चैत १४, काठमाडौं । नेपालमा चौथो व्यक्तिमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् । प्रवक्ता देवकोटाले संक्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह
Read Moreचैत १२, काठमाडौँ | कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सरकारले नेपालभर मङ्गलबारदेखि लागू हुने गरी घरबाट बाहिर ननिस्कन जारी गरेको आदेश अपेक्षाकृतरुपमा पालना भएको पाइएको छ । पहिलो पटक भएकाले अज्ञानताका कारण केही नागरिक फाट्टफुट्ट घरबाट निस्के पनि अधिकांश घरभित्रै बसेकाले शान्ति सुव्यवस्था क
Read Moreचैत ९, धनगढी । कैलालीको गोदावरी नगरपालिका ४ मा बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा अन्दाजी ३५ वर्षीय नरबहादुर विकको मृत्यु भएको छ । दाउरा लिन जंगल गएको बेला भेटिएको पितलजस्तो बस्तु घरमा ल्याएर आगोमा जलाउँदा विस्फोट भइ ४० वर्षीय नरबहादुर विकका मृत्यु भएको हो । कैलाली प्रहरीका अन
Read Moreचैत १, कैलाली | कैलालीको अत्तरियामा बस र अटोरिक्सा एकापसमा ठोक्किँदा गोदावरी नगरपालिका–६ कोलीकटानका ५३ वर्षीय तुले कोलीको मृत्यु भएको छ । गोदावरी नगरपालिका–३ चौकीडाँडास्थित मालिकाटोल जाने बाटो नजिकै महेन्द्रनगरबाट अत्तरियातर्फ आउँदै गरेको ना४ख ४५२८ नंको बस र विपरीत दिशाबाट गइरहेको से१ह २११४ नं
Read Moreफागुन ३०, धनगढी | कोरोनाभाइरसको आशंकामा चिनबाट फर्किएका एक व्यक्तिलाई सुदुरपश्चिम सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ | बिहीबार ति व्यक्तिलाई ज्वरो र छाती दुख्ने समस्या देखिएपछि आइसोलेसनमा राखिएको हो | काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र कोरोनाको परीक्षण गर्न मिल्ने
Read Moreफागुन २५, कैलाली | नेपाल-भारत सिमा क्षेत्र गौरीफन्टा नजिकै कञ्चनपुरका युवक मृत फेला परेका छन् | शनिबार गौरीफन्टानजिकै रहेको आग्रा भन्ने स्थानमा कञ्चनपुरको कृष्णपुर नगरपालिका– ४ का ३० वर्षीय दिपक कोली मृत अवस्थामा फेला परेका हुन् | ‘भारत जाने क्रममा आग्राभन्दा २० मिटर अगाडि रहेको होटल गंगामा उनी खाजा
Read Moreफागुन २५, कैलाली | कैलालीको चुरे गाउँपालिका–४ मा १२ वर्षीय बालकले आफ्नै एक वर्षका भाइको कुटपिट गरी हत्या गरेका छन् । आमा जङ्गलमा घाँस, दाउरा गर्न गएको बेला भाइको हेरालुका रुपमा राखिएका ती बालकले काठको लट्ठी र हातले निर्घात कुटपिट गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द
Read Moreमाघ ५, कैलाली | कैलालीको भजनी नगरपालिकामा सोही ठाउँका ५० वर्षीय खडकबहादुर चौधरी मृत अवस्थामा फेला परेका छन् | माघ ३ गते बेलुकी घरबाट खेतबारी हेर्न जान्छु भनी हिडेका चौधरी अवेरसम्म नआएपछि खोजी गर्दा खेतमै मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए
Read Moreमाघ १, कैलाली | कैलालीमा १५ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा बर्दगोरीया गाउँपालिका वडा नम्बर १ स्थित उत्तरमुडा बस्ने ३३ वर्षीय गोपाल चौधरी पक्राउ परेका छन् | किशोरी घरमा एक्लै भएको अवस्थामा चौधरीले जबरजस्ती करणी गरेको खबर पाएपछि ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरीले पक्राउ
Read Moreपुस २८, धनगढी | माघे संक्रान्तिको अवसरमा सुदुरपश्चिम प्रदेश सरकारले माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको | सुदुर पश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदुरपश्चिम मन्त्रालयले एक सुचना जारी गर्दै जानकारी दिएको हो |
