कात्तिक १४, काठमाडौं | नेपाल राष्ट्र बैंकले बुधबारका लागि (कात्तिक १४) एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ५९ पैसा र बिक्रिदर ११८ रुपैयाँ १९ पैसा तोकेको छ ।

एक युरोको खरिददर १३३ रुपैयाँ ४९ पैसा र बिक्रिदर १३४ रुपैयाँ १७ पैसा रहेको छ ।

युके पाउण्ड स्ट्रलिङको खरिददर १४९ रुपैयाँ ८४ पैसा र बिक्रिदर १५० रुपैयाँ ६० पैसा रहेको छ । अष्ट्रृेलियन एक डलरको खरिददर ८३ रुपैयाँ ४४ पैसा र बिक्रिदर ८३ रुपैयाँ ८७ पैसा रहेको छ । यस्तै जापानीज १० यनको खरिददर १० रुपैयाँ ४२ पैसा र बिक्रिदर १० रुपैयाँ ४८ पैसा रहेको छ ।

यता कतारी एक रियालको खरिददर ३२ रुपैयाँ ३० पैसा र बिक्रिदर ३२ रुपैयाँ ४६ पैसा रहेको छ । यस्तै मलेसियन एक रिंगिटको खरिददर २८ रुपैयाँ १२ पैसा र बिक्रिदर २८ रुपैयाँ २६ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर ३१ रुपैंया ३५ पैसा रहेको छ भने बिक्रीदर ३१ रुपैया ५१ पैसा रहेको छ |

यस्तै कुवेती एक दिनारको खरिददर ३८६ रुपैयाँ ९९ पैसा र बिक्रिदर ३८८ रुपैयाँ ९७ पैसा रहेको छ ।