चैत १४, काठमाडौँ । प्रत्येक दिन २१ सयभन्दा बढी नेपाली वैदेशिक रोजगारीको सिलसिलामा विदेश जाने गर्छन् । रोजगारी खोज्दै विदेशी भूमि पुग्ने यस्ता नेपालीमध्ये प्रत्येक दिन औसतमा करिब ५ जना काठको बाकसमा नेपाल फर्कने गर्छन् । अर्थात्, वैदेशिक रोजगारीको सिलसिलामा विदेशी भूमिमै उनीहरुले ज्यान गुमाउँछन् । श्र
Read Moreचैत ९, काठमाडौँ | वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलले एक घण्टामा श्रम स्वीकृतिको काम नसकिने बताएको छ। कार्यालयकी सूचना अधिकारी कल्पना मास्केले सर्भर डाउन भइरहेका कारण एक घण्टामा श्रम स्वीकृतिको काम नसकिने बताइन्। 'एक जनाको श्रम स्वीकृति त सबै डकुमेन्ट पुगेको अवस्थामा तीन मिनटम
Read Moreचैत ८, काठमाडौँ | काठमाडौँबाट वैदेशिक रोजगारीका लागि युरोपेली मुलुक ग्रीस र पोल्याण्ड पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने ३ जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले मंगलबार ग्रीस पठाइदिन्छु भन्दै ६९ लाख ३० हजार रुपैयाँ ठगी गरेको अभियो
Read Moreचैत ५, काठमाडौं | वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको मेचिनगर नगरपालिका–१० घर भई हाल काठमाडौं मैतिदेवी बस्ने वर्ष २७ को समित भट्टराई रहेका छन्। समितले पदम बहादुर बुढालाई वैदेशिक रोजगारीको लागि न्युजिल्यान्ड पठाइदिन्छु, त्
Read Moreचैत ४, काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले एक घण्टा भित्रमा श्रम स्वीकृति दिने गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) को सुधार गर्न निर्देशन दिनु भएको छ । आइतबार फेमिस प्रणाली आपूर्तिकर्ता, मन्त्रालयको सुचना प्रविधि शाखा र मन्त्रालयको सुचना प्रविधि परा
Read Moreचैत ३, काठमाडौँ | दुबईको पार्लरमा आकर्षक तलब हुने काममा पठाइदिने प्रलोभनमा पारी कुवेतमा पुर्याई बेचबिखन गर्ने एक व्यक्तिलाई पक्राउ पक्राउ गरेको छ | पक्राउ पर्नेमा बारा निजगढ नगरपालिका-१ ठेगाना भई ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथली बस्ने ५० वर्षीय गणेश बहादुर कटुवाल रहेको प्रहरीले बताए | म
Read Moreअनिल अधिकारी । चैत २, काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सेवा शुल्कको बिषयलाई ध्याननै नदिई बिटुबि मोडलमा इजरायल रोजगारमा पठाउन दिने निर्णय गरेको छ । यो स्वार्थ केन्द्रित निर्णयसंगै इजरायल रोजगारमा चर्को लागत बुझाउनेले बाहेक अरुले अवसर नपाउने निश्चित छ । जसको कारण इजरायल रोजगारको
Read Moreचैत २, काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल र नेपालस्थित इजरायली राजदूत हानन गोडरबीच भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा इजरायल र नेपालबीचको द्विपक्षीय श्रम सम्बन्धका विविध पक्षका बारेमा राजदूत गोडरले श्रममन्त्री अर्याललाई जानकारी गराउनुका साथै सरकारी प्रक्रिय
Read Moreचैत २, काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले दीर्घकालीन योजना बनाएर अगाडि बढ्न सामाजिक सुरक्षा कोषका कर्मचारीहरुलाई निर्देशन दिएका छन् । शुक्रबार सामाजिक सुरक्षा कोषको काम कारवाहीका विषयमा जानकारी लिँदै मन्त्री अर्यालले यस्तो निर्देशन दिएका हुन् । मन्त्री अर्य
