समाज | कैलाली - KLL


समिट एयरद्धारा धनगढीदेखी साँफेबगर उडान सुरु

Posted on March 22, 2019 | views : 3197 | कैलाली - KLL

कमल रावल, चैत्र ८, अछाम । समिट एयरद्धारा पहिलो पटक धनगढी देखी साँफेबगर उडान भर्न सुरु गरेको छ । फागनु २२ गते नेपालगञ्जदेखी साँफेबगर परिक्षण उडान गरेको समिट एयरले आजबाट साँफेबगर धनगढीका लागि नियमित उडान भर्न सुरु गरेको हो ।  नियमति उडान भएसंगै यस क्षेत्रका जनतालाई आवत जावत गर्न सहज हुने भएको छ

Read More

जोखिममा कर्णाली पुल

Posted on March 21, 2019 | views : 3526 | कैलाली - KLL

चैत ७, धम्बोजी (रासस) | बर्दिया जिल्लाको राजापुर क्षेत्रलाई कैलाली जिल्लासँग जोड्न कर्णाली नदीमा बनेको पुल जोखिममा परेको छ ।  रु ४६ करोड लागतमा कर्णाली नदीमा ५३१ मिटर लामो बन्दै गरेको पुलको पूर्वपट्टिको किनारमा कटान भइरहेको र ७५ मिटर तटीय भागको पिल्लर नभएको र भरपर्दो तटबन्ध नभएका कारण नदीले जुन

Read More

डोटीबाट कैलाली जाँदै गरेको माइक्रोबस डडेल्धुरामा दुर्घटना, १ को मृत्यु, १० जना घाइते

Posted on March 18, 2019 | views : 2852 | कैलाली - KLL

चैत ४ डोटी | डोटीबाट कैलालीतर्फ जाँदै गरेको बा २ ख १६६५ नम्बरको सुदूरपश्चिम यातायातको हायस माइक्रोबस डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं २ मा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । मृत्यु हुनेमा डोटीको सायल गाउँपालिका ६ बस्ने २६ वर्षीय गणेश साउद रहेको प्रहरीले जनाएको

Read More

कैलालीमा एक जनाको शव फेला

Posted on March 16, 2019 | views : 1986 | कैलाली - KLL

चैत २, धनगढी । कैलालीमा एक जनाको शव फेला परेको छ । गोदावरी नगरपालिका ४ खैराना गाउँ जाने बाटोको पुल नजिकै सडकमा शनिबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा कसैले हत्या गरेर त्यहाँ फालेको हुन सक्ने जनाइएको छ । घोप्टो परेको अवस्थामा फेला परेको शवको पहिचान हुन नसकेको र अनुसन्धान भ

Read More

कैलाली र बर्दियाबीच सीमा विवाद

Posted on March 14, 2019 | views : 3234 | कैलाली - KLL

फागुन ३०, भजनी | सुदूरपश्चिम प्रदेश र प्रदेश नं ५ जोड्ने कैलालीको टीकापुर नगरपालिका र बर्दियाको राजापुर नगरपालिका कोशीमा नाम विवाद देखिएको छ । टीकापुर नगरपालिका र राजापुर नगरपालिकाको सिमानालाई कर्णाली नदीले छुट्याएको भएता पनि वर्षेनी नदीले आफ्नो बाहब परिवर्तन गर्ने भएकाले सिमाना कसको कहाँसम्म हो भन्

Read More

सुदूरपश्चिम प्रदेश बन्दले प्रभावीत, कहाँ कहाँ के-के भए ? हेर्नुहोस्

Posted on March 14, 2019 | views : 3159 | कैलाली - KLL

फागुन ३०, धनगढी । विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव सुदूरपश्चिम प्रदेशमा पनि परेको छ ।  आफ्ना पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै विप्लव समूहले बिहीबार नेपाल बन्द आह्वान गर्दा सुदूरपश्चिमको जनजीवन प्रभावित बनेको हो ।  आज बिहानै देखि सुदूरपश्चिम प्रदेशमा याताया

Read More

विप्लपले गर्यो जन्तीबसमा आगजनी

Posted on March 14, 2019 | views : 3007 | कैलाली - KLL

फागुन ३०, काठमाडौं | कैलालीमा एक जन्तीबसमा आगजनी भएको छ । विप्लव नेतृत्वको नेकपाले बन्दको उलंघन गरेर बस चलाएको भन्दै आगजनी गरेका हुन् ।  पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको बढैपुर जंगलमा बिहीबार बिहान मे १ ख ४४१ नम्बरको जन्तीबसमा आगजनी भएको प्रहरीले जनाएको छ ।  आगजनीबाट बस पूर्ण रुपमा क

