भदौ १६, काठमाडौँ । एकै पटक नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी) र १२० जना डीएसपीको सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णय अनुसार केही जिल्ला कार्यालयका प्रमुखसहित ठूलो संख्यामा एसपी र डीएसपीको सरुवा भएको हो । भदौदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने
Read Moreभदौ ५, काठमाडौँ | नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्। सोमबार सर्वोच्च अदालतको ३१ औं प्रधानन्यायाधीशमा नियुक्त भएका श्रेष्ठले आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडैलसमक्ष पद तथा गोपनीयताको शपथ लिन लागेका हुन्। संवैधानिक परिषद्को सिफारिसमा सो
Read Moreभदौ १, काठमाडौँ | सुन तस्करीमा संलग्न आरोपमा थप दुईजना चिनियाँ नागरिकलाई केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । हङकङबाट आएको ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न उनीहरुलाई गएराति काठमाडौंबाट पक्राउ गरिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए । साउन ३१ मा सिआईबीले चारजना चिनियाँ नागरिकलाई प
Read Moreसाउन २७, काठमाडौँ | सुन बरामद प्रकरणमा संलग्नता रहेको आशंकामा पक्राउ गरिएका दुई चिनियाँ नागरिक रिहा भएका छन् । चिनियाँ नागरिकहरू ली जियालिङ र लिउ फुयान शुक्रबार नै रिहा भएको प्रहरी प्रवक्ता कुबेर कडायतले बताए । अध्यागमन विभागले उनीहरूलाई चीन जान लागेको बेला विमानस्थलबाट शुक्रबार बिहान पक्राउ गरेको थ
Read Moreसाउन २६, काठमाडौँ | सुन बरामद प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सर्वाधिक खोजीका २ चिनियाँ नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सर्वाधिक खोजिएका ती २ चिनियाँ नागरिक ली गैलिन र लिओ फुयानलाई त्रिभुवन अन्तर्र
Read Moreसाउन २३, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको ५ सय दरको १ हजार १ सय थान गरी जम्मा ५ लाख ५० हजार भारतीय रूपैयाँसहित भारतीय नागरिक ४७ वर्षीय बरूनेश चन्द्रलाई प्रहरीले पक्राउ गरेको छ । ईन्डिगोको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेका उनल
Read Moreसाउन २२, काठमाडौँ | बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पक्राउ पुर्जी जारी गर्नेहरुमा पूर्वउपप्रधान एवं भौतिक योजना मन्त्री गच्छदारसहित राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमि सुधार
Read Moreसाउन २१, काठामाडौँ । वैदेशिक रोजगारीको लागि मलेसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा उदयपुर जिल्ला ताप्लिङ गा.पा. वडा नं. २ स्थाई घर भई हाल काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नं. ६ बस्ने ३८ वर्षीय रविन्द्र राई रहेका छन् । उनले फर्कमान बुढालाई वैदेशिक
Read Moreसाउन १५, काठमाडौँ | साइप्रस पठाइदिन्छु भन्दै रकम ठगेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–३ घर भएर काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने राजन गिरी छन् । ३३ वर्षीय राजन आइतबार पक्राउ परेका हुन् । आरोपितले सौरभ नेपाललाई
Read Moreसाउन ८, काठमाडौँ | ललिता निवास जग्गा प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । उक्त जग्गा हिनामिना प्रकरणमा जोडिएर नक्कली मोही बन्दै जग्गा हडपेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले सञ्जय महर्जन र सकुलानन्द महर्जनलाई सोमबार पक्राउ गरेको हो । उनीहरुलाई ललितपुरको क
Read Moreसाउन ७, काठमाडौँ | त्रिभुवन विमानस्थलबाट करिब १ सय किलो सुन बरामद प्रकरणमा थप ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३ जना भन्सार एजेन्ट र ३ जना त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरु रहेका छन् । आइतबार पक्राउ पर्नेहरूमा कर्मचारीहरूभन्सार अधिकृत सन्तोष चन्द, एक्सरे अपरेटर सरोज श्रेष्ठ, खर
Read Moreसाउन ७, काठमाडौँ | बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा संलग्न रहेको आरोपमा थप एक जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तत्कालीन नापीका कर्मचारी अरुणकुमार श्रेष्ठलाई आज (आइतबार) जोरपाटीस्थित घरबाटै पक्राउ गरेको हो । उनले सरकारी जग्गा व्यक्तिको नाममा सार्नमा महत्वपूर्ण भू
Read Moreसाउन ६, काठमाडौँ | करिब एक क्विन्टल अवैध सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृतसहित तीन जना कर्मचारी निलम्बनमा परेका छन्। हङकङबाट क्याथे एयरवेजको जहाजबाट आएको ब्रेकशुमा लुकाएर ल्याएको करिब एक क्विन्टल सुन भन्सार जाँच पास भएर निस्किएको देखिएपछि तीनै
Read Moreसाउन ६, काठमाडौँ | त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैधरूपमा नेपाल भित्रिएको ठूलो परिमाणको सुन बुधबार राजस्व अनुसन्धान विभागले बरामद गर्यो । यसरी बरामद भएको सुन गुणस्तर तथा तौल परीक्षणका लागि अहिले नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सार महाशाखामा पुर्याइएको छ । यद्यपि टक्सारले यसको परीक
