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । मदिरा सेवन गरेका भारतीयको समूहले दुर्व्यवहार गरेपछि महादेवपट्टिका प्रहरी सहायक निरीक्षक पवनकुमार झाको नेतृत्वको गएको टोलीले भारतीयलाई नियन्त्रमा लिएको हो ।

आठ वर्षीय बालकको अपहरण गरी हत्या गर्ने तीन जना पक्राउ

 जेठ १५ , पर्सा ।  बालकलाई अपहरण गरी हत्या गरेको अभियोगमा प्रहरीले आज तीन जना युवकलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–३ प्रगतिनगर निवासी शम्भु साह तुरहाका आठ वर्षीय छोरा करणको अपहरण गरी हत्या गरेको अभियोगमा प्रहरीले एक भारतीयसहित तीन युवकलाई नियन्त्रणमा लिएको हो ।