हङहङबिरुद्ध नेपाललाई पाँचौँ सफलता, ११.२ ओभरमा हङ्कङले बनायो ७६ रन

Posted on: 15 Apr, 2024

बैशाख ३, काठमाडौं | ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार जारी खेलमा नेपालले हङ्कङको पाँचौँ विकेट लिएको छ । 


हङ्कङको पाँचौँ विकेट पनि ललित राजवंशीले नै लिएका हुन् । उनले हङ्कङका पाँचौँ नम्बरका ब्याट्सम्यान अजिज खानलाई सात रनको ब्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेका हुन् ।

ललितले लिएको यो दोस्रो विकेट हो । ११.२ ओभरमा अजिज आउट हुँदा हङ्कङले ७६ रन बनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!