Read More

बेरोजगार हुनुहुन्छ ? रोजगारीका लागि चैतभित्र निवेदन दिनुहोस् (निवेदन फारम सहित)

Posted on March 10, 2019 | views : 31569 | कैलाली - KLL

फागुन २६, काठमाण्डौ ।  सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम १०० दिनको रोजगारीका लागि आवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार पहिलो चरणमा सार्वजनिक सूचना जारी गर्दै बेरोजगार भए आउँदो चैत महिना भित्र निवेदन दिनआह्वान गरेको छ ।  स्थानीय तहको

Read More

अपहरणको झुठा सूचना दिने पक्राउ

Posted on March 09, 2019 | views : 1597 | कैलाली - KLL

फागुन २५, धनगढी | आफू अपहरणमा परेको भनी घरपरिवारका सदस्यलाई झुठा सूचना दिएको अभियोगमा प्रहरीले धनगढी उपमहानगरपालिका– ५ का जगतबहादुर सिंहलाई शुक्रबार पक्राउ गरेको छ ।  निजका आफन्तले गराएको जानकारीपछि प्रहरीले गरेको अनुसन्धानका क्रममा निज सिंहले भारतको पञ्जाव गई त्यहींबाट आफू अपहरणमा परेकाले अपहर

Read More

नदी फर्काएर उत्खनन गर्दा बस्ती जोखिममा

Posted on March 09, 2019 | views : 1462 | कैलाली - KLL

फागुन २५, लम्की | कर्णाली नदी फर्काएर ढुङ्गा बालुवा उत्खनन गर्दा टीकापुर–८ स्थित श्रीलङ्का बस्ती र हुलाकी राजमार्गमा पर्ने पुल जोखिममा परेको छ । अनियन्त्रित तरिकाले ढुङ्गा, बालुवा उत्खनन गर्दा कर्णालीको छेउमा ६०० बिघा क्षेत्रफलमा रहेको सो बस्ती र सँगै रहेको पुल जोखिममा परेको हो ।  त्यस क्षेत्रम

Read More

चितुवाको आक्रमणबाट कैलालीको टीकापुरमा तीन जना घाइते

Posted on March 07, 2019 | views : 1862 | कैलाली - KLL

फागुन २३, लम्की (रासस) | चितुवाको आक्रमणबाट कैलालीको टीकापुरमा आज प्रहरी जवानसहित तीन जना घाइते भएका छन् । चितुवाको आक्रमणबाट इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत प्रहरी जवान देविभक्त धिताल, १५ वर्षीय सम्राट शाह र ८० वर्षीय शेरबहादुर विक घाइते भएका हुन् ।  टीकापुर–१ खड्ग मेमोरियल बोर्डिङ स्क

Read More

कैलालीमा चितुवाको आक्रमणबाट एक प्रहरी घाइते

Posted on March 07, 2019 | views : 2728 | कैलाली - KLL

फागुन २३, लम्की | चितुवाको आक्रमणबाट कैलालीमा एक प्रहरी घाइते भएका छन् । आज बिहान कैलालीको टीकापुर–१ ब्लक नं ९ खड्ग मेमोरियल बोर्डिङ स्कूल नजीक चितुवाले आक्रमण गर्दा इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत प्रहरी जवान देवीभक्त धिताल घाइते हुनुभएको हो ।  घाइते जवानको टीकापुर अस्पतालमा उपचार भइरह

Read More

२ किलो सुनसहित २ जना पक्राउ

Posted on March 07, 2019 | views : 1233 | कैलाली - KLL

फागुन २३, कैलाली । कैलालीमा २ किलो ३ सय ग्राम सुनसहित दुई जना पक्राउ परेका छन् ।  गएराती चिसापानीमा प्रहरीको चेकजाँचका क्रममा २ किलो ३ सय ग्राम सुनसहित दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रक्राउ पर्नेहरुको नाम पत्रकार सम्मेलन गरि जानकारी गराउने प्रहरीले जनाएको छ । 

Read More

बिबाह गर्ने भन्दै पटक-पटक सम्बन्ध राखेर छोरा जन्माई अलपत्र पार्ने बिरुद्ध मुद्दा

Posted on March 06, 2019 | views : 2522 | कैलाली - KLL

फागुन २२, कैलालि | घोडाघोडी नगरपालिका वडा ९ का अध्यक्ष कृष्ण बहादुर शाहको नाममा जिल्ला अदालत कैलालिमा मुद्दा दर्ता भएको छ । ११ वर्ष पहिले पण्डौन घर भएकी कल्पना शाहिलाइ बिबाह गर्ने भन्दै सम्बन्ध राख्ने गरेका शाहले पटक-पटक गरि अहिलेसम्म झुटा आश्वासन मात्र दिदै आएकाले अन्तिम आवस्थामा बाध्य भएर आफुले मु

