समाज | कैलाली - KLL


डोटीमा गाडीको सिट निकाल्दै ट्राफिक प्रहरी

Posted on January 22, 2019 | views : 16448 | कैलाली - KLL

माघ ८, डोटी | जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीले लामो दूरीमा सञ्चालन हुने गाडीमा आफुखुशी जोडिएका सिट हटाउन थालेको छ ।  डोटीबाट तराईतर्फ जाने लामो दूरीका गाडीले आफूखुशी सिट जडान गरेपछि ट्राफिक प्रहरीले हटाउने अभियान थालेको हो । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण डोटीमा वर्षेनी सवारी

Read More

कैलालीमा भन्सार छलेर सामान भित्र्याउँदै गरेको सामानसहित चार पक्राउ

Posted on January 20, 2019 | views : 1273 | कैलाली - KLL

 कैलालीमा भन्सार छलेर सामान भित्र्याउँदै गरेको सामानसहित चार पक्राउ माघ ६, टीकापुर |  कैलालीमा भारतबाट भन्सार छली नेपाल भित्र्याउँदै गरेको सामानसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।  आज बिहान प्रहरीचौकी कालाकुण्डा टीकापुरको टोलीले सामानसहित उनीहरूलाई पक्राउ गरेको हो । प्रहरी चौकी

Read More

एक युवकले गरे बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या, आफु पनि झुण्डिए !

Posted on January 20, 2019 | views : 2264 | कैलाली - KLL

माघ ६, भजनी | कैलालीको जानकी गाउँपालिका–७ गोलौरीका एक युवकले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् ।  आज बिहान ३५ वर्षीय प्रेमलाल चौधरीले ३२ वर्षीया श्रीमती रमाको हत्या गरी आत्महत्या गरेका हुन् । इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार उनले श्रीमतीको टाउकामा दुई पटक बञ्चरो प्रहार गरेका थिए ।&n

Read More

पाल्पाको प्रशासन कार्यालय दुई सहयोगीका भरमा

Posted on January 20, 2019 | views : 14663 | कैलाली - KLL

माघ ६, बेझाड | पाल्पाको रामपुरस्थित इलाका प्रशासन कार्यालय अहिले कार्यालय सहयोगीको भरमा चलेको छ ।  कार्यालयमा हालै पुग्दा दुई कार्यालय सहयोगीबाहेक अरु कोही पनि कर्मचारी भेटिएनन् । सेवा लिन कार्यायमा पुगेका सेवाग्राही गुनासो गर्दै फर्केका थिए । गएको पुस १५ गते कार्यालय प्रमुख मधुसुदन भट्टराई यहा

Read More

सञ्चारकर्मी ढकालको हत्याप्रति महासङ्घद्वारा भत्र्सना

Posted on January 20, 2019 | views : 13628 | कैलाली - KLL

माघ ६, काठमाण्डौ | नेपाल पत्रकार महासङ्घले मकवानपुरबाट प्रसारण हुने रेडियो अनमोलमा आबद्ध सञ्चारकर्मी मनोहर ढकालको हत्या भएको घटनाप्रति भत्र्सना गरेको छ ।  महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गरी ढकालको हत्याको समाचारले महासङ्घ स्तब्ध भएको बताउनुभएको छ । विज्ञप्तिमा भनिएको छ, “महासङ

Read More

दुई समूहबीच ग्याङ फाइट हुँदा एकको मृत्यु, ३ जना घाइते

Posted on January 20, 2019 | views : 1693 | कैलाली - KLL

माघ ६, धनगढी | कैलालीको अत्तरियामा शनिबार साँझ दुई समूहबीच झगडा भइ हानाहानको घटनामा एक जनाको मृत्यु भएको छ ।  घटनामा गोदावरी नगरपालिका–१ का २० वर्षीय अरुण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिमिल्सेनाले बताउनुभयो । मृतकको छाती र पेटमा धारिलो हतियारको घाउ ला

Read More

प्रदूषित बन्दै दक्षिणकाली क्षेत्र

Posted on January 18, 2019 | views : 11980 | कैलाली - KLL

प्रदूषित बन्दै दक्षिणकाल क्षेत्र  माघ ४,काठमाण्डौ | राजधानीको दक्षिण पश्चिमी भेगमा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण दक्षिणकाली मन्दिर क्षेत्र प्रदूषित बन्न थालेको छ ।  मन्दिर क्षेत्रको व्यवस्थापन गर्न दक्षिणकाली क्षेत्र प्रबन्ध समिति गठन गरिए