Read Moreचैत २, काठमाडौं | दुबई पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँको बन्दिपुर घर भएर काठमाडौँको मैतीदेवी बस्ने ४५ वर्षीय विष्णु बहादुर भण्डारी छन्। दुबईमा मासिक ७० हजार तलब हुने कम्पनीमा जागिर लगाइदिन्छु भनेर पीडितसँग २ लाख ५० हजार लिएपछि उनी सम्पर्क विही
Read Moreचैत १, काठमाडौँ | दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक लैजाने जारी दिएको हो । अहिले कृषि, उत्पादनमुलक र जाहज निर्माण
Read Moreचैत १, काठमाडौँ | रोमानिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतकाे चिङगार्ड गाउँपालिका घर भई नयाँ बानेश्वर बस्ने २८ वर्षीय सुरेश राना रहेका छन् । रानाले नवराज मल्ललाई वैदेशिक रोजगारीको लागि रोमानिया पठाइदिन्छु, त्यसको लागि सात लाख रुपैयाँ लाग्छ र रोमानि
Read Moreअनिल अधिकारी । फागुन ३०, काठमाडौँ । दुबईको बरदुबई स्थित एक गल्लिमा भेटिएकि एक नेपाली बिद्यार्थीको भोगाईले मन ढक्क फुल्यो । रातको त्यस्तै १० बजेको थियो । रोजगार र अवसरको नाममा बिभिन्न धन्दा मौलाईरहेको युएईमा ति बिद्यार्थीको पीडा अति ठूलो त होइन जस्तो लाग्छ तर प्रतिनिधिमुलक रुपमा उठान गर्न लायक थियो ।
Read Moreफागुन ३०, काठमाडौँ । काठमाडौँ ताहाचलस्थित वैदेशिक रोजगार विभागमा कार्यरत एक नायब सुब्बा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विभागमा कार्यरत नायब सुब्बा लेखापाल प्रमोद निरौलालाई पक्राउ गरेको हो । धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन
Read Moreफागुन २९, काठमाडौं | अब मेनपावर व्यवसायीमार्फत समेत नेपाली श्रमिकहरू इजरायल जान पाउने भएका छन् । इजरायलका कृषि, निर्माण, उत्पादनमूलक क्षेत्र लगायतमा मेनपावर व्यवसायीले नेपाली कामदार पठाउन पाउने भएका हुन् । त्यसका लागि प्रक्रिया अगाडि बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दि
Read Moreफागुन २८, काठमाडौँ | प्यालेस्टिनी विद्रोही समूह हमाससँग युद्ध गरिरहेको इजरायलले कृषि तथा निर्माण क्षेत्रमा कामदारको अभाव झेलिरहेको छ। युद्ध शुरू भएपछि इजरायलले त्यहाँ काम गरिरहेका ८२ हजार प्यालेस्टिनीको श्रम स्वीकृति एकैपटक रद्द गर्यो। असोज २० गते भएको आक्रमणमा परेर दक्षिणी इजरायल किबुत्जमा कार्यर
Read Moreफागुन २७, काठमाडौँ | मलेसिया सरकारले आगामी जुलाईदेखि आप्रवासी श्रमिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । मलेसियाको गृह मन्त्रालयले मे मसान्तपछि आप्रवासी कामदारलाई प्रवेश नदिने भन्दै त्योभन्दा अगावै आवश्यक श्रमिक भित्राउन भनेको छ । गृहमन्त्री सेरी सैफुद्दीन नासुसन इस्माइलले शुक्रबार पत्रकार सम्मे
Read Moreफागुन २५, काठमाडौँ | भिजिट भिसामा यूएई जान लागेको अवस्थामा ३ जना महिला विमानस्थलबाट फर्काइएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्माका अनुसार, सोधपुछपछि शंकास्पद देखिँदा एजेन्टलाई पनि बोलाइएको थियो । त्यसक्रममा शंकास्पद रुपमा यूएई पठाउन लागेको खुलेपछ
Read Moreफागुन २४, काठमाडौँ | नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल (डीपी) ले श्रमाधान सेवा पुनः सुचारु गर्ने भएका छन् । मन्त्रालयको पदबहाली गरेसँगै उनले श्रम कल सेन्टरलाई प्रभावकारी रूपमा सञ्चालन गरी आन्तरिक तथा आप्रवासी श्रमका समस्या समाधानका लागि प्रभावकारी श्रमाधान सेवा सञ्च
