By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
• विश्व
• Home
• Home
• Read History
• Read History
• अर्थ/विकास
• अर्थ/विकास
• अर्थ/विकास
• विश्व
• विश्व
• विश्व
• सूचना प्रबिधि
• सूचना प्रबिधि
• सूचना प्रबिधि
• Login
• Login
• Blog
• Blog
• Contact
• Contact
Sajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• राजनीति
• बैदेशिक रोजगार
• अर्थ/विकास
• समाज
• विश्व
• खेलकुद
• Read History
Reading: काठमाडौँका विद्यालय भवन पुनःनिर्माणले गति लिँदै
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• विश्व
• Home
• Home
• Read History
• Read History
• अर्थ/विकास
• अर्थ/विकास
• अर्थ/विकास
• विश्व
• विश्व
• विश्व
• सूचना प्रबिधि
• सूचना प्रबिधि
• सूचना प्रबिधि
• Login
• Login
• Blog
• Blog
• Contact
• Contact
Search
• Pages
• Search Page
• 404 Page
• Pages
• Search Page
• 404 Page
• Pages
• Search Page
• 404 Page
• Categories
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Have an existing account? Sign In
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > काठमाडौँका विद्यालय भवन पुनःनिर्माणले गति लिँदै
अर्थ/विकासकाठमाडौँ - KTM

काठमाडौँका विद्यालय भवन पुनःनिर्माणले गति लिँदै

साझासवाल
Last updated: September 14, 2020 7:13 am
साझासवाल
8 Min Read
Share

अच्युत रेग्मी । भदौ २९, काठमाडौं । विसं २०७२ वैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेटमा गएको शक्तिशाली भूकम्पले भत्काएका भौतिक संरचना प्रायः ठडिँदै छन् । पछिल्लो समय कोरोना भाइरसको महामारीले अवरोध उत्पन्न गरेको भए पनि सरकारी भौतिक संरचना तथा सम्पदाको पुनर्निर्माणले केही समययतादेखि गति लिएको छ । नागरिकका व्यक्तिगत संरचना अथवा घर पनि पहिलेको अवस्थामा आउनेक्रम जारी नै छ ।

राजधानी काठमाडौँबाट पश्चिम क्षेत्र गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७.८ रेक्टर स्केलको भूकम्पका कारण देशभर कोलाहल मच्चियो । ठूलो मानवीय तथा भौतिक क्षति पुग्यो । अहिले भने भूकम्पले ढालेका भौतिक संरचना विस्तारै उठेसँगै भूकम्पको त्रासदीबाट मानिस पनि बाहिर निस्किँदै छन् र मानसिकरुपमा बलियो बन्दै गएका छन् । नागरिकले अहिले भने त्यो त्रासदीलाई विस्तारै भुल्दै जान थालेका छन् ।

‘गोरखा भूकम्प’ नाम दिइएको यस प्राकृतिक विपत्तिबाट आठ हजार ९७० व्यक्तिले ज्यान गुमाएका थिए भने १० लाख ७२ हजार ९३ निजी आवासमा क्षति पुगेको थियो । गोरखा भूकम्पले गोरखा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर काठमाडौँ, भक्तपुर, ललितपुर र ओखलढुङ्गामा सबैभन्दा धेरै क्षति पुर्याएको थियो ।

यसैबीच नेपालका धेरै क्षेत्रसँगै यस गोरखा भूकम्पले मुलुकको शैक्षिक क्षेत्रमा पनि ठूलो असर पुर्याएको थियो । नेपालका ठूलो सङ्ख्याका शिक्षण संस्थाका भवन यस भूकम्पले ढलाएको थियो । जसका कारण निकै लामो समयसम्म देशको शिक्षा क्षेत्र समस्यामा पर्यो भने आफ्ना विद्यालयका भत्किएका भवन देख्दा विद्यार्थीमा पनि मानसिक असर पर्यो । तर भूकम्प शनिबार गएकोले धेरै विद्यार्थीको ज्यान भने जोगियो । भूकम्पले हाम्रो देशमा धेरैको उठीबास गराए पनि यस कुरामा भने भगवानले हात थापेर हजारौँ बालबालिका तथा शिक्षक शिक्षिकाको ज्यान बचाएका थिए पनि भन्ने गरिन्छ । तर विद्यालयका भौतिक संरचनामा भने ठूलो क्षति पुग्यो ।

गृह मन्त्रालयका अनुसार गोरखा भूकम्पका कारण देशभर नौ हजार ३५३ विद्यालयका ५५ हजार ३६७ कक्षाकोठामा क्षति पुगेको थियो । जसमध्ये २२ हजार ४०१ कक्षाकोठामा पूर्ण क्षति पुग्नुका साथै ३२ हजार ९६६ कक्षाकोठा आंशिकरुपमा क्षति पुगेको थियो । भूकम्पले शिक्षा क्षेत्रमा मात्र रु ३२ अर्ब बराबरको क्षति भएको थियो ।