Read Moreसाउन ५, काठमाडौँ | सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका पाँचै जनाको बन्दीप्रत्यक्षीकरण मुद्दा खारेज गरिदिएको छ । ललिता निवास प्रकरणमा पक्राउ परेका पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका मीनबहादुर गुरुङ, सञ्चार सचिव कृष्णबहादुर राउत, डिल्लीबजार मालपोतका
Read Moreसाउन ५, काठमाडौँ | ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले शुक्रबार यो प्रकरणमा पक्राउ परेका सञ्चार तथा सूचना प्रविधि सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चाल
Read Moreसाउन ४, काठमाडौँ | अवैध रूपमा आएको सुन बरामदको घटनामा चिनियाँ नागरिक सहित थप दुई जना पक्राउ परेका छन्। राजश्व अनुसन्धान कार्यालयले बिहीबार चिनियाँ नागरिकलाई पक्राउ गरेको हो | लिन जेछियाङ नामका ती चिनियाँ नागरिक नेपालमा अवैध सुन भित्र्याउने प्रमुख व्यक्ति हुनसक्ने देखिएको स्रोतले बतायो। यो प्रक
Read Moreसाउन ४, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको करिब १ सय किलो सुन जफत भएपछि भन्सार विभागले छानविन समिति बनाएको छ। विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानविन समिति गठन गरिएको हो । उक्त समितिले विमानस्थलको भन्सार जाँचपासमा संलग्नहरूको छान
Read Moreसाउन ४, काठमाडौँ | नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित दुबई जान लागेका चार जनालाई पक्राउ गरेको छ । कठमाडौँबाट हिमालय एयरलाइन्सको जहाजबाट दुबई जान लागेका उनीहरुलाई स्रोत नखुलेको झण्डै एक करोड २५ लाख रुपैयाँ बराबरको विदेशी मुद्रासहित गए राति पक्राउ गरिएको प्रहरीले जन
Read Moreसाउन ४, काठमाडौं | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पासमा संलग्न कर्मचारीलाई निलम्बन गर्ने तयारी भएको छ । प्रारम्भिक चरणमा एक अर्बभन्दा बढी मूल्य बराबरको सुन जाँच पासमा संलग्न कर्मचारीलाई निलम्बनको तयारी गरिएको विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए । पौडेलका अनुसार यसबारे तत्का
Read Moreसाउन ४, काठमाडौँ | राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको अपरेशनमा झण्डै १०० किलो सुन बरामद प्रकरणमा हालसम्म ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्ट समेत रहेका छन् । विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्
Read Moreसाउन २, काठमाडौँ | ललिता निवास जग्गा प्रकरणमा व्यक्तिको नाममा नामसारी गर्न सरकारी कागजात किर्ते लगायतको कसुरमा थुनामा रहेका सञ्चार सचिव कृष्णबहादुर राउतसहितका व्यक्तिहरूले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट भोलि (बुधबार) का लागि हेर्दाहेर्दैमा राखिएको छ । सोमबारबाट सुरु भएको सुनुवाइ आज (मंगलबार)सम
Read Moreसाउन २, काठमाडौँ | नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका लेबनान नागरिक ४२ वर्षीय एल यमन महमदलाई अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको १० हजार अमेरिकी डलरसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्
Read Moreसाउन १, काठमाडौँ | सशस्त्र प्रहरी बल नेपालले गएको एक वर्षमा रू एक अर्ब २६ करोड ४४ लाख २४ हजारको चोरी पैठारीका सामान बरामद गरी भन्सार कार्यालयमा दाखिला गरेको छ । आर्थिक वर्ष २०७८/७९ कोभन्दा आव २०७९/८० मा करिब २७ प्रतिशत बढीको भन्सार छलीका सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । उक्त अवधि
Read Moreअसार ३१, काठमाडौं | बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार सचिव राउतसहित १७ जनालाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालत अनुमति दिइएको छ । जिल्ला अदालत काठमाडौंले उनीहरुलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो । आइतबार न्यायाधीश दयाराम
Read Moreअसार २८, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणका फरार रहेका अभियुक्त केशव तुलाधर पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ५९ वर्षीय केशव तुलाधरलाई सानोभर्याङबाट पक्राउ गरेको हो । शरणार्थी प्रकरणमा उनको बैंक खातामा समेत कारोबार भएको पाइएको थियो । अन्य अभियुक्त पक्राउ
Read Moreअसार २७, काठमाडौं | ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने आठ लाख ७६ हजार एक सय ४१ सवारी साधनलाई कारबाही गरेको छ । चालु आर्थिक वर्षमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले काठमाडौँ, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही गरेको हो
Read Moreअसार २७, काठमाडौँ | काठमाडौंबाट भारतको नयाँ दिल्लीतर्फ उड्न लागेका भारतीय नागरिक अवैध डलरसहित पक्राउ परेको छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष नजिकै ह्याण्ड ब्याग चेक गर्ने क्रममा २१ वर्षे शिवम कुमार सैनीलाई प्रहरीले डलरसहित नियन्त्रणमा लिएको थियो । शिवम कुमार राति १० बजे एअर इण
Read More