सूचना प्रबिधि | काठमाडौँ - KTM


विज्ञापनसँग सम्बन्धित मुद्धाको सामना गर्दै गुगल

Posted on September 10, 2024 | views : 138 | काठमाडौँ - KTM

भदौ २५, काठमाडौँ । गुगलको सर्च इन्जिनलाई अवैध एकाधिकार घोषणा गरेको करिब एक महिनापछि आफ्नो विज्ञापन प्रविधिको बारेमा अर्को मुद्दाको सामना गरिरहेको छ । अमेरिकी न्याय विभाग र राज्यहरूले गुगलले अनलाइन प्रकाशकहरूलाई विज्ञापनदाताहरूसँग मिल्ने प्रविधिमा एकाधिकार बनाएको आरोप लगाएका छन् ।  सरकारले अदालत

Read More

एप्पल कम्पनिले गर्यो आइफोन- १६ को सिरिज लन्च

Posted on September 10, 2024 | views : 330 | काठमाडौँ - KTM

भदौ २५, काठमाडौँ । आइफोन निर्माता कम्पनि एप्पलले आइफोन १६ लन्च गरेको छ । यस वर्ष एप्पल कार्यक्रम अमेरिकाको क्युपर्टिनोस्थित एप्पल पार्कको स्टिभ जब्स थिएटरमा आयोजना गरिएको थियो । यस कार्यक्रमलाई 'इट्स ग्लोटाइम' नाम दिइएको थियो। एप्पल वाच सिरिज–१० पछि, एप्पल वाच अल्ट्रा २, एयरपड्स–४, एयरपड्स

Read More

ईसेवाबाट बिना धितो अधिकतम दुई लाख रुपैयाँसम्म ऋण लिन सकिने, कसरी लिने?

Posted on August 30, 2024 | views : 358 | काठमाडौँ - KTM

भदौ १४, काठमाडौँ ।  डिजिटल वालेट ईसेवाले ‘ईजीलोन’ (EasyLoan) सेवा ल्याएको छ । पहिलो चरणमा इसेवा एजेन्टका लागि उपलब्ध यो सेवाबाट अधिकतम दुई लाख रुपैयाँसम्म ऋण लिन सकिनेछ । यसका लागि कुनै धितो राख्ने वा कागजी प्रक्रियामा जानु पर्दैन । यसलाई कम्पनीले ‘व्यावसायिक कर्जा’का रूपमा परिभाषित गरेको छ । स

Read More

केही इन्टरनेट सेवामा चल्न थाल्यो टिकटक, प्रतिबन्ध फुकुवाको निर्णय 'हुन बाँकी'

Posted on August 22, 2024 | views : 413 | काठमाडौँ - KTM

भदौ ६, काठमाडौँ । नेपाल सरकारले प्रतिबन्ध लगाएपछि गत वर्ष नोभेम्बरदेखि नेपालमा बन्द गरिएको टिकटक केही इन्टरनेट सेवा प्रदायक (आईएसपी)को नेटवर्कमा चल्न थालेको प्रयोगकर्ताहरूले बताएका छन्।  टिकटकमाथिको प्रतिबन्ध हटाउनेबारे सरकारी निकायहरूले छलफल गरिरहेको यसअघि अधिकारीहरूले पुष्टि गरेका थिए। दुई दि

Read More

सरकारका शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी

Posted on August 20, 2024 | views : 293 | काठमाडौँ - KTM

भदौ ४, काठमाडौँ । सरकारले टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । टिकटकले पत्र लेख्दै सरकारले राखेका शर्तहरुको पालना गर्ने प्रतिबद्धता जनाएपछि सरकार प्रतिबन्ध फुकुवाको तयारीमा लागेको हो । यसअघि पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० को कात्तिक २७ मा टिकटकले सामाजिक सामाजिक मर्यादा ब

Read More

फ्लाइटमा वाईफाईले कसरी काम गर्छ ?