भूकम्पको पाँच वर्ष पूरा भएको छ । उक्त भूकम्पले देशको राजधानी काठमाडौँका विद्यालयमा समेत ठूलो क्षति पुगेको थियो । गोरखा भूकम्पले काठमाडौँमा रहेका २८१ विद्यालयमध्ये १९२ विद्यालयमा क्षति पुगेको शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौँका प्रमुख नन्दलाल पौडेल बताउनुहुन्छ ।

काठमाडौँमा १६७ माध्यामिक विद्यालय र ११४ आधारभूत तथा प्राथमिक विद्यालय रहेका छन् । भूकम्पका कारण झण्डै दुई महिना निजी तथा सामुदायिक विद्यालय बन्द रहेका थिए । काठमाडौँमा ११ वटा स्थानीय तह रहेका छन् । जसमध्ये काठमाडौँ महानगरपालिका, दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका, बूढानीलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका, कागेश्वरी मनहरा नगरपालिका र शङ्करापुर नगरपालिका हुन् ।

काठमाडौँका विद्यालय पुनःनिर्माणको जिम्मेवारी भने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत रहेको जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा)ले लिएको छ । भूकम्पले क्षति पु¥याएका १९२ विद्यालयमध्ये १२८ पुनःनिर्माण, ३४ रेट्रोफिट र ३० पुनःनिर्माण तथा रेट्रोफिट गर्नुपर्ने भएको छ ।

जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) का इञ्जिनीयर सागर पौडेल भूकम्पले क्षति पुगेका १९२ विद्यालयमध्ये ८० विद्यालय पुनःनिर्माण सम्पन्न भइसकेको बताउनुहुन्छ । सम्पन्न भइसकेका विद्यालय हस्तान्तरणसमेत भइसकेको उहाँको भनाइ छ ।

पुनःनिर्माण भएका ८० विद्यालयमध्ये विद्यालय व्यवस्थापन समितिको सक्रियतामा ५५ विद्यालयका ५२१ कक्षाकोठा, एशियाली विकास बैंकको ऋण सहयोगमा १३ विद्यालयका २७१ कक्षाकोठा र सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको सहयोगमा १२ विद्यालयका १३६ कक्षाकोठा निर्माण सम्पन्न भइसकेको छ ।

भूकम्पले क्षति पुगेको विद्यालयमध्ये बौडेश्वर माध्यामिक विद्यालय झोर पनि एक हो । भूकम्पले उक्त विद्यालयका दुईवटै भवनमा क्षति पुर्याएको थियो भने अर्को एक भवन बन्दै थियो ।

भूकम्पले विद्यालय भवन भत्काएपछि पढाई सञ्चालन गर्न निकै समस्या परेको विद्यालयका प्रधानाध्यापक उत्तमप्रसाद अधिकारी बताउनुहुन्छ । एक रोपनी ११ आना क्षेत्रफलमा रहेको बौडेश्वर माविले पुनःनिर्माणमा भने निकै समस्या झेल्नुपरेको थियो ।

“भूकम्पले विद्यालयका सबै भवन भत्कियो, एकातिर विद्यार्थीलाई छाप्रोमा राखेर पढाउनुपर्ने, अर्कोतिर रकम छरिएर आउँदा विद्यालय पुनःनिर्माणको काम तीव्रगतिमा गर्न नपाउँदा समस्या झेल्नुपरो”, उहाँ भन्नुहुन्छ । विद्यालय व्यवस्थापन समितिको सक्रियतामा निर्माण गरिएको उक्त विद्यालय पुनःनिर्माणका लागि भूकम्प पुनःनिर्माण प्राधिकरण (शिक्षा) शाखाले रु ६५ लाख, वाग्मती प्रदेश सरकारले रु २० लाख र टोखा नगरपालिकाले रु १४ लाख सहयोग गरेको थियो । रु एक करोड १५ लाख हाराहारीमा सम्पन्न भएको उक्त विद्यालय पुनःनिर्माणको बाँकी रकम टोखा नगरपालिका–१ ले सहयोग गरेको थियो ।

यस्तै काठमाडौँका ६० विद्यालय पुनःनिर्माणको चरणमा रहेका छन् । जसमा ४० विद्यालय विद्यालय व्यवस्थापन समिति, १० विद्यालय एशियाली विकास बैंकको ऋण सहयोग, तीन विद्यालय सरकारी तथा गैरसरकारी संस्था, चार विद्यालय भारतीय राजदूतावास, एक विद्यालय चीन सरकार र दुई विद्यालय युएसआइडीमार्फत पुनःनिर्माण हुँदैछन् ।

जसमा भारतीय राजदूतावासले कान्ति भैरव माध्यामिक विद्यालय डाँछी, धापासी मावि धापासी, विष्णुदेवी मावि तीनथाना र चम्पादेवी मावि दक्षिणकाली निर्माण गर्दैछ । यस्तै चीन सरकारले दरबार हाइस्कुल, युएसएआइडीले कन्या मावि न्हौख्या र भगवती मावि साँखु निर्माण गर्दैछ ।