Read More

७ सय ५३ वटै स्थानीय तहमा रोजगार खुल्दै, भोलिदेखि दरखास्त दिन सकिने

Posted on January 17, 2019 | views : 41786 | कैलाली - KLL

माघ ३, काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७५३ वटै स्थानीय तहमा रोजगार संयोजक छनौटको प्रक्रिया सुरु गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहिबार पत्रकार सम्मेलन गरि रोजगार संयोजक नियुक्तीको प्रक्रिया सुरु भएको जानकारी दिएको हो । संयोजक छनौटको लागि १५ दिनको म्याद

Read More

नवलपरासीमा यौन दुव्र्यवहार गर्ने शिक्षक पक्राउ

Posted on January 13, 2019 | views : 13672 | कैलाली - KLL

पुस २९, रत्नगर | नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।  गैँडाकोट नगरपालिका–११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेलले शनिबार कक्षा १० मा पढ्ने छात्रामाथि दुव्र्यवहार गरेको भनी परिवारको उज

Read More

प्रदेश नं २ र सुदूरपश्चिम प्रदेशमा मेडिकल कलेज खोल्ने गरी विधेयक

Posted on January 12, 2019 | views : 2623 | कैलाली - KLL

पुस २८, काठमाडौ (रासस) | सरकारले आफ्नै लगानीमा दुई प्रदेशमा मेडिकल कलेज वा प्रतिष्ठान स्थापना गर्ने प्रस्ताव ल्याएको छ ।  संसद्मा प्रस्तुत गरिएको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५’ मेडिकल कलेज वा प्रतिष्ठान नभएका प्रदेश नं २ र सुदूरपश्चिम प्रदेशमा स्थापना गर्ने प्रस्ताव ल्याएको हो । व्यवस्

Read More

कार्यक्षेत्रमा हुने विभेदको अन्त्य गर्न दलित समाजको आग्रह

Posted on January 11, 2019 | views : 14340 | कैलाली - KLL

पुस २७, काठमाडौँ | दलित समुदायका सम्पूर्ण कर्मचारी एकजुट होऔं, कार्य क्षेत्रमा हुने सबै प्रकारका विभेदको अन्त्य गरौं भन्ने मूल नाराका साथ राष्ट्रिय दलित कर्मचारी समाज–नेपालको तेस्रो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ ।  युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)को प्रमुख आतिथ्यमा सम्पन्

Read More

काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि, न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस

Posted on January 09, 2019 | views : 12920 | कैलाली - KLL

पुस २५, काठमाडौँ | काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि भएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । मङ्गलबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस थियो ।  न्यूनतम तापक्रम नघटेको भए पनि दिउँसो तापक्रम नबढ्दा बढी चिसो महसुस भएको मौसमविद् सुजन सुवेद

Read More

पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा

Posted on January 09, 2019 | views : 11339 | कैलाली - KLL

 पुस २५, पर्वत | लामो समयदेखि काठको पोल मर्मतसम्भार नहुँदा यहाँको एक सिङ्गो गाउँ विद्युतीय जोखिममा परेको छ ।  पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा परेका हुन् । सामुदायिक विद्युतीकरण उपभोक्ता समितिद्वारा झण्डै एक दशक अघि विद्युतीकरण गरिएको भए पनि काठका पोल म

Read More

न्याय नपाएको भन्दै एक महिलाले गरिन् झुण्डिएर आत्महत्या

Posted on January 07, 2019 | views : 1318 | कैलाली - KLL

पुस २३, कैलाली । कैलालीमा एक महिलाले झुण्डिएर आत्महत्या गरेकी छन् । भासु भिरमा सडक बनाउने क्रममा रोलरले च्यापेर ज्यान गुमाएका श्रीमानले न्याय नपाएको भन्दै धनगढी उपमहानगरपालिका वडा नम्बर १४ बस्ने भागिरथी विकले आत्महत्या गरेकी हुन् । उनले चुरे गाउँपालिका वडा नम्बर ५ मा श्रीमानको निधन भएको ठाउँमा आत्मह