Posted on August 19, 2024 | views : 342 | काठमाडौँ - KTM

भदौ ३, काठमाडौँ ।  धेरै मानिसहरू हवाई यात्रा गर्न मन पराउँछन् । यसरी हावामा यात्रा गर्दा छुट्टै प्रकारको अनुभव हुनुका साथै यस्तो यात्राले धेरै मानिसहरूमा भिन्नभिन्न महत्त्व राख्छ ।  हवाई यात्राको क्रममा बच्चाहरू छन् भने बाहिरको दृश्य देखेर रमाउने गर्छन् । तर बिजनेस गर्ने तथा अन्य काम गर्ने

Read More

आउँदो महिना सार्वजनिक हुनेछ आइफोन १६, यस्ता छन् विशेषता

Posted on August 18, 2024 | views : 366 | काठमाडौँ - KTM

एजेन्सी | एप्पलले आफ्नो आइफोनको नयाँ संस्करण आइफोन १६ सिरिज सार्वजनिक गर्न अब करीब १ महिना मात्रै बाँकी छ । यद्यपि उसले ठ्याक्कै तिथिमिति भने सार्वजनिक गरिसकेको छैन । तथापि सार्वजनिक भएको एक समाचार अनुसार आगामी सेप्टेम्बर १० मा आइफोन १६ सिरिज सार्वजनिक गर्नका लागि एप्पलले विशेष समारोह आयोजना गर्नेछ

Read More

गुगल प्ले स्टोरमा इसेवा एप पुन: उपलब्ध

Posted on August 08, 2024 | views : 233 | काठमाडौँ - KTM

साउन २४, काठमाडौँ । केही दिनदेखि गुगलको प्ले स्टोरबाट हटेको इसेवा एप पुन: उपलब्ध भएको छ। कम्पनीका अनुसार विगत केही वर्षयता गुगलले प्रयोगकर्ताहरूको सुरक्षा र अनुभवमा सुधार ल्याउको लागि नयाँ नीति जारी गरेको छ।  उक्त नीति अनुरूप डेभलपरले उपलब्ध गराएको विवरण र अकाउन्टमा कुनै भिन्नता देखिए गुगलले प्

Read More

युट्युबमा ३ लाख बढीले हेर्दै नेपाल र भारतबीचको भलिबल खेल

Posted on August 07, 2024 | views : 379 | काठमाडौँ - KTM

साउन २३, काठमाडौँ । काभा वुमन्स नेसन्स भलिबलको उपाधिका लागि आज नेपालले भारतको सामना गरिरहेको छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा जारी खेलको पहिलो सेट नेपालले २५–२३ ले जितेको छ भने दोस्रो सेटमा २५-१४ ले गुमाएको छ । कभर्ड हलमा सीमित सिटमात्रै हुँदा दर्शकले अनलाइन तथा टेलिभिजनबाट यो खेलको प्रत्यक्ष प्रसार

Read More

लाइभ भिडिओमै दुई ओटा गाडीमाथि कुदेपछि ,चर्चित युट्युबर आईशोस्पिडको युट्युबमा प्रतिबन्ध

Posted on August 07, 2024 | views : 378 | काठमाडौँ - KTM

साउन २३, काठमाडौँ । ‘आईशोस्पिड’ नामबाट चर्चित युट्युबर एवं स्ट्रिमर ड्यारिन ज्यासन वाट्किन्स जुनियरलाई युट्युबले ​कारबाही गरेको छ । लाइभ भिडिओमै दुई ओटा गाडीमाथि कुदेपछि आईशोस्पिडलाई युट्युबले अस्थायी रूपमा प्रतिबन्ध लगाएको हो ।  उनले तीन दिन पहिले युट्युबमा लाइभ भिडिओमार्फत लगातार ल्यामबोर्गेन

Read More

गुगल प्ले स्टोरबाट हट्यो ई-सेवा, यस्तो छ कारण

Posted on August 06, 2024 | views : 821 | काठमाडौँ - KTM

साउन २२, काठमाडौँ । गुगल प्लेस्टोबाट ई-सेवा एप हटेको छ । सिस्टम अपडेटको काम भइरहेकाले अस्थायी रूपमा प्ले स्टोरमा हटाइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार डाउनलोड भइसकेको एपमा भने कुनै समस्या हुने छैन । ‘ई-सेवा प्रालिबाट ई-सेवा लिमिटेडमा परिणत भएसँगै गुगल प्ले स्टोर र डेटा युनिभसल नम्बरिङ सिस्टममा