Read Moreपुस १३, धनगढी | धनगढीमा स्टाफ नर्स मृत फेला परेकी छन् | धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरको ऐश्वर्या स्कुल नजिकै डेरामा बस्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० की स्टाफ नर्स २० वर्षीय सुनम ऐर मृत फेला परेकी हुन् | हसनपुरमा डेरामा बस्दै आएकी ऐर केही बेर अघि मृत अवस्थामा भेटिएकि जिल्ला प्रहरी
Read Moreपुष ११, काठमाडौँ | उपत्यकामा चिसो बढेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको छ । काठमाडौँ सहित देशका बिभिन्न स्थानको तापक्रम तुलनात्मक रुपमा घट्दै गएको छ । काठमाडौँमा रातिको समय चिसो बढेको र दिउँसो आकाश खुला भएर घाम लागेपछि तापक्रम बढ्ने क्रममा छ । यो समाचार तयार पार्दाको
Read Moreपुष ११, कैलाली | धनगढी बजारको मध्य भाग हुँदै बग्ने कैलाली खोलाबाट बिहीबार दुर्लभ प्रजातिको अजिङ्गरको उद्धार गरिएको छ । धनगढी उपमहानगरपालिका–४ स्थित खानेपानी कार्यालय नजिक रहेको कैलाली खोलाबाट साढे पाँच फिट लामो र अढाइ किलो तौल भएको दुर्लभ प्रजातिको अजिङ्गरको उद्धार गरिएको डिभिजन वन कार्यालय कै
Read Moreपुस ९, धनगढी | पुस लागे संगै सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ | शीतलहर र जाडोका कारण तराई क्षेत्रको कैलाली कञ्चनपुर जिल्ला सगै पहाडी जिल्ला हरुमा समेत जनजीवन कस्टकर बनेको हो | जाडो बढे संगै तराई तथा पहाडी जिल्लाहरुमा विरामीको संख्या बढेको छ | निमोनिया,रुघाखोकी,श्वासप्रश्वास,ब्लडप्रेस
Read Moreपुस ८, कैलाली | सुदूरपश्चिम प्रदेश सरकारले पुस १० गते सार्वजनिक विदा दिएको छ | १० गते परेको भुँवा पर्वको अवसरमा सार्वजनिक विदा दिएको हो | प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै विदा दिईएको बारे जानकारी गराएको हो | यसअघि साउन ८ मा बसेको मन्त्रीपरिषद् बैठकले भुँवा पर्वमा विदा द
Read Moreपुस १, कैलाली (रासस) । धनगढी उपमहानगरपालिका–३ स्थित केदारटोलमा गएराति शौचालयमा लडेर एक जनाको मृत्यु भएको छ । केदारटोलमा बस्ने जगतबहादुर बमका ३१ वर्षीय छोरा रोशन बमको शौचालयमा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले आज जानकारी दिनुभयो । सोमबार राति शौचालय गएक
Read Moreमंसिर २९, कैलाली | कैलालीमा अज्ञात समुहले स्काईभेटरमा आगजनी गरेको छ | जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका वडा नम्बर ९ स्थित खुटीया खोलामा ढुंगा, गिट्टी वालुवा निकाल्न राखेको बा २ क ९७४८ नम्बरको स्काईभेटरमा शनिबार राति अज्ञात समुहले आगजनी गरेको हो | उक्त स्काईभेटरको ईञ्जिनम
Read Moreमंसिर २३, कैलाली | १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् | जिल्लाको मोहन्यालय गाउँपालिका-१ चायाभाबर बस्ने २० वर्षीय टेक बिकलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो | उनले ति किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि सुखडकपुरबाट खटिएको प्रहरीले पक्राउ गर
Read Moreमंसिर २३, कैलाली | कैलालीको अत्तरिया बसपार्कमा एक जना मृत फेला परेका छन् | गोदावरी नगरपालिका वडा नं २ स्थित अत्तरिया बसपार्कमा बैतडीको मल्लादेही ८ बस्ने ४४ बर्षिय दामोदर सिंह धामी सोमबार मृत फेला परेका हुन् | एक सातादेखि प्रतिक्षालयमा बस्दै आएका धामीको मृत्यु भएको प्रहरीले जनाएको छ | मृत