Read More

टीकापुर हत्याकाण्डः रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला

Posted on March 06, 2019 | views : 2946 | कैलाली - KLL

फागुन २२, कैलाली– टीकापुर हत्याकाण्डमा मुख्य आरोपी रेशम चौधरीसहित ११ जनालाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएको छ ।  न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो । उनीहरुलाई जन्मकैदको फैसला भएको श्रेस्तेदार इन्द्रबहादुर कठायतले बताए । लक्ष्मण थारुलाई भने ३ वर्ष

Read More

सीमामा नागरिकको विवरण सङ्कलन शुरु

Posted on February 27, 2019 | views : 1339 | कैलाली - KLL

सिद्धराज भट्ट | फागुन १५, धनगढी | तपाईं कैलालीको त्रिनगर भन्सार सीमा नाका हुँदै नेपाल वा भारततर्फ आवागमन गर्दै हुनुहुन्छ भने अब आफ्नो नाम, ठेगाना, आवागमन गर्नुपर्ने कारणसहितको विवरण टिपाउनुपर्ने व्यवस्था गरिएको छ ।  सुदूरपश्चिम प्रदेश सरकारले उक्त नाकामा नागरिक सीमा सहायताकक्ष सञ्चालनमा ल्याएसँ

Read More

देशभरीको रोजगार संयोजकको नतिजा प्रकाशित, अपुग ठाउँमा २ विकल्प

Posted on February 25, 2019 | views : 20149 | कैलाली - KLL

मनोज पराजुली | फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजक

Read More

सातै प्रदेशको रोजगार संयोजकको नतिजा प्रकाशित, सुदुरपश्चिम प्रदेशको नतिजा हेर्नुहोस्

Posted on February 25, 2019 | views : 4505 | कैलाली - KLL

फागुन १३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार संयोजकको अन्तिम नतिजा प्रकाशित गरेको हो । कम्प्युटर परीक्षामा उत्तीर्ण भएकाहरुको योग्यता क्रमको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको श्रम मन्त्रालयले जनाएको छ।  मन्त्रालयले यसअघि अनलाइन आवेदन लिइ रोजगार संयोजकको न्यूनतम योग्

Read More

सुदूरपश्चिम प्रदेशमा ३, सय नयाँ कुष्ठरोगी फेला

Posted on February 25, 2019 | views : 1926 | कैलाली - KLL

फागुन १३, धनगढी | कुष्ठरोग निवारण भइसकेको मानिएको सुदूरपश्चिम प्रदेशमा पछिल्लो समयमा कुष्ठरोगीको सङ्ख्या बढ्न थालेको छ ।  रोगीको सङ्ख्या बढ्दै जाँदा कुष्ठरोग निवारणमा चुनौती देखिन थालेको स्वास्थ्यकर्मीले बताएका छन् । विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्ड अनुसारप्रति १० हजार जनसङ्ख्यामा एक जना

Read More

आज र भोलि अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

Posted on February 24, 2019 | views : 18899 | कैलाली - KLL

फागुन १२, काठमाडौँ (रासस) | पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भू–भागका एक

Read More

प्रदेशसभासद्लाई विकासका नायक बन्न प्रधानमन्त्रीको आग्रह

Posted on February 20, 2019 | views : 2080 | कैलाली - KLL

फागुन ८, धनगढी | प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभा सदस्य विकासका नायक, अभियानकमी र जनताको उच्चतम आकाङ्क्षाका प्रतिविम्ब बन्नुपर्ने बताउनुभएको छ । सुदूरपश्चिम प्रदेशसभालाई आज सम्बोधन गर्दैै उहाँले सुुदूरपश्चिमलाइ छुट्याइएको बजेट सही ठाउँमा खर्च भए नभएको निगरानी गरिदिन प्रदेशसभासद्लाई आग्रह गर्

Read More

विज्ञ भन्छन्– पश्चिम नेपाल भूकम्प उच्च जोखिममा

Posted on February 14, 2019 | views : 4079 | कैलाली - KLL

धनञ्जय बुढा | फागुन २, नेपालगञ्ज । विशेषज्ञहरुले पश्चिम नेपाल भूकम्पको जोमिमा रहेको भन्दै क्षति न्युनिकरणको पूर्व तयारीलाई व्यापकता दिनुपर्ने बताएका छन् । माघ २४ देखि २७ गतेसम्म सुर्खेत जिल्ला अस्पतालमा सैद्धान्तिक प्रशिक्षण सम्पन्न पश्चात २८ गते नेपालगंज तथा २९ गते धनगडीमा ड्रिल अर्थात घटना परिदृष्