Read More

नेपालमा ४ वटा भारतीय टेलिभिजन च्यानलको प्रशारण रोकियो

Posted on August 01, 2024 | views : 396 | काठमाडौँ - KTM

साउन १७, काठमाडौं । नेपालमा ४ वटा भारतीय टेलिभिजन च्यानलहरुको प्रशारण रोकिएको छ । स्टार, जी, सोनी र कलर्स टेलिभिजनको प्रशारण रोकिएको हो ।  च्यानल प्रशारक र वितरकबीचको वित्तीय समस्याका कारण हाल उक्त च्यानलहरु उपलब्ध नरहेको सेवा प्रदायकहरुले जनाएका छन् । सेवा प्रयोगबापत गर्नुपर्ने भुक्तानीका लागि

Read More

माइक्रोसफ्ट डाउन: विश्व प्रभावित हुदा चीन कसरी बच्यो ?

Posted on July 23, 2024 | views : 236 | काठमाडौँ - KTM

साउन ८, काठमाडौँ । गएको शुक्रबार माइक्रोसफ्टद्वारा सञ्चालित कम्प्युटर प्रणालीमा भएको गडबडीको कारण सारा विश्व चिन्तित भएको बेला चीनमा सबै कुरा राम्ररी चलिरहेको थियो । शुक्रबार साइबरसेक्युरिटी फर्म क्राउडस्ट्राइकको अपडेटले माइक्रोसफ्ट प्रणाली चलाउने कम्प्युटरहरूमा निलो स्क्रिन देखा पर्यो र विश्वका धेर

Read More

माइक्रोसफ्टको सर्भर डाउन: विश्वभरका एयरलाइन्स, बैंक र दुरसञ्चार सेवा प्रभावित

Posted on July 19, 2024 | views : 239 | काठमाडौँ - KTM

साउन ४, काठमाडौँ ।  माइक्रोसफ्टको सर्भर डाउन भएपछि शुक्रबार विश्वभरका धेरै बैंक, एयरलाइन्स र दूरसञ्चार सेवाको काम अचानक ठप्प भएको छ । साथै धेरै टिभी र प्रसारण कम्पनीहरूको प्रसारण पनि बन्द भएको छ । माइक्रोसफ्टको सर्भर डाउन भएका कारण यो समस्या देखिएको हो । माइक्रोसफ्टले यसलाई ठीक गर्न प्रयास गरिर

Read More

माइक्रोसफ्टलाई उछिन्दै विश्वको सबैभन्दा बढी मुल्यवान कम्पनि बन्यो एनभिडिया

Posted on June 19, 2024 | views : 378 | काठमाडौँ - KTM

असार ५, काठमाडौँ । एनभिडियाको शेयर मूल्य मंगलबार अहिलेसम्मकै उच्चमा पुगेपछि विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । एनभिडियाको स्टक ३.५ प्रतिशतले बढेर १३६ डलर पुगेको छ । यसपछि एनभिडिया माइक्रोसफ्टलाई उछिन्दै विश्वको सबैभन्दा बढी मुल्यवान कम्पनि बनेको हो । यो महिनाको सुरुमा एनभिडिया एप्पललाई उछिने

Read More

टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिको मापदण्ड किन फेरियो ?

Posted on June 08, 2024 | views : 374 | काठमाडौँ - KTM

जेठ २६, काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिअघि मापदण्ड हेरफेर गरिएको विषय विवादित बनेको छ । सरकारले आफू अनुकूलका उम्मेदवारलाई सहज हुने गरी मापदण्ड परिवर्तन गरेको हो ।  सरकारले जेठ २२ गते नेपाल दूरसञ्चार कम्पनी लिमिटेड अर्थात् नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्

Read More

जुनसुकै बेला इन्टरनेट सेवा रोकिन सक्‍ने सेवा प्रदायकको चेतावनी

Posted on April 26, 2024 | views : 688 | काठमाडौँ - KTM

बैशाख १४, काठमाडौं । इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरुले नेपालमा कुनै पनि बेला इन्टरनेट सेवा अवरुद्ध भई अस्तव्यस्त स्थिति आउनसक्ने चेतावनी दिएका छन् ।  आईएसपीहरुको संस्था आस्पानले बिहीबार बेलुकी पत्रकार सम्मेलन गरी कानुनअनुसार तिर्नैनपर्ने कर तिराउन विशेषगरी सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले

Read More

'युएसएआईडी'द्वारा बागमती प्रदेशका सात स्थानमा २३ (इभि) चार्जिङ स्टेशनहरू सञ्चालनमा

Posted on April 24, 2024 | views : 607 | काठमाडौँ - KTM

वैशाख १२, काठमाडौँ । 'युएसएआईडी'ले बागमती प्रदेशका बिभिन्न सात स्थानमा २३ (इभि) चार्जिङ स्टेशनहरू सञ्चालनमा ल्याएको छ । USAID को ऊर्जा नेपाल कार्यक्रमले यसै महिना बिभिन्न स्थानमा चार्जिङ स्टेशनहरू औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो ।  अमेरिकी सरकारले USAID Nepal मार्फत नेपाल सरकारलाई

Read More

डीपफेकबाट सीएफओ बनेर कर्मचारीसँग साढे २ करोड डलर ठगी

Posted on April 05, 2024 | views : 814 | काठमाडौँ - KTM

चैत २३, काठमाडौँ । एउटा बहुराष्ट्रिय कम्पनीमा वित्तीय कर्मचारीलाई छलेर साढे २ करोड डलर भुक्तानी गर्न लगाइएको घटना बाहिरिएको छ । डिपफेक प्रविधिको प्रयोग गरेर प्रमुख वित्तीय अधिकृत (सीएफओ) बनेर ठगहरुले ती कर्मचारीलाई साढे २ करोड डलर तिर्न लगाएको हङकङको प्रहरीले बताएको छ । यो घाटलामा ठगहरूले एउटा डिपफे

Read More

चन्द्रमाको सतहमा गुड्ने कार बनाउँदै नासा

Posted on April 04, 2024 | views : 837 | काठमाडौँ - KTM

चैत २२, काठमाडौँ । चन्द्रामाको सतहमा लामो दूरी तय गर्न सहज होस् भनेर अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले आफ्नो अन्तरिक्षयात्रीका लागि कार बनाइरहेको छ । यो कामका लागि नासाले निजी क्षेत्रका कम्पनीहरू छानेको छ ।  इन्ट्यूशिव मशिन्स, लुनर आउटपोष्ट र भेन्टुरी एस्ट्रोल्याबलाई नासाले चन्द्रमाको सतहमा ग

Read More

अब ‘डेथ क्यालकुलेटर’ ले बताउने छ कसैको पनि मृत्यु हुने दिन

Posted on April 01, 2024 | views : 569 | काठमाडौँ - KTM

चैत १९, काठमाडौं | यो दुनियाँमा जन्मिएमा मर्नु निश्चित छ। कसैको मृत्युको बारेमा केही भन्न सकिन्न । भविष्यमा के हुने हो कसैलाई थाहा छैन। तर, निरन्तर परिवर्तन हुने प्रविधिसँगै असम्भव देखिने धेरै कुराहरु सम्भव हुन थालेका छन् । अहिले आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआईको युग चलिरहेको छ, जसले नयाँ–नयाँ क

Read More

ट्याक्सी ड्राइभरका छोरा मुस्ताफा सुलेमान बने माइक्रोसफ्ट एआईका सीईओ, को हुन् उनी ?

Posted on March 22, 2024 | views : 654 | काठमाडौँ - KTM

चैत ९, काठमाडौँ | माइक्रोसफ्टले गुगल डिपमाइन्डका सह-संस्थापक मुस्ताफा सुलेमानलाई आफ्नो कम्पनीमा भित्र्याएको छ । सामाजिक सञ्जाल एक्समा मुस्ताफा सुलेमान स्वयंले यसको जानकारी दिएका हुन् । माइक्रोसफ्टमा नयाँ टिमको सीईओको रूपमा आबद्ध भएको कुरा उनले उनले लेखेका छन् । यो टिमले कम्पनीको कञ्जुमर फेन्सिङ एआई