Read More

प्रधानमन्त्री ओलीद्दारा बालकुमारीस्थित फोहर पानी प्रशोधन केन्द्र शिलान्यास

Posted on January 03, 2019 | views : 15652 | कैलाली - KLL

 पुस १९, ललितपुर (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले बालकुमारीस्थित फोहरपानी प्रशोधन केन्द्रको शिलान्यास गर्नुभएको छ ।  खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी पाँच वर्षमा सो योजना सक्ने लक्ष्य राखेको छ । काठमाडौँ उपत्यकामा गुहेश्वरी, सल्लाघारी, बालकुमारी (कोड्कु) र सुन्दरीघाटमा प्रशोधन

Read More

रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु

Posted on December 26, 2018 | views : 2130 | कैलाली - KLL

 पुस ११, कैलाली । नेपाल आइडल–२ विजेता रवि ओडकी आमाको आज बिहान करेन्ट लागेर मृत्यु भएको छ ।  बिहान करीब ७ः०० बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी ४५ वर्षीया विष्णा ओडको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।&nbs

Read More

धनगढी विमानस्थलमा दिउँसोको उडान बन्द

Posted on December 25, 2018 | views : 1725 | कैलाली - KLL

पुस १०, धनगढी | धावनमार्ग मर्मतका लागि आजदेखि पुस १७ गतेसम्म धनगढी विमानस्थलमा दिउँसोको हवाई उडान तथा अवतरण बन्द गरिएको छ ।  नेपाल नागरिक उड्डयन प्राधिकरणको धनगढी शाखाका प्रमुख तेजबहादुर बुढथापाले धावन मार्ग मर्मत गर्नुपर्ने भएकाले बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म बन्द रहने बताउनुभयो ।  धावन

Read More

मालपोत र नापी कार्यालय निरीक्षण

Posted on December 24, 2018 | views : 1661 | कैलाली - KLL

पुष ९, अत्तरिया (रासस) | भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले आज सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा मालपोत तथा नापी कार्यालयको निरीक्षण गर्नुभएको छ ।  मन्त्री अर्यालले सरकारले जग्गाको कित्ताकाट गर्न रोक लगाएकाले कित्ताकाटको अनुपात हेर्न आफूले कार्यालयहरुको निरी

Read More

सामाखुसीबाट लागुऔषध खैरो हेरोइनसहित ३ जना पक्राउ

Posted on December 21, 2018 | views : 2000 | कैलाली - KLL

पुस ६, काठमाडौं | काठमाडौँ महानगरपालिका २६ सामाखुसीबाट लागुऔषध खैरो हेरोइनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउपर्नेमा कैलाली टीकापुर नगरपालिका–१ घर भएकी २१ वर्षीया वर्षा कुँवर, २२ वर्षीय भुवन कार्की र २४ वर्षीय अनिल जोशी रहेका छन् । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहर

Read More

छोराले गरे आफ्नै बुवा र ठुलोबुवाको हत्या, आमा गम्भीर घाइते

Posted on December 07, 2018 | views : 2744 | कैलाली - KLL

मंसिर २१, कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकामा छोराले आफ्ना बुवा र ठुलोबुवाको हत्या गरेका छन् । आमा भने गंभीर घाइते भएकी छन् । लम्कीचुहा नगरपालिका-४ बलिया गाउँका जहरीलाल चौधरीले बुवा चक्रा थारु र ठूलोबुवा पल्टु थारुको हत्या गरेको जिल्लाप्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । आमा द्धिलबाहादीदे

Read More

अमेरिकामा एक नेपाली युवकमाथि गोली प्रहार

Posted on December 06, 2018 | views : 3247 | कैलाली - KLL

मङ्सिर २०, काठमाडौं | अमेरिकाको टेक्सस राज्यमा एक नेपालीमाथि गोलि प्रहार भएको छ | अज्ञात व्यक्तिको गोली प्रहारबाट धनगढीका बिनोद जेठोरा गम्भीर घाइते भएका छन्। घाइते जेठोराको टेक्ससस्थित सेन्ट जोसेफ अस्पतालमा उपचार भइरहेको छ । अमेरिकी समयअनुसार सोमबार बिहान टेक्ससको ब्रायनस्थित पेट्रोल पम्पमा उनीमाथि