Read Moreमङ्सिर २३, कैलाली । धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा मोटरसाइकलको ठक्करबाट आज बिहान एक महिलाको मृत्यु भएको छ । बैयाबेहडी–२ कै २१ वर्षीय गोविन्द सुनारले चलाएको से६प २३११ नंको मोटरसाइकलको ठक्करबाट स्थानीयवासी ५५ वर्षीया पैदल यात्री शान्तादेवी जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी
Read Moreमंसिर १३, कैलाली | कैलालीमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु भएको छ | जिल्लाको जानकी गाउँपालिका–४ मुनुवामा बिहिबार अपरान्ह ट्याक्टरको ठक्करबाट मृत्यु भएकी बालिकाको शव अहिले पनि घटनास्थलमै रहेको छ | साईकलमा सवार से १ त ३९०४ नम्बरको ट्याक्टरको ठक्करले सोही ठाउँकी ११ वर्षकी समिक्षा चौधरीको बिहिवार अ
Read Moreमंसिर १०, कैलाली | मंगलबार दिउसो आगोमा जलेर धनगढीमा एक महिलाको मृत्यु भएको छ | जिल्लाको धनगढी उप–महानगरपालिका वडा नम्वर ७ कि ७४ बर्षीय सुवधरा सिंहको आगोमा जलेर मृत्यु भएको हो | आफ्नै घर आगनमा आगो तापीरहेको अवस्थामा एक्कासी शरिरमा आगो सल्कीन गई उनी गम्भिर घाईते भएकी थिईन | उपचारको लागी से
Read Moreमंसिर ६, कैलाली | मानव बेचबिखन र देह व्यापारमा संलग्न भएको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ | कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरिया स्थित एक होटल संचालिका महिलालाई प्रहरीले पक्राउ गरेको हो | काम लगाइदिने भन्दै एक बालिकालाई देह व्यापारमा संलग्न महिलालाई पक्राउ गरेको जिल्ला प्रहरी
Read Moreमङ्सिर ५, कैलाली । कैलालीको गोदावरी नगरपालिका–२ तेघरीमा जिपकोे ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका–२ बस्ने ३४ वर्षीय देवराम टमटा रहेको छ । कञ्चनपुरको झलारीबाट डडेल्धुरातर्फ गइरहेको से१ज ७३९ नंको महिन्द्रा जिपले ठक्कर दिँदा गम्भीर घाइते भएका टमटाको उपचारका क्रममा
Read Moreकार्तिक २६, कैलाली | कैलालीको मोहन्याल गाउँपालिका–५ का वडाध्यक्ष छविलाल हौजाली पक्राउ परेका छन् । कार्यालय सहयोगी तुलसरा सिजालीलाई निर्घात कुटपिट गरेको आरोपमा वडाध्यक्ष हौजाली पक्राउ परेका हुन् । पीडित महिलाले वडाध्यक्ष हौजालीले आफूमाथि निर्घात कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय सुखडमा उ
Read Moreकार्तिक २५, कैलाली | कैलालीको घोडाघोडी नगरपालिका–४ सिमथरीमा सडकको छेउमा राखेको बसमा अज्ञात समूहले आगजनी गरेको छ | काक्रेविहार यातायातको ना४ख ७३५० नंको बसमा अज्ञात समूहले आइतबार राति आगजनी गरेको हो | केही दिनअघिदेखि त्यस क्षेत्रको बाटो छेउमा पार्कि गरी राखिएको सो बसमा गए राति अज्ञात समूहले आगजनी गरेक
Read Moreकात्तिक १२, कैलाली । कैलालीको टीकापुर नगरपालिका–५ मनिकापुरमा सोमबार एकजनाले बञ्चरो प्रहार गरी छिमेकीको हत्या गरेका छन् ।स्थानीय ३२ वर्षीय मोतीराम चौधरीले सोही ठाउँका २८ वर्षीय खुशीराम चौधरीको टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस
Read Moreकात्तिक ९, धनगडी | सामान किनमेलका लागि भारतीय सीमावर्ती बजार गौरीफन्टा बनगाउँ पुगेकी नेपाली युवतीलाई त्यहाँका व्यापारीले आज दुव्र्यवहार गर्दै कुटपिट गरेका छन् । गौरीफन्टा बनगाउँस्थित ‘नेशनल फैन्सी स्टोर’का सञ्चालकले देवी विष्टलाई कुटपिट गरेका हुन् । “पसलमा विष्टले किनमेल गरिरहेकी थिइन्,”
Read More