Read More

फ्रान्सले तिराउन लगायाे गुगललाइ २५० मिलियन युरो जरिवाना

Posted on March 21, 2024 | views : 449 | काठमाडौँ - KTM

चैत ८, पेरिस | फ्रान्सले गुगललाइ २५० मिलियन युरो जरिवाना तिराउने भएको छ । फ्रान्सको कम्पिटसन प्राधिकरणले गुगललाई २५० मिलियन यूरो अर्थात २७२ मिलियन डलर जरिवाना लगाएको हो  फ्रान्सको सोनियामकले अमेरिकामा रहेको कम्पनीले सन् २०२२ मा भएको सम्झौता उल्लङ्घन गरेको कारण यस्तो भएको बताएको छ । सम्झौताले मि

Read More

अब गुनगुनाएको भरमा यु टयुबमा म्युजिक खोज्न सकिने

Posted on March 20, 2024 | views : 331 | काठमाडौँ - KTM

चैत ७, काठमाडौं | युट्युब म्युजिक प्रयोग गर्ने प्रयोगकर्ताका लागि खुसीको खबर छ ।  यो धेरै पटक हुन्छ जब तपाईंलाई गीत सुन्न मन लाग्छ तर तपाईं संगीत एप वा इन्टरनेटमा कुनै पनि प्लेटफर्ममा खोज्न सक्षम हुनुहुन्न, किनभने तपाईंलाई त्यो गीतको शब्द याद छैन। त्यो गीतको ट्युन गुनगुनाएर शव्द सम्झन खोज्छौ तर

Read More

ओपन-एआई बिरूद्द मुद्दा हालेकाे भन्दै मस्कलाइ पठाएका थिए अल्टम्यानले 'घटिया म्यासेज’

Posted on March 17, 2024 | views : 397 | काठमाडौँ - KTM

चैत ४,  न्युयोर्क | एलन मस्कले मुद्दा दायर गरे पछि च्याप जिटीका सीईओ सैम अल्टम्यानको प्रतिक्रिया आएको छ ।  एलन मस्कले ओपन एआई र यसको प्रमुख कार्यकारी अधिकारी विरुद्ध मुद्दा दायर गरेको दुई हप्ता पछि अल्टम्यानको प्रतिक्रिया आएको हो । एक अन्तर्वार्तामा ओल्टम्यानले भने कि यस बारे थाहा पाए लगत्

Read More

टिकटक र फेसबुकलाइ पछि पार्दै इन्स्ट्राग्राम बन्यो विश्वको नम्बर १ एप

Posted on March 15, 2024 | views : 454 | काठमाडौँ - KTM

चैत २, काठमाडौँ |  विश्वको नम्बर १ एपको सन्दर्भमा, मानिसहरू प्रायः फेसबुक वा टिकटक पहिलो स्थानमा होला भन्ने सोच्छन्, तर त्यस्तो होइन।  अब इन्स्टाग्रामले यी दुवै एपलाई उछिनेर पहिलो नम्बरमा पुगेको छ । खासमा, केही देशहरूमा टिकटक प्रतिबन्धित हुँदा इन्स्टाग्रामलाई फाइदा भएको हो। यस बाहेक टिकटक

Read More

कनेक्ट आईपीएस ह्याक गरेर १० लाख चोरी

Posted on March 13, 2024 | views : 529 | काठमाडौँ - KTM

फागुन ३०, काठमाडौँ । कनेक्ट आईपीएस ह्याक गरेर १० लाख १० हजार रुपैयाँ चोरी भएको छ । सुनसरीको इनरुवा नगरपालिका–२ बस्ने शिवनन्दन मेहताको कनेक्ट आईपीएसमा जोडिएको आमा रुसनीदेवी र उनको बैंक खाताबाट रकम चोरी भएको हो । मेहताका अनुसार १० माघमा उनको आमाको खाताबाट ५/५ हजार रुपैयाँको दरले २२ पटक गरेर १ लाख १० ह

Read More

कुराकानीको रेकर्ड वा स्क्रिनशट सार्वजनिक गरे ३ लाख जरिबाना र ३ वर्ष जेल सजाय

Posted on March 11, 2024 | views : 953 | काठमाडौँ - KTM

फागुन २८, काठमाडौँ | कसैले पनि कुनै दुई वा दुईभन्दा बढी व्यक्तिहरूबिच विद्युतीय माध्यमबाट भएका कुनै संवाद वा कुराकानी वा संकेत सार्वजनिक गर्न नपाइने भएको छ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हालै सार्वजनिक गरेको सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी विधेयकको मस्यौदामा गोपनीयता भङ्ग गर्न

Read More