Read More

मोटर मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु

Posted on December 03, 2018 | views : 1442 | कैलाली - KLL

मङ्सिर १७, टीकापुर | आइतबार राति कैलालीको टीकापुरमा भएको दुई वटा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ ।  टीकापुर नगरपालिका–७ खैरीमा राति ८:३० बजेतिर अनटेष्ट मोटरसाइकल डन्लपमा ठोक्किँदा त्यसमा सवार टीकापुर–७ बैदीका ३८ वर्षीय जीवानन्द कोइराला र २७ वर्षीय विष्णु रिमालको मृत्यु भएको हो ।

Read More

१६ वर्षीय युवती मृत अवस्थामा फेला, ज्याकेट र जुत्ता निर्माणाधिन घरभित्र भेटियो

Posted on November 30, 2018 | views : 3019 | कैलाली - KLL

मङि्सर १४, टीकापुर । कैलालीको टीकापुर नगरपालिका १ ब्लक नं १६ स्थित देवु राइस मिल नजिकै एक किशोरी मृत अवस्थामा फेला परेकी छन् । मृतक किशोरी  सोही ठाउँकी १६ वर्षीय पूजा रावलको भएको प्रहरीले जनाएको छ। शव निर्माणाधीन एक घरको चौरमा घोप्टो परेको अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। न

Read More

त्रिचालीस हजारलाई स्मार्ट लाइसेन्स

Posted on November 26, 2018 | views : 2064 | कैलाली - KLL

मङ्सिर १०, कैलाली | आर्थिक वर्ष २०७४÷७५ को साउन महीनादेखि वितरण शुरु गरेको सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीले हालसम्म झण्डै ४३ हजार जनालाई स्मार्ट लाइसेन्स वितरण गरेको छ । सेती अञ्चल यातायात व्यवस्था कार्यालयका प्रमुख विसनसिङ थापाले चालु आव २०७५÷७६ को कात्तिक मसान्तसम्म स्मार्ट लाइसेन्सका

Read More

देशभरिका स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने

Posted on November 22, 2018 | views : 14044 | कैलाली - KLL

मङ्सिर ६, काठमाडौँ (रासस) | अब देशभरिका स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्र स्थापना गरिने भएको छ ।  मन्त्रिपरिषद्को यही मङ्सिर ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह मातहत रहेर त्यस्तो काम गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविध

Read More

कैलालीमा बसको ठक्करबाट एकको मृत्यु

Posted on November 21, 2018 | views : 1737 | कैलाली - KLL

मङ्सिर ५, घोडाघोडी | कैलालीको बर्दगोरिया गाउँपालिका–१ बौनियामा बसले ठक्कर दिँदा आज एकको मृत्यु भएको छ ।  पश्चिमबाट पूर्वतिर जाँदै गरेको ना ६ ख ६३५५ नम्बरको बसले आज बिहान ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो । पैदलयात्री कैलालीको भजनीनगरपालिका–६ महादेवलीका आशाराम चौधरी रहेको इलाका प्रहरी कार्

Read More

धनगढीमा कुटपिटबाट ३२ वर्षीय विजय थापाको मृत्यु

Posted on November 17, 2018 | views : 1256 | कैलाली - KLL

 मङ्सिर १, धनगढी । धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडी टोलमा गए राति अन्दाजी ३२ वर्षीय विजय थापाको हत्या गरिएको छ ।  उक्त टोलको कलश होटल पछाडि स्थानीय २७ वर्षीय आसिस सेठीसँग भएको कुटपिटबाट थापाको मृत्यु भएको वडा प्रहरी कार्यालयका प्रमुख वकिलबहादुर सिंहले बताउनुभयो ।  कुटपिटपछि घाइते थाप

Read More

मन्त्रीको गाडीले मोटरसाइकललाई ठक्कर दियो, जीप चालक सहित तीन घाइते

Posted on November 10, 2018 | views : 1899 | कैलाली - KLL

कात्तिक २४, धनगढी (रासस) | सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रयोग गर्दै आउनुभएको बा२झ ३१२५ नं को स्कारपियो जिप गए राति कैलालीमा दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।  मन्त्री सोडारी जिपमा सवार नरहेको अवस्थामा भएको दुर्घटनामा परी जिपका चालक गोदावरी नगरपालिक

Read More