Read Moreफागुन २३, काठमाडौँ | पोल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रामेछाप उमाकुण्ड नगरपालिका ६ घर भई हाल काठमाडौं बालुवाटार बस्ने २६ वर्षीय गोबिन्द थापालाई पुतलीसडकबाट पक्राउ गरेको हो । थापाले
Read Moreफागुन १९, काठमाडौँ । नेपाली कामदारको प्रमुख श्रम गन्तव्य मुलुक युएईमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आयोजना र वैदेशिक रोजगार बोर्डको सहकार्यमा रोजगार मेला ‘जव फेयर २०२४’ सम्पन्न भएको छ । रोजगारदाता-एजेन्सी र कामदार प्रत्यक्ष जोडिने उदेश्यले १७ बर्ष पछि जब फेयर आयोजना गरिएको हो । ‘मर्यादित
Read Moreफागुन १९, दुबई । सनिबार (आज) दुबईमा आयोजना हुने 'दुबई रोजगार मेला' मा सहभागी हुन श्रममन्त्री शरदसिंह भण्डारी दुबई आईपुगेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आयोजनामा युएई स्थित दुबईको होटल मरिनामा आयोजना हुने 'रोजगार मेला'मा सहभागी हुन मन्त्री भण्डारी दुबई आईपुगेका हुन् ।
Read Moreफागुन १७, काठमाडौं | वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै रकम ठगी गर्ने एकजना मेनपावर संचालक पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा पाथिभरा एचआर प्रा. लि. की संचालक ३४ वर्षीय गोमा गिरी क्षेत्री रहेको प्रहरीले जनाएको छ। उनले राजकुमार थापालाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने,त्यसका लागि १४ ला
Read Moreफागुन १६, काठमाडौं | देशभित्र सीमित रोजगारका अवसर, श्रमको उचित मूल्यांकनको अभाव र गरिबीका कारण वैदेशिक रोजगारप्रति आकर्षण बढ्दो छ। पछिल्लो समय बाध्यतासँगै रहरले विदेश जानेहरूको संख्यामा समेत कमी छैन। तर नेपाली युवाहरु जुन सपना बोकेर वैदेशिक रोजगारीमा पुग्छन्, सबैले आफ्ना सपना पूरा गर्न पाउँदैनन्, न
Read Moreफागुन १६, काठमाडौं | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले जापान रोजगारीमा सीपयुक्त श्रमिक पठाउने जिम्मा म्यानपावर व्यवसायीलाई सुम्पिएका छन्। जापानमा निश्चित सीपयुक्त श्रमिक पठाउने कार्यविधि स्वीकृत गर्दै मन्त्री भण्डारीले म्यानपावरलाई जिम्मा दिएका हुन्। मन्त्रालयले माघ २५
Read Moreफागुन १५, काठमाडौं | वैदेशिक रोजगारीका लागि न्युजिल्याण्ड पठाईदिन्छु लाखौं रकम ठगी गर्ने २ जना व्यक्तिहरु पक्राउ परेका छन्। पक्राउ पर्नेमा लमजुङ दोर्दी गा.पा. वडा नं. ०७ घर भई हालकाठमाण्डौं का.म.न.पा. वडा नं. ०४ चन्डोल बस्ने ३० वर्षीय रेशम गुरुङ र सोहि ठाउमा बस्ने ३० वर्षीय गंगा गुरुङ रहेका प्
Read Moreफागुन १३, काठमाडौँ | अब नेपाली युवा कामदार भिसामा जापानमा जान पाउने भएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विशेष सीप (स्पेसल स्किल) भएका कामदार (एसएसडब्लु) पठाउने कार्यविधि स्वीकृत गरेसँगै नेपालीहरु कामदार भिसामा जापान जान पाउने भएका हुन् । जापानले विशिष्ट सीप भइ दक्षता ह
Read Moreफागुन १२, काठमाडौं | अमेरिका पठाइदिन्छु भन्दै १० लाख रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-४ दिब्यनगर बस्ने २८ वर्षीय राजन पन्त रहेका छन्। उनलाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो। पन्तले एक जनालाई वैदेशिक रोजगारीका लागि अ
Read More