2026-07-10 05:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

सरकारी क्याम्पसमा विज्ञान पढ्ने छात्रालाई मासिक छात्रवृत्ति

2019-07-02

असार १७, काठमाडौँ ।  बिज्ञान बिषयमा छात्राहरुको पहुच र आकर्षण बढाऊनका लागि प्रदेश ५ सरकारले सरकारी बिद्यालयमा बिज्ञान बिषय पढ्ने छात्रा लाइ मासिक एक हजारको दरले छात्रवृत्ति दिने भएको छ | छात्रवृत्ति दिनको लागि ४ करोड बजेट छुट्टयाएको छ | 

मुक्त कमैया, कमलरी, मुस्लिम र दलित समुदायका छात्राहरुको लागि पनि छात्रवृत्ति पाउने छन् | त्यस्तै मुस्लिम तथा अल्पसंख्यक समुदायका ४० जना छात्रालाई अनमी र अहेब अध्ययनका लागि पनि छात्रवृत्ति प्रदान गर्न बजेट व्यवस्था गरिएको छ ।

प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा नमूना विद्यालय निर्माण गर्ने, नमूना विद्यालयमा आवश्यकता अनुसार भौतिक पुर्वाधार निर्माण तथा एक जना नर्स र खेलकुद प्रशिक्षकको व्यवस्था गर्ने योजना पनि प्रदेश ५ सरकारले अघि सारिएको छ ।

शिक्षा क्षेत्रको विकास कार्यक्रमहरुका लागि प्रदेश ५ सरकारले ५७ करोड रुपैयाँ विनियोजन गरेको छ । अघिल्लो वर्षको तुलनामा यस बर्ष शिक्षा क्षेत्रमा दुई करोड बजेट बढी बिनियोजन गरेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो