By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    15 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    17 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    17 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    21 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    17 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    21 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षाका लागि ४३.५६ लाख अक्षयकोष
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > कोशी प्रदेश > तेह्रथुम - TRT > अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षाका लागि ४३.५६ लाख अक्षयकोष
अर्थ/विकासतेह्रथुम - TRT

अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षाका लागि ४३.५६ लाख अक्षयकोष

साझासवाल
Last updated: February 10, 2017 2:31 pm
साझासवाल
3 Min Read
Share

अमृत बास्तोला/माघ २८, तेह्रथुम । तेह्रथुमको ईवा गाविस स्थित रन्दल आधारभूत विद्यालयमा अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षाका लागि ४३ लाख ५६ हजार ६ सय २३ रुपैया अक्षयकोष संकलन भएको छ । 

“गुणस्तरीय र व्यावहारीक शिक्षा आजको आवश्यकता, अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षा रन्दलको प्रतिवद्धता” भन्ने मूल नारालाई सार्थक बनाउन अक्षयकोष अभियान सहित रजत महोत्सव विद्यालयले संचालन गरिरहेको छ । 

रजत महोत्सवको अवसरमा विद्यालयमा अक्षयकोष स्थापना गर्न आउने दाताहरुको संख्या दिनप्रतिदिन बढदै गएको छ । शुक्रबार मात्रै तेह्रथुमको ईवा घर भई हाल जापन निवासी दिपक ईङनाम र रजनी ईङनामको दम्पतिले ३० हजार १ सय पाँच रुपैया अक्षयकोष स्थापना गर्नु भएको छ । 

अहिले सम्म ४ सय ९१ दाताहरुले अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षा व्यावस्थापनका लागि विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । महोत्सवको अवसरमा विभिन्न राशिका अक्षयकोष स्थापना गर्ने दर्जनौं दाताहरुलाई चाँदीको रजत महोत्सव मेडल सहित, सम्मान पत्र, पूmलमाला, दोसल्ला, खादा र अविरले सम्मान गरिएको छ । 

विद्यालयमा अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षा संचालनमा आएपछि विद्यार्थीहरुको आर्कषण बढे संगै यसलाई थप व्यावस्थापन गर्न विद्यालयले अक्षयकोष संकलन सुरुगरे हो । वर्तमान समय कम्प्युटरको युग भएकाले विज्ञान र प्रविधिमा विद्यार्थीको आधारभूत सैद्धान्तिक र व्यावहारिक ज्ञान हुनु जरुरी भएकाले विद्यालयमा कम्प्युटर शिक्षा सञ्चालन गरिएको प्रधानाध्यापक जयप्रकाश ईङनामले जानकारी दिनु भयो । 

शैक्षिकसत्र २०७० देखि नै विद्यालयले दुईहजार आठसय वाटको सोलार प्रविधि जडान गरी विद्यालयमा आधाभूत कम्प्युटर शिक्षा सञ्चालन गरिरहेको छ । आजको युग उच्च प्रतिस्पर्धाको युग भएकाले विद्यार्थी जुनसुकै ठाउँमा पनि प्रतिस्पर्धामा योग्य बनाउने अभिप्राय र अंग्रेजी भाषाको विश्वव्यापीकरणका साथै अभिभावकको अंग्रेजी माध्यमप्रति आकर्षण र अभिरुचिलाई मध्यनजर गरेर शैक्षिकसत्र २०७१ देखि अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको प्रधानाध्यापक इङनामको बताउनु भयो । 

विद्यालयले कक्षा नर्सरीदेखि कक्षा ८ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने उद्देश्य राखी हाल कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गरिरहेको छ । महोत्सवबाट ५० लाख रुपैया सम्म अक्षयकोष स्थापना हुन सक्ने विद्यालयले लक्ष्य लिएको प्रधानाध्यपक ईङनामले जानकारी दिनु भयो । अक्षषकोषको ब्जायबाट विद्यलायमा अंग्रेजी माध्यम र कम्प्यूटर शिक्षा व्यावस्थापन गरिने विद्यालयले जनाएको छ । 

विद्यालयमा सबै भन्दा ठूलो अक्षयकोष ताप्लेजुङको हाम्पाङ गाविस घर भई हाल तेह्रथुमको ईवा गाविस निवासी तेजमान याक्सो र सेविका याक्सोका दम्पतिले १ लाख ५० हजार ५ सय ५५ रुपैया स्थापना गरिदिएका छन् । १ हजार रुपैया देखि माथि समाजसेवी दाताहरुले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । शनिवार सम्म संचालन हुने रजत महोत्सवमा विभिन्न प्रतियोगीतात्मक कार्यक्रमहरु संचालन भईरहेका छन् ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदमा दर्ता
Next Article २६औं अख्तियार दिवस कञ्चनपुरमा विभिन्न कार्यक्रम गरी मनाइयो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासकास्की - KSK

कास्कीमा उद्योग सञ्चालन

57 years ago
अर्थ/विकासबझाङ्ग - BJN

स्थानीय तहको हिउँदे अधिवेशन शुरु

57 years ago
अर्थ/विकासखोटाङ्ग - KTG

गृहिणीका कथा: राडी बुनेर मनग्गे आम्दानी

57 years ago
अर्थ/विकासबझाङ्ग - BJN

कोरोना महामारीबीच यार्सा सङ्कलन शुरु

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?