Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

जिल्ला: रुपन्देही

रुपन्देहीमा चोरी गर्ने गिरोह पक्राउ

 साउन १३, रुपन्देही  | रुपन्देहीमा चोरी गर्ने गिरोह पक्राउ परेको छ । जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल चोरीमा संलग्न सात जनालाई पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आइतबार जनाएको छ ।

पक्राउ पर्नेमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ बस्ने अब्दुल हमिद मुसलमा

रुपन्देहीमा नियमित रक्तदान गराउने १३८ सङ्घसंस्था सम्मानित

साउन १२, रुपन्देही |  नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा र रक्तसञ्चार सेवा केन्द्र बुटवल शाखाले त्रिपन्नौँ रक्तसञ्चार दिवसका नियमित रक्तदान गराउने  १३८ सङ्घसंस्थालाई आज सम्मान गरेको छ  । 

कार्यक्रममा प्रदेश नं ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव केशव आचा

छड्के अनुगमनमा २१ कर्मचारी अनुपस्थित

साउन ७, रुपन्देही  | प्रदेश नं ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यातायात व्यवस्था कार्यालयको आज छड्के अनुगमन गर्दा २१ कर्मचारी अनुपस्थित रहेको पाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट खटिएका छुट्टाछुट्टै टोलीले यातायात व्यवस्था कार्यालय सवारी शाखा मणिग्राम र लाइसेन्

रुपन्देहीको सैनामैनामा सूचना प्रविधिका डिजिटल उपकरण वितरण

साउन ६, रुपन्देही (रासस) | रुपन्देहीको सैनामैना नगरपालिकाले सामुदायिक विद्यालयलाई सूचना प्रविधिका डिजिटल उपकरण वितरण गरेको छ । नगरपालिकाकाले १८ सामुदायिक विद्यालयलाई सूचना प्रविधिका डिजिटल उपकरण वितरण गरेको सैनामैना नगरपालिकाले जनाएको छ ।  

रु एक करोड ७४ लाख ८९ हजार लगानीमा नग

गौतमबुद्धको शालिक तोडफोडको घटनाप्रति राप्रपाको दुःख व्यक्त

साउन ३, काठमाडौँन |  राष्ट्रिय प्रजातन्त्र पार्टीले रुपन्देहीको तिलोत्तमा नगारपालिकास्थित सिद्धार्थ राजमार्गमा अज्ञात समूहले बिहीबार गौतमबुद्धको शालिक तोडफोड गरेको घटनाप्रति दुःख व्यक्त गरेको छ ।  

पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले आज जारी गर्नुुभएको विज्ञप्तिमा

पर्यटनको विकासबाटै प्रदेशको समृद्धि सम्भव : मुख्यमन्त्री पोखरेल

साउन ३, रुपन्देही  | प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पर्यटन क्षेत्रको विकासबाटै प्रदेशको समृद्धि सम्भव भएको बताउनुभएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रकाशन गरेको ‘पर्यटन गाइड’ पुस्तकको आज यहाँ विमोचन गर्दै उहाँले यो वर्ष पर्यटनलाई केन्द्रित गरेर पूर्वाध

रुपन्देहीमा गौतम बुद्धको मूर्ति तोडफोड

साउन २, रुपन्देही  | राजमार्गमा स्थापना भएका बुद्धका मूर्ति अज्ञात समूहले तोडफोड गरी क्षति पु¥याएको छ । 

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गको बीच भागमा स्थापना गरिएका मूर्तिमध्ये नयाँमिलदेखि शङ्करनगर क्षेत्रका पाँच वटा मूर्ति गए राति अज्ञात समूहले तोडफोड गरेक

कृषक मल नपाएर भारतीय बजार जान बाध्य

साउन १, रुपन्देही | मलको अभाव भएपछि यहाँका कृषकहरु भारतीय बजार जान बाध्य भएका छन् । 

प्रदेश नं ५ को प्रदेशसभाको विशेष समयमा बोल्दै प्रदेशसभासदस्य भुवनेश्वर चौधरीले वर्षाको समयमा पनि मल र आधुनिक औजारबाट कृषक वञ्चित भएको बताउनुभयो । 

नेपालमा मल नपाएर भारतीय बजारमा कृषक मल

बुटवल भैरहवा छ लेन सडकखण्ड अन्तर्गत घासें मैदानमा आगजनी

असार १९, लुम्बीनी (रासस) | बुटवल भैरहवा छ लेन सडकखण्डअन्र्तगत कटैया नजिकैको विद्युतको हाइ टेन्सन लाइनको ठीक तलपट्टि घासें मैदानमा आगजनी हुँदा त्यस आसपासका घर तथा बस्तीका मानिसहरु सडकमा आएर हारगुहार गर्दै । अज्ञात व्यक्तिले लगाइ दिएको आगो निभाउन गएको तिलोत्तमा नगरको दमकल ट्याङ्कीमा पानी नभएपछि तत्

सरकारी क्याम्पसमा विज्ञान पढ्ने छात्रालाई मासिक छात्रवृत्ति

असार १७, काठमाडौँ ।  बिज्ञान बिषयमा छात्राहरुको पहुच र आकर्षण बढाऊनका लागि प्रदेश ५ सरकारले सरकारी बिद्यालयमा बिज्ञान बिषय पढ्ने छात्रा लाइ मासिक एक हजारको दरले छात्रवृत्ति दिने भएको छ | छात्रवृत्ति दिनको लागि ४ करोड बजेट छुट्टयाएको छ | 

मुक्त कमैया, कमलरी, मुस्लिम र दलित समुद

प्रदेश ५ का मुख्यमन्त्री चीन भ्रमणमा

असार १६, रुपन्देही | प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल सहितको एक प्रतिनिधिमण्डल मित्रराष्ट्र चीनको भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेकोे छ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तरराष्ट्रिय विभागको निमन्त्रणामा उहाँसहितको सो टोली चीनको छेन्दु प्रस्थान गरेको हो ।

मुख्यमन्त्रीको भ्रमण द

बुटवल उपमहानगरपालिकाको बजेट रु एक अर्ब ९० करोड

असार १०, रुपन्देही (रुपन्देही) | बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ का लागि रु एक अर्ब ९० करोड बराबरको बजेट प्रस्तुत गरेको छ । चालूतर्फ एक अर्ब १२ करोड अर्थात करीब ५९ प्रतिशत र पूँजीगततर्फ ७७ करोड ९८ लाख अर्थात ४१ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

सङ्घ तथा प्रदेश सरकारबाट प्राप्त