Read More

दाङ, कैलाली, काठमाडौँ, कपिलवस्तु, कास्की र रुपन्देहीका यातायात मजदुरलाई प्रशिक्षण

Posted on February 13, 2019 | views : 3507 | कैलाली - KLL

फागुन १, रुपन्देही (रासस) | पेशागत अधिकारबारे सचेत बनाउने उद्देश्यले ६ जिल्लाका यातायात क्षेत्रका मजदुर तथा कर्मचारीलाई बुटवलमा प्रशिक्षण दिइएको छ ।  अन्तर्राष्ट्रिय यातायात मजदुर सङ्गठन र जर्मनी संस्था एफइएसको संयुक्त आयोजनामा मङ्गलबारदेखि सञ्चालित प्रशिक्षणमा २५ यातायात मजदुरको सहभागिता रहेको

Read More

बालविवाहले महिलाको स्वास्थ्यमा गम्भीर समस्या सिर्जना

Posted on February 12, 2019 | views : 1260 | कैलाली - KLL

दुर्गा देवकोटा । माघ २९, लम्की । कैलालीकी पार्वती धामीको १४ वर्षको उमेरमा विवाह भयो । त्यो बेला उनलाई विवाह एक रमाइलो खेल हो जस्तो मात्रै लागेको थियो । पन्ध्र वर्षको उमेरमा पहिलो सन्तान छोरी जन्मियो । त्यसपछि ३० वर्ष नपुग्दै उनका चार सन्तान भए । सुत्केरी अवस्थामा पोषिलो खानपान र स्याहारसुसार नपाएका

Read More

गौशालामा सयौँ गाई मृत फेला

Posted on January 28, 2019 | views : 2255 | कैलाली - KLL

माघ १४ घोडाघोडी | कैलालीको घोडाघोडी नगरपालिका–८ स्थित राष्ट्रिय वनमा नगरपालिकाले व्यवस्थापन गर्न राखेको गौशालामा सयौँ गाई मृत फेला परेका छन् ।  नगरक्षेत्रभित्र छाडारुपमा रहेका पशुचौपाया व्यवस्थापनका लागि वनमा गोठ बनाइराखिएको पशुचौपायालाई खानाका लागि आहार र पिउनका लागि पानी र बसोबासको उचित व्यवस

Read More

सुदूरपश्चिमका ७ पहाडी जिल्लाको ठप्प यातायात शनिबार बेलुकीदेखि खुल्यो

Posted on January 27, 2019 | views : 3829 | कैलाली - KLL

माघ १३, अमरगढी (रासस) | शुक्रबार बेलुकीदेखि हिमपातले सुदूरपश्चिमका सात पहाडी जिल्लाको २४ घण्टादेखि ठप्प यातायात शनिबार बेलुकी ४ बजेदेखि खुलेको छ ।  डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, डोटी, अछाम र बाजुराको मुख्य राजमार्गमा शुक्रबार बेलुकी ४ बजेदेखि यातायात सेवा चलेका थिएनन् । डडेल्धुरा जिल्लाअन्त

Read More

टीकापुरमा बन्द भएको २१ वर्षसम्म पनि विमानस्थल सञ्चालनमा आएन

Posted on January 25, 2019 | views : 1385 | कैलाली - KLL

दुर्गा देवकोटा | माघ ११, लम्की | बन्द भएको २१ वर्षसम्म पनि टीकापुर विमानस्थल सञ्चालनमा आउन सकेको छैन । सशस्त्र द्वन्द्वका कारण विसं २०५४ देखि उडान बन्द भएको उक्त विमानस्थल सञ्चालनका लागि स्थानीयवासीले प्रयास गरे पनि सरोकारवाला निकायको बेवास्थाका कारण सञ्चालनमा आउन नसकेको हो ।  उक्त विमानस्थल पु

Read More

शुक्रबारदेखि सुदूरपश्चिमबाटै श्रम स्वीकृति

Posted on January 23, 2019 | views : 4621 | कैलाली - KLL

माघ ९, काठमाडौँ | वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले शुक्रबारदेखि सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट पनि श्रम स्वीकृतिलगायत सेवा प्रदान गर्ने भएको छ ।  सुदूरपश्चिम प्रदेशको श्रम तथा रोजगार कार्यालय धनगढीबाट पुनःश्रम स्वीकृतिको सेवा प्रदान गरिने श्रम, रोजगार

Read More