पढ्न करिब 1 मिनेट लाग्छ

असार १९, लुम्बीनी (रासस) | बुटवल भैरहवा छ लेन सडकखण्डअन्र्तगत कटैया नजिकैको विद्युतको हाइ टेन्सन लाइनको ठीक तलपट्टि घासें मैदानमा आगजनी हुँदा त्यस आसपासका घर तथा बस्तीका मानिसहरु सडकमा आएर हारगुहार गर्दै । अज्ञात व्यक्तिले लगाइ दिएको आगो निभाउन गएको तिलोत्तमा नगरको दमकल ट्याङ्कीमा पानी नभएपछि तत्कालै फर्किएको थियो भने करिब आधा घन्टापछि भैरहवाबाट अर्को दमकल गइ आगो नियन्त्रणा लिएको छ । तस्वीर: नरेश केसी