यसैगरी काठमाडौँका ४३ विद्यालय रेट्रोफिटिङ गर्नुपर्ने भए पनि २१ विद्यालय रेट्रोफिटिङ हुँदैछ । काठमाडौँका २५ विद्यालय पुनःनिर्माण गर्न आवश्यक रहे पनि पाँच विद्यालयमा भने हालसम्म कुनै कार्यक्रम परेका छैनन् ।

काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिीर नगरपालिकामा भूकम्पले २४ सामुदायिक विद्यालयमा क्षति पुगेको थियो । जसमध्ये १९ विद्यालय पुनःनिर्माण भइसकेका छन् । पुनःनिर्माण हुन बाँकी रहेकामध्ये तीन विद्यालय रेट्रोफिटिङ गर्नुपर्नेछ । यस्तै भैरवनाथ आधाभूत विद्यालय बोतीगाउँ र सेतीदेवी आधारभूत विद्यालय मातातीर्थ भवन पुनःनिर्माण गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख, उपसचिव कर्णबहादुर भुवाजी भूकम्पबाट क्षति पुगेका विद्यालय नेपाल पुनःनिर्माण प्राधिकणअन्तर्गत रहेको जिल्ला कार्यान्वयन इकाइ (शिक्षा)ले गर्ने भएकाले भवन निर्माणमा हुने पारदर्शीताबारे नगरपालिकालाई थाहा नहुने बताउनुहुन्छ ।

“विद्यालय भवन निर्माण सम्पन्न भएपछि उद्घाटनको समयमा विद्यालय व्यवस्थापन समितिले स्थानीय तहलाई निमन्त्रणा गरेर बोलाइन्छ, भवन कसरी बन्यो, कसरी सम्पन्न भयो, भवन निर्माणका क्रममा कत्तिको पारदर्शीता अपनाइयो भन्नेबारे स्थानीय तहलाई थाहा हुँदैन”,  उहाँ भन्नुहुन्छ । चन्द्रागिरिमा हालसम्म भूकम्पले भत्काएका विभिन्न विद्यालयका २६ भवन निर्माण भएको छ ।

काठमाडौँका विभिन्न १३ विद्यालय पुनःनिर्माण गर्न खोजे पनि उक्त विद्यालयका नाममा पर्याप्त जग्गा नहुँदा समस्या भएको छ । विद्यालय पुनःनिर्माणका लागि जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा)ले सम्बन्धित स्थानीय तहलाई जग्गा उपलब्ध गराउनपत्रसमेत पठाइसकेको छ ।

सरकारले आगामी दिनमा यस्तै क्षति व्यहोर्नुपरेको खण्डमा विगतमा गरेका कमीकमजोरीलाई सच्याएर एकद्वार प्रणाालीमार्फत बजेट विनियोजन गरेर पुनःनिर्माण सम्पन्न गरेको खण्डमा सहज हुने देखिन्छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवाली भूकम्प गएको पाँच वर्षमा शैक्षिक संस्था पुनःनिर्माणमा प्राधिकरणले महत्वपूर्ण प्रगति हाँसिल गरेको बताउनुहुन्छ ।

प्राधिकरणले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनःनिर्माणका लागि भदौ ८ देखि ११ गतेसम्म राष्ट्रिय परिसंवाद कार्यक्रमसमेत गरेको छ । सरकारले भूकम्पले क्षति पुर्याएको भौतिक संरचनाको पुनःनिर्माणका लागि आवश्यक बजेट एकद्वार प्रणालीबाट विनियोजन गरेको भए तोकिएको समयभन्दा चाँडो पुनःनिर्माण सम्पन्न हुने थियो । यस्तै बजेटको लागि विद्यालय समिति विभिन्न निकाय धाउनुपर्ने थिएन । रासस

Share This Article
Facebook Email Copy Link Print
Previous Article माउण्टेन इनर्जीको आईपीओ भदौ ३१ गतेदेखि विक्रीमा
Next Article कोशीपीडित बाह्र वर्षसम्म पनि टहरामै
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMपत्रपत्रिकाबाट

वैदेशिक रोजगारका कर्मचारीले मानेन् मन्त्री विष्टको निर्देशन !

57 years ago
अर्थ/विकासगण्डकी प्रदेशमुख्य समाचारमुस्ताङ्ग - MST

मुस्ताङमा उठाउन थालियो नदी उत्खनन कर

1 year ago
काठमाडौँ - KTMबैदेशिक रोजगार

म्यानपावर व्यवसायीले ७ दिनसम्म कामदार विदेश पठाउन ठप्प पार्ने

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइबारे कुराकानी भएको छ: प्रधानमन्त्री ओली

